Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँसहित यी ४ प्रदेशमा दिनभर पानी पर्ने 
काठमाडौँसहित यी ४ प्रदेशमा दिनभर पानी पर्ने  आज बिहानैबाट काठमाडौँसहित देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहितको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
बर्दघाट नगरपालिकाका कर्मचारीका छोराछोरी सामुदायिकमा, जनप्रतिनिधिका नि !
बर्दघाट नगरपालिकाका कर्मचारीका छोराछोरी सामुदायिकमा, जनप्रतिनिधिका नि ! पालिकाको यो निर्णयपछि अब शिक्षक, कर्मचारीका सन्तानहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने छ
तपाईंको यात्रा, व्यापार, खानपान र आतिथ्यता कस्तो रहला ? 
तपाईंको यात्रा, व्यापार, खानपान र आतिथ्यता कस्तो रहला ?  आजको पञ्चाङ्ग : तिथिः चतुर्थी । नक्षत्रः मृगशीरा । करणः वव । चन्द्रराशिः मिथुन  । सूर्योदयः ५ः१९ । सूर्यास्तः १८ः४३ । दिनमानः ३३ः२९ घडी । राहुकालः बिहान ९ः०० देखि १०ः३० सम्म ।
३ प्रदेशमा पानी पर्दा यी प्रदेशमा हुनेछ मेघगर्जन, चट्याङ र हावाहुरी 
३ प्रदेशमा पानी पर्दा यी प्रदेशमा हुनेछ मेघगर्जन, चट्याङ र हावाहुरी  जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिकदेखि सामान्यसम्म पानी पर्ने सम्भावना रहेको जनाएको छ
कोसी सरकार गठन विवादमा भएन अन्तरिम आदेश, ९ गतेवाट पूर्ण सुनुवाइ 
कोसी सरकार गठन विवादमा भएन अन्तरिम आदेश, ९ गतेवाट पूर्ण सुनुवाइ  सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति प्रकृया कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ
बजेट अधिवेशनको पहिलो वैठक नै अवरुद्ध 
बजेट अधिवेशनको पहिलो वैठक नै अवरुद्ध  संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीको रकम अपचलन गरेको बिषयमा संसदीय छानविन समितिको माग गर्दै संसद अवरुद्ध गरेको छ
महानगरको वडा नम्बर १६ को भवन परिसरमा स्वर्गीय वडा अध्यक्षको शालिक 
महानगरको वडा नम्बर १६ को भवन परिसरमा स्वर्गीय वडा अध्यक्षको शालिक  सो अवसरमा स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको पूर्ण कदको शालिक पनि अनावरण गरिएको छ
दार्मा गाउँपालिकालाई दूध पकेट क्षेत्र बनाउन बजेट दिने प्रधानमन्त्रीको प्रतिवद्धता, यस्ता छन् थप आश्वासन
दार्मा गाउँपालिकालाई दूध पकेट क्षेत्र बनाउन बजेट दिने प्रधानमन्त्रीको प्रतिवद्धता, यस्ता छन् थप आश्वासन ‘प्रचण्ड’ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल बनाउने प्रतिवद्धता जनाएका छन्
हरि फुयाल र अब्दुल अजिजले हर्ने भए कोशी र गण्डकी सरकारको बैधता विवाद 
हरि फुयाल र अब्दुल अजिजले हर्ने भए कोशी र गण्डकी सरकारको बैधता विवाद  कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्रीले दायर गरेको रिटलाई सर्वाेच्च अदालतका न्यायाधीश हरि फुँयालले प्रारम्भिक सुनुवाई गर्ने भएका छन्
Weather Update