Odapalika - The Fourth Estate - चौथो अंग
आज पनि तिहारको बिदा, सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने
आज पनि तिहारको बिदा, सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने आइतबार नै तिहार  समापन भए पनि आज सरकारी कार्यालय खुल्ने छैनन् । सरकारले आज पनि तिहारकै बिदा दिएको छ
छठ पर्वको उल्लास सुरुः बेहुली झैँ सिंगारियो बीरगंज महानगरपालिका 
छठ पर्वको उल्लास सुरुः बेहुली झैँ सिंगारियो बीरगंज महानगरपालिका  रगञ्ज महानगरभित्रमात्रै एक दर्जनभन्दा धेरै स्थानमा रहेका छठघाटलाई ‘दुलही’ जस्तै सिँगारिएको छ
‘तिहारमा लक्ष्मी र नारायणको सँगै पूजा गर्नू, छालाजन्य बस्तु उपहार नदिनू’
‘तिहारमा लक्ष्मी र नारायणको सँगै पूजा गर्नू, छालाजन्य बस्तु उपहार नदिनू’ छालाजन्य पदार्थबाट बस्तुहरु उपहार दिनु हुँदैन । लेदरका चिजहरु शनिमा पर्छन् । यस्तो उपहार कहिल्यै दिनुहुँदैन । घडी कहिल्यै पनि उपहार दिनु हुँदैन ।
भादगाउँको तिहार कहिले ? यस्तो छ नगरपालिका, नाइके र ज्योतिषको निर्णय
भादगाउँको तिहार कहिले ? यस्तो छ नगरपालिका, नाइके र ज्योतिषको निर्णय यस वर्षको स्वन्ती नःखा अर्थात तिहारमा  कार्तिक १४ गते काग तिहार, १५ गते कुकुर तिहार र लक्ष्मी पूजा, १६ गते म्हःपूजा र १७ गते किजा पूजा गरी मनाउन आग्रह गर्ने निर्णय
कर्कटकाे कर्म बलियाे हुँदा मिथुनकाे धन, अन्य राशिकाे कस्ताे ?
कर्कटकाे कर्म बलियाे हुँदा मिथुनकाे धन, अन्य राशिकाे कस्ताे ? कर्कटकाे कर्म बलियाे हुँदा मिथुनकाे धन, अन्य राशिकाे कस्ताे ?
धन, यात्रा र सम्मानकाे याेग भएका राशिहरू
धन, यात्रा र सम्मानकाे याेग भएका राशिहरू आज समय ठिकै रहेकाले काम कम मात्र बन्नेछन् । आजको कारोबारले सन्तुष्ट दिने देखिदैन । शत्रुपक्ष सबल देखिनेछन्
पशुपति गौशाला धर्मशाला विवाद: महानगर र सरकारमाथि खनिए पूर्वप्रधानन्यायाधीश
पशुपति गौशाला धर्मशाला विवाद: महानगर र सरकारमाथि खनिए पूर्वप्रधानन्यायाधीश पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको संचालनमा मारवाड़ी सेवा समितिबाट खोसिएकोप्रति विभिन्न संघसंस्थाले विरोध जनाएका छन्
दसैँ बिदा सकियो, टीका ग्रहण भने जारी 
दसैँ बिदा सकियो, टीका ग्रहण भने जारी  आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर छ
यी राशिका लागि उत्कृष्ट छ भेटघाट, धनलाभ र घुमघाम
यी राशिका लागि उत्कृष्ट छ भेटघाट, धनलाभ र घुमघाम यी राशिका लागि उत्कृष्ट छ भेटघाट, धनलाभ र घुमघाम
दसैँको दोस्रो दिनः मान्यजनबाट टीका जमरा ग्रहण जारी 
दसैँको दोस्रो दिनः मान्यजनबाट टीका जमरा ग्रहण जारी  आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी छ
दसैँको छैटोँ दिनः कात्यायनी देवीको पूजापाठ गरिदै
दसैँको छैटोँ दिनः कात्यायनी देवीको पूजापाठ गरिदै आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ
मिथुनलाई सामाजिक काम, मेषलाई भाग्यको साथ, तपाईंलाई के ?
मिथुनलाई सामाजिक काम, मेषलाई भाग्यको साथ, तपाईंलाई के ? तिथिः षष्टी । नक्षत्रः मूल । करणः गर । चन्द्रराशिः धनु । सूर्योदयः ०६ः ०१ । सूर्यास्तः १७ः ३९ । दिनमानः २९ः ०५ घडी । राहुकालः दिनकोः १२ देखि १ः ३० बजेसम्म
Weather Update