Odapalika - The Fourth Estate - चौथो अंग
बर्दिबासको १२ हजार वर्ष पुरानो हतियार कारखानाले यसरी पाउँदै छ पुनर्जीवन 
बर्दिबासको १२ हजार वर्ष पुरानो हतियार कारखानाले यसरी पाउँदै छ पुनर्जीवन  सन् १९८५ अघि नेपालको प्रागऐतिहासिक पाटोहरूको विषयहरूमा कुनै खोज र अनुसन्धान हुन सकेको थिएन । जब जर्मन नागरिक गुड्रन कर्विन्स नेपाल आइन्, तब नेपालका पुरातात्त्विक गौरवहरूबारे चासो राखियो ।
राजनीति दलको निष्कर्ष– स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख
राजनीति दलको निष्कर्ष– स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख महोत्तरीको बर्दिवास नगरपालिकाका स्थानीय राजनीति दलहरूले स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख भएको निष्कर्ष निकालेका छन् ।
अदालतको आदेशविपरीत गौशालामा सर्वसाधारणको घरटहरामा डोजर 
अदालतको आदेशविपरीत गौशालामा सर्वसाधारणको घरटहरामा डोजर  महोत्तरीको गौशाला नगरपालिकाले विद्यालयको जग्गा अतिक्रमित भएको भन्दै घर, टहरा भत्काएको विषय विवादित बनेको छ । बर्षौंदेखि भोगचलन गर्दै आएका भोला सहनी, चन्दर सहनी र बिन्देश्वर सहनीको घर नगरपालिकाले भत्काएपछि विवाद उत्कर्षमा पुगेको हो ।
यी प्रशासकीय अधिकृतः जहाँ जान्छन् बद्नाम हुन्छन् 
यी प्रशासकीय अधिकृतः जहाँ जान्छन् बद्नाम हुन्छन्  जोशी जाँहा गए पनि विवादित र कलंकित बनेको कुनै ठाउँ छैन । जसको कारण छोटो समयमा धेरै कार्यालयबाट लखेटिएका प्रसस्त उदाहरण छन्
गौशालामा रमिताः मेयर बजेट ल्याउने, उपमेयर मुद्दा हाल्ने, अदालत रोक्ने 
गौशालामा रमिताः मेयर बजेट ल्याउने, उपमेयर मुद्दा हाल्ने, अदालत रोक्ने  महोत्तरीको गौशाला नगरपालिकाले प्रक्रिया विपरित आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गरेको भन्दै उच्च अदालत जनकपुरले कार्यान्वयनमा रोक लगाइदिएको छ
गाउँगाउँमा ‘भ्रष्टाचारको सिंहदरवार’, बर्दिबासका सबै जनप्रतिनिधि अख्तियारमा बयान दिदै 
गाउँगाउँमा ‘भ्रष्टाचारको सिंहदरवार’, बर्दिबासका सबै जनप्रतिनिधि अख्तियारमा बयान दिदै  पर्यटन शीर्षकमा रहेको  बजेटलाई रकमान्तर गरी ठेकेदार कम्पनीलाई राजस्व छुट दिएको र उक्त छुट दिने निर्णय नगर कार्यपालिका बैठक र नगरसभावाट पास गरेको बिषयको वैधानिकतालाई  लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधिलाई वयान लिइरहेको छ
बर्दिबास नगरपालिकाले चिया खाजामै सक्योे ८ प्रतिशत बजेट, इन्धनदेखि कर्मचारी भर्नासम्ममा प्रश्न 
बर्दिबास नगरपालिकाले चिया खाजामै सक्योे ८ प्रतिशत बजेट, इन्धनदेखि कर्मचारी भर्नासम्ममा प्रश्न  विकास निर्माणको काममा भन्दा बढी प्रशासनिक खर्च भएको छ । जुन कुल आन्तरिक आय मध्येको ३५.९६ प्रतिशत हो । पदाधिकारी सुविधामा मात्र १ करोड ३० लाख ७० हजार खर्च
प्रशासनकै मिलेमतोमा भंगाहा नगरपालिकामा नदीजन्य पदार्थको दोहन 
प्रशासनकै मिलेमतोमा भंगाहा नगरपालिकामा नदीजन्य पदार्थको दोहन  क्रसरहरुले नै रातिराति अवैध उत्खनन् गर्ने गरेको र केही ट्याक्टर धनीसमेत उत्खननमा सहभागी हुने गरेको स्थानीयको दाबी छ
मधेसका मसलाः मरुभूमिको जोखिम, मास्ने अभियानमा स्थानीय सरकार
मधेसका मसलाः मरुभूमिको जोखिम, मास्ने अभियानमा स्थानीय सरकार अन्य रुखको तुलनामा मसलाकाे रूख अग्लो र मोटो हुने हुँदा स्वभाविक रुपमा एउटा रूखले दैनिक ६२ लिटरसम्म पानी सोस्न सक्ने विज्ञहरु स्वीकार गर्छन्
रातु नदीको अवैध उत्खननमा स्थानीय सरकारकै सहयोग !
रातु नदीको अवैध उत्खननमा स्थानीय सरकारकै सहयोग ! नियमित बालीनाली हुने ठाँउ मरुभूमि बनेको छ । सिँचाई पूर्णरुपमा बन्द भएको छ । उत्खननले खोलाको सतह तल भासिदा नहरहरु भताभुंग भएका छन्
सार्वजनिक जग्गा हडपेर काटियो ६०० रुख, स्थानीय सरकार माैन
सार्वजनिक जग्गा हडपेर काटियो ६०० रुख, स्थानीय सरकार माैन १८ इन्च देखि ४२ इन्चसम्मको रुख कटान गरी मिथिला नगरपालिकाका एक फर्निचर व्यवसायीलाई विक्री गरेको  फेला परेको छ
लोप हुने खतरामा बर्दिबासको राईमण्डलका गिद्ध, स्थानीय सरकार बेखबर
लोप हुने खतरामा बर्दिबासको राईमण्डलका गिद्ध, स्थानीय सरकार बेखबर महोत्तरीको उत्तरी क्षेत्र राईमण्डल डाडामा ठुलो संख्यामा बस्दै आएका गिद्ध भने संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन्
Weather Update