ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
आइतबार, कात्तिक २२, २०८३
सेवा प्रवाह प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी पठाइने
आइतबार, कात्तिक २२, २०८३
मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गतका राजपत्र अनंकति प्रथम श्रेणी (नायब सुब्बा) पदका कर्मचारीलाई अतिरिक्त समूहमा दरबन्दी कायम गरी कामकाजमा खटाउने निर्णय गरेको हो ।
देशभरको आजको मौसम मुख्यतया सफा रहने
आइतबार, कात्तिक २२, २०८३
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
लैङ्गिक असमानता घटाउन काठमाडौँ महानगरले गरेको काम बुझेर फर्कियो संसदीय समिति
शनिबार, कात्तिक २१, २०८३
लैङ्गिक असमानता घटाउन काठमाडौँ महानगरपालिकाले परिणाममुखी काम गरेको बताउँदै संघीय संसदीय समितिले वितरित सेवाको हरेक आयामलाई अभिलेखन गर्न सुझाव दिएको छ ।
प्रधानमन्त्रीका सल्लाहकारले गरे लगानी तथा पूर्वाधार विधेयकबारे सरोकारवालासँग छलफल
शनिबार, कात्तिक २१, २०८३
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’को मस्यौदामाथि सरोकारवालासँग छलफल गरेको छ।
धादिङका १३ स्थानीय तह मिलेर ल्याए पेन्टुन ब्रिज, फुर्केखोलामा जडान गरिने
शनिबार, कात्तिक २१, २०८३
धादिङका १३ वटा स्थानीय तह मिलेर मलेखुस्थित पेन्टुन ब्रिज जडान गर्न लागेका छन् । आठ वटा पालिकालाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोलाको पक्की पुल बाढीले बगाएपछि पेन्टुन ब्रिज जडान गर्ने तयारी भएको हो ।
दुई तिहाइको दम्भमा सरकार, लोकतन्त्र हरण गर्न खोज्दैछः कांग्रेस महामन्त्री पन्त
शनिबार, कात्तिक २१, २०८३
नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्।
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता, के भयो कुराकानी ?
शुक्रबार, कात्तिक २०, २०८३
राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले आज राष्ट्रपति भवनमा भेटवार्ता गरेका छन् ।
ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न
शुक्रबार, कात्तिक २०, २०८३
ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ ।
लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्तामा अनियमितता, वडाध्यक्षले लगाए ३६० पटक देब्रेहातको ल्याप्चे
शुक्रबार, कात्तिक २०, २०८३
डा अध्यक्ष शुक्रवीर तामाङले आफ्नो दायाँ हातको बुढीऔँलाको छाप प्रयोग गरी आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ का तीन–तीन चौमासिकको गरी ३६० वटा औँठाछाप लगाएर कुल २९ लाख १५ हजार २ सय रुपैयाँ भुक्तानी लिएको आयोगको दाबी छ।
कर्णालीका कर्मचारीको निवृत्तिभरण व्यवस्थापन सम्बन्धी कानुनी अन्योलता हट्दै
शुक्रबार, कात्तिक २०, २०८३
प्रदेश सरकारले योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने प्रक्रिया अघि बढाएसँगै कर्मचारीको निवृत्तिभरण व्यवस्थापनका लागि कानुनी आधार तयार हुने भएको हो ।
चुमनुब्री गाउँपालिकाको रेमुनाङ खोलामा बन्यो ताल, अध्यक्ष भन्छन्– जोखिम देखिएन
शुक्रबार, कात्तिक २०, २०८३
गोरखाको चुमनुब्री गाउँपालिकामा रहेको रेमुनाङ खोला थुनिएर ताल बनेको छ।
आजको मौसम : यी क्षेत्रमा छ वर्षाको सम्भावना
शुक्रबार, कात्तिक २०, २०८३
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


