Odapalika - The Fourth Estate - चौथो अंग
बजेटः संघीय सरकारले विकासमा आफ्नो अनुहार मात्रै खोज्योः गाउँपालिका महासंघ
बजेटः संघीय सरकारले विकासमा आफ्नो अनुहार मात्रै खोज्योः गाउँपालिका महासंघ अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा स्थानीय सरकारलाई ८८ अर्ब रुपैयाँ समानीकरण अनुदान दिने भनिएको छ । गत आर्थिक वर्षको बजेटमा स्थानीय सरकारलाई ८७ अर्ब ३५ करोड रुपैयाँ समानीकरण अनुदान दिने भनिएको थियो ।
गुल्मीको चन्द्रकोटमा कपडा बैंक
गुल्मीको चन्द्रकोटमा कपडा बैंक चन्द्रकोट गाउपालिकाका अध्यक्ष युवराज खत्रीले जिल्लामै पहिलो पटक चन्द्रकोटमा कपडा बैंक स्थापना गरिएको बताए । उनले उक्त कपडा बैंकमा संकलीत भएको कपडा रिसाइकल गरेर आवश्यकताका आधारमा वितरण गरिने बताए
छिन्नमस्ताका शिक्षकको तलब अब सिधै बैंक खातामा
छिन्नमस्ताका शिक्षकको तलब अब सिधै बैंक खातामा पालिकाको उक्त निर्णयपश्चात ३/३ महिनामा सेवासुविधा पाउँदै आएका शिक्षकहरुले अब मासिक रुपमा आफ्नै बैंक खातामा तलब पाउन बाटो खुलेको हो
संघीय सरकारको बजेटमा स्थानीय तहसँग सम्बन्धित ४० बुँदा, के–के विषय हुन् ती ? 
संघीय सरकारको बजेटमा स्थानीय तहसँग सम्बन्धित ४० बुँदा, के–के विषय हुन् ती ?  ती ४० बुँदामा के–के विषय समावेश छ भनेर हामीले खोजी गरी यहाँ प्रस्तुत गरेका छौं । हेर्नुहोस बजेटमा उल्लेख भएका स्थानीय तहसँग सम्बन्धित ४० बुँदा जस्ताको तस्तैः 
प्रदेश र स्थानीय सरकारप्रति अनुदार बन्यो वर्षमानको बजेट, खासै बढेन अनुदान
प्रदेश र स्थानीय सरकारप्रति अनुदार बन्यो वर्षमानको बजेट, खासै बढेन अनुदान आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटको आकार १ खर्ब रुपैयाँले बढ्दा पनि प्रदेश र स्थानीय तहलाई दिने अनुदान खासै नबढेको हो ।
Weather Update