Odapalika - The Fourth Estate - चौथो अंग
मिडियाको नाममा राज्यशक्तिको यो हदको दुरुपयोग, स्वास्थ्य सचिवलाई कसले दियो यस्तो अधिकार ?
मिडियाको नाममा राज्यशक्तिको यो हदको दुरुपयोग, स्वास्थ्य सचिवलाई कसले दियो यस्तो अधिकार ? यो काम कसले गरेको भन्ने तपाईंलाई लाग्न सक्ला । यो काम निर्देशन दिने व्यक्ति तत्कालिन स्वास्थ्यमन्त्री प्रदीप यादव हुन् । समिति गठनको निर्णय गर्ने व्यक्ति स्वास्थ्य सचिव डा. रोशन पोख्रेल हुन् ।
राजस्व नतिरी फरार रहेको नयाँ पत्रिकालाई किन लागेछ विजुली बिलको चिन्ता ?
राजस्व नतिरी फरार रहेको नयाँ पत्रिकालाई किन लागेछ विजुली बिलको चिन्ता ? अझ सजिलो गरी बुझ्ने हो भने ननफाइलर भनेको कर कार्यालयको लागि फरार कम्पनी हो । र, उद्योगीले विजुलीको विल तिरेनन् भनेर चिन्ता गर्ने नयाँ पत्रिका अहिले ठ्याक्कै यही ननफाइलर हो ।
Weather Update