Odapalika - The Fourth Estate - चौथो अंग
विहारमा लोकसभा निर्वाचन, सीमा नाका ८ दिन बन्द
विहारमा लोकसभा निर्वाचन, सीमा नाका ८ दिन बन्द विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ
आज विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री 
आज विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्
बागमतीमा नेवारी र तामाङ कामकाजी भाषा बनेको अवसरमा सार्वजनिक बिदा 
बागमतीमा नेवारी र तामाङ कामकाजी भाषा बनेको अवसरमा सार्वजनिक बिदा  बागमती प्रदेश सरकारले प्रदेशमा नेवाः र तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय
प्रकाश स्मृति भलिबल: हेटौंडा उपमहानगर र माडी नगरपालिकाको विजयी सुरुआत
प्रकाश स्मृति भलिबल: हेटौंडा उपमहानगर र माडी नगरपालिकाको विजयी सुरुआत विजेता टिमले ३ लाख, उपविजेताले २ लाख र तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ
कोशीमा पानी पर्ने सम्भावना हुँदा तराई र लुम्बिनीमा हावाहुरी 
कोशीमा पानी पर्ने सम्भावना हुँदा तराई र लुम्बिनीमा हावाहुरी  बिहान पहाडी भू–भागमा आंशिक बदली हुने र दिउँसो कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने
कुन राशिको कस्तो छ आजको दिन? 
कुन राशिको कस्तो छ आजको दिन?  आजको पञ्चाङ्ग: तिथिः द्धादशी । नक्षत्रः उ.भा. । करणः गर । चन्द्रराशिः मीन । सूर्योदयः ५ः२३ । सूर्यास्तः १८ः३९ । दिनमानः ३३ः१० घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः०० सम्म ।
अन्तरपालिका भलिवल सुरु, महाँकाललाई पर्यटन पालिका बनाउने प्रचण्डको प्रतिवद्धता
अन्तरपालिका भलिवल सुरु, महाँकाललाई पर्यटन पालिका बनाउने प्रचण्डको प्रतिवद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताएका छन्
काठमाडौँ महानगरको सीप मेलाः १० हजार नाघ्यो फाराम भर्नेको संख्या 
काठमाडौँ महानगरको सीप मेलाः १० हजार नाघ्यो फाराम भर्नेको संख्या  ‘सीप मेला २०८१’ मा हाल १० क्षेत्रका २९ पेशासँग सम्बन्धित तालिमहरु चलिरहेका छन्
Weather Update