Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय बायुको प्रभावले यी क्षेत्रमा पर्नेछ पानी 
स्थानीय बायुको प्रभावले यी क्षेत्रमा पर्नेछ पानी  राति कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।  यी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ
मनाेरम मीन भाग्यमानी मकर, अन्य राशि नि ?
मनाेरम मीन भाग्यमानी मकर, अन्य राशि नि ? मनाेरम मीन भाग्यमानी मकर, अन्य राशि नि ?
सामुदायिक विद्यालयका विद्यार्थीलाई एकै पोषाक
सामुदायिक विद्यालयका विद्यार्थीलाई एकै पोषाक वडा कार्यालयले बालबालिका लक्षित बिनियोजन गरेको एक लाख ५० हजार रुपैयाँ बजेट बाट पोषाक खरिद गरिएको उनले बताए ।
दार्मा गाउँपालिकाले दियो बेसहारा बनेका बालबालिकालाई सहयोग
दार्मा गाउँपालिकाले दियो बेसहारा बनेका बालबालिकालाई सहयोग उक्त सहयोग दार्मा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले व्यक्तिगत सहयोग गरेर उठेको ६० हजार नगद र ४० हजार स्थानीय विपद कोषबाट व्यवस्थापन गरेर दिने निर्णय भएको बताए । दुई जना बालबालिकालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले रकम दिदा १ लाख रुपैयाँ खर्च भएको छ ।
पोखरा महानगरले फोहोरबाट रोजगारी सिर्जना गर्ने, कोरिया सरकारले दियो ९८ लाख अमेरिकी डलर
पोखरा महानगरले फोहोरबाट रोजगारी सिर्जना गर्ने, कोरिया सरकारले दियो ९८ लाख अमेरिकी डलर दक्षिण कोरियाले फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना गर्न ९८ लाख अमेरिकी डलर बराबर अनुदान प्रदान गर्ने भएको छ
भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ३ करोड बढी, भारतीय स्टेट बैंकमा मुद्दति मात्रै २ करोड ८५ लाख
भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ३ करोड बढी, भारतीय स्टेट बैंकमा मुद्दति मात्रै २ करोड ८५ लाख सन् २०१४ मा भने उनले १.६५ करोड सम्पत्ति रहेको खुलाएका थिए । 
कृषिमा सरकार महत्वाकांक्षी, हरेक वडामा नमूना फार्म, उत्पादन नभइ मूल्य 
कृषिमा सरकार महत्वाकांक्षी, हरेक वडामा नमूना फार्म, उत्पादन नभइ मूल्य  सरकारले युवा कृषक तथा उद्यमीहरूसँगको साझेदारीमा वडास्तरमा नमूना फार्म स्थापना गरी सिकाइ केन्द्रको विकास गर्ने भएको छ
नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै 
नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै  महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुमाथि छलफल गर्न बसेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने
तुलाको खर्च वृश्चिकको लगानी, यी राशि हुन आजका भाग्यमानी 
तुलाको खर्च वृश्चिकको लगानी, यी राशि हुन आजका भाग्यमानी  आजको पञ्चाङ्ग: तिथिः सप्तमी  । नक्षत्रः अश्लेषा । करणः भद्रा । चन्द्रराशिः कर्कट । सूर्योदयः ५ः१७ । सूर्यास्तः १८ः४५ । दिनमानः ३३ः४० घडी । राहुकालः दिनको १२ देखि १ः३० बजेसम्म
Weather Update