Odapalika - The Fourth Estate - चौथो अंग
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपाईंको राशिफल
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपाईंको राशिफल आजको पञ्चाङ्ग : तिथिः पूर्णिमा । नक्षत्रः विशाखा । करणः भद्रा । चन्द्रराशिः वृश्चिक । सूर्योदयः ५ः१३ । सूर्यास्तः १८ः४९ । दिनमानः ३४ः०१ घडी । राहुकालः बिहान १ः३० देखि ३ः०० बजेसम्म ।
श्रममन्त्री भन्छन्ः ७५३ वटै पालिकाले सीप मेला आयोजना गरून् 
श्रममन्त्री भन्छन्ः ७५३ वटै पालिकाले सीप मेला आयोजना गरून्  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ७५३ स्थानीय तहहरुले आवश्यकता अनुसारका सीप मेलाहरु आयोजना गर्नुपर्ने बताएका छन्
विश्वकप खेल्न जान लागेका सन्दिप लामिछानेलाई अमरिकाले दिएन भिसा 
विश्वकप खेल्न जान लागेका सन्दिप लामिछानेलाई अमरिकाले दिएन भिसा  आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेका नेपाली क्रिकेट सन्दीप लामिछानेले अमेरिकन राजदूतावासबाट भिसा पाएनन् ।
कोशी सरकार हेरफेरः अदालतले माग्यो कार्की नियुक्ति यताका फाइल 
कोशी सरकार हेरफेरः अदालतले माग्यो कार्की नियुक्ति यताका फाइल  कोशी प्रदेश सरकार गठनको विवादका सम्बन्धमा सर्वोच्च अदालतले  मुख्यमन्त्रीमा केदार कार्कीको नियुक्ति हुँदादेखिकै कागजात झिकाउन आदेश दिएको छ
स्थानीय तहः नाम जुधेर हैरान !
स्थानीय तहः नाम जुधेर हैरान ! देशभरका १० वटा स्थानीय तहका नाम जुधेका कारण त्यहाँका जनप्रतिनिधि र कर्मचारीले पालिकाको नामसँगै जिल्लापनि जोड्नैपर्ने वाध्यता भएको सनाउँछन्
देउवा, ओली, प्रचण्ड र नेपालको नागरिकतामाथि सोसाइटीको शंका, छानविन गर्न माग 
देउवा, ओली, प्रचण्ड र नेपालको नागरिकतामाथि सोसाइटीको शंका, छानविन गर्न माग  ‘एकपटक प्रधानमन्त्री र ओलीको नागरिकता हेरौं । देउवाको, नेपालको पनि खोजौं । हामीले खोजौं न । कसरी बदल्नुभएको रहेछ । के प्रक्रिया अपनाउनुभएको रहेछ । पक्राउ गरिएको रहेछ कि रहनेछ ।’
२ वर्षमै फेरिएको राप्ती नगरपालिका, समृद्धिका लागि यसरी खट्दैछन् जनप्रतिनिधि 
२ वर्षमै फेरिएको राप्ती नगरपालिका, समृद्धिका लागि यसरी खट्दैछन् जनप्रतिनिधि  ६ जेठ, ७९ जेठमा राप्ती नगरपालिकाका मेयरका रुपमा पदभार ग्रहण गरेका शमशेर लामाले जनजिवीकाका सवालमा ३ वटा अठोट गरेका थिए । उनको अठोट थियो– गाँस, बास र कपास
आजबाट चन्द्रगिरिमा हिमाल, जनता र जलवायु संवाद 
आजबाट चन्द्रगिरिमा हिमाल, जनता र जलवायु संवाद  काठमाडौंको चन्द्रागिरीमा आजदेखि पर्वत, जनता र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय विशेषज्ञ संवाद कार्यक्रम सुरु हुँदै छ
यसरी सफल बन्दैछ उज्यालो महाभारत अभियान 
यसरी सफल बन्दैछ उज्यालो महाभारत अभियान  काभ्रेपलाञ्चोककोे अति दुर्गम महाभारत गाउँपालिकामा सञ्चालित ‘उज्यालो महाभारत’ अभियानले सार्थकता पाउने भएको छ
कामीरिताको नयाँ कीर्तिमान, ३० औँ पटक सगरमाथाको चुचुरोमा 
कामीरिताको नयाँ कीर्तिमान, ३० औँ पटक सगरमाथाको चुचुरोमा  मीरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका छन्
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया कार्यकक्षबाटै पक्राउ 
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया कार्यकक्षबाटै पक्राउ  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन्
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरमा
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरमा गृहमन्त्री लामिछानेले कान्तिपुर मिडियासहित सो मिडियाका अध्यक्ष सिरोहियालाई सार्वजनिक रुपमा नै विभिन्न आरोप लगाएका थिए । गृहमन्त्री लामिछाने स्वतन्त्र मिडियाप्रति विभिन्न आरोप लगाएर बद्नाम गर्ने कार्य गरिरहेका छन् ।
Weather Update