Odapalika - The Fourth Estate - चौथो अंग
संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
विद्यालय भर्नामा चरम लैंगिक विभेद, अंक र अक्षर पनि चिन्दैनन् जितपुर सिमराका विद्यार्थी 
विद्यालय भर्नामा चरम लैंगिक विभेद, अंक र अक्षर पनि चिन्दैनन् जितपुर सिमराका विद्यार्थी  सामुदायिक विद्यालयमा ५४.७ प्रतिशत छात्रf अध्ययनरत छन् भने निजी विद्यालयमा ४४. २ प्रतिशत मात्र छात्रा भर्ना गरेको अध्ययनले देखाएको छ
एकैपटक ६० सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी (सूचीसहित)
एकैपटक ६० सहसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी (सूचीसहित) सरकारको निर्णयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी र तीर्थराज सिलुवालको गृह मन्त्रालय वा अन्तरगत, मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ
मुगूमकार्माराेङ गाँउपालिकाका किसानलाई भेडासहित भेडापालन सामग्री वितरण
मुगूमकार्माराेङ गाँउपालिकाका किसानलाई भेडासहित भेडापालन सामग्री वितरण पशुपालनलाई जिविकोपार्जनको आधार बनाएँदै आएका मुगुका किसानहरूलाई भेडासहित भेडापालनका लागि आवश्यक पर्ने सामग्रीहरु वितरण गरिएको छ
वडा सदस्यले कुटे प्रधानाध्यापक, आँखा र टाउकोमा चोट
वडा सदस्यले कुटे प्रधानाध्यापक, आँखा र टाउकोमा चोट वडा सदस्य बस्नेतको कुटपिटबाट प्रधानाध्यापक खत्रीको आँखा, टाउँको र हातमा चोट लागेको छ
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत 
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको मत प्राप्त गरेका छन्
साढे ६ हजार कर्मचारी र जनप्रतिनिधिले बुझाएनन् सम्पत्ति विवरण 
साढे ६ हजार कर्मचारी र जनप्रतिनिधिले बुझाएनन् सम्पत्ति विवरण  अघिल्लो आर्थिक वर्षमा ६ हजार ७०५ जना जनप्रतिनिधि र कर्मचारीले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ
सिप्रदीले थोत्रा गाडी बेचेपछि काठमाडौँ महानगर रुष्ट, कालोसूचीमा पर्‍याे सिप्रदी 
सिप्रदीले थोत्रा गाडी बेचेपछि काठमाडौँ महानगर रुष्ट, कालोसूचीमा पर्‍याे सिप्रदी  काठमाडौँ महानगरपालिकाले नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी टेड्रिङले झुक्याएर थोत्रा गाडी बेचेको भन्दै सो कम्पनीलाई कालो सूचीमा राखेको बताएको छ
Weather Update