७० करोडको प्रस्ताव नमानेपछि आइएसपीविरुद्ध नेपाल प्रेसको धारावाहिक समाचार
सोमबार, कात्तिक १२, २०८१
बालुवाटारलाई ‘नभइ नहुने’, बालुवाटारमा ‘भइरहने’ युवराज
मंगलबार, साउन १५, २०८१
प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा को हुन् ? उनको परिचय एक वाक्य वा एक हरफमा दिन असम्भव छ ।
मिडियाको नाममा राज्यशक्तिको यो हदको दुरुपयोग, स्वास्थ्य सचिवलाई कसले दियो यस्तो अधिकार ?
बिहीबार, साउन १०, २०८१
यो काम कसले गरेको भन्ने तपाईंलाई लाग्न सक्ला । यो काम निर्देशन दिने व्यक्ति तत्कालिन स्वास्थ्यमन्त्री प्रदीप यादव हुन् । समिति गठनको निर्णय गर्ने व्यक्ति स्वास्थ्य सचिव डा. रोशन पोख्रेल हुन् ।
राजस्व नतिरी फरार रहेको नयाँ पत्रिकालाई किन लागेछ विजुली बिलको चिन्ता ?
बुधबार, साउन ९, २०८१
अझ सजिलो गरी बुझ्ने हो भने ननफाइलर भनेको कर कार्यालयको लागि फरार कम्पनी हो । र, उद्योगीले विजुलीको विल तिरेनन् भनेर चिन्ता गर्ने नयाँ पत्रिका अहिले ठ्याक्कै यही ननफाइलर हो ।