आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै
आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा.डा.देवमणि भट्टराई...
आज साउने सङ्क्रान्ति पर्व, स्नान र दान गरी मनाइँदै
आज साउने सङ्क्रान्ति पर्व, स्नान र दान गरी मनाइँदै सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ ।
पिण्डेश्वर बाबाधाममा बोलबम मेलाको तयारी तीव्र, वडाध्यक्ष भट्टराई भन्छन्– यस वर्ष विशेष छ
पिण्डेश्वर बाबाधाममा बोलबम मेलाको तयारी तीव्र, वडाध्यक्ष भट्टराई भन्छन्– यस वर्ष विशेष छ प्रत्येक वर्ष साउन महिनामा धरान उपनगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा लाग्ने बोलबम मेलाको तयारी तीव्र पारिएको छ ।
Weather Update