Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले पनि निःशुल्क लोकसेवा तयारी कक्षा चलाउने 
काठमाडौँ महानगरले पनि निःशुल्क लोकसेवा तयारी कक्षा चलाउने  काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ
आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास 
आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास  तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास तथा नमूना गाउँ सभा प्रशिक्षण सुरु भएको छ
चन्द्रकोट गाउँपालिकाका किसानलाई भैँसी नबेच्न उर्दी, यस्तो छ कारण 
चन्द्रकोट गाउँपालिकाका किसानलाई भैँसी नबेच्न उर्दी, यस्तो छ कारण  गाउँपालिकाभित्रै भने किसानले पशुचौपाया बिक्रिवितरण गर्नुपरेमाअनुमति लिएर गर्न सक्ने छन् तर, अनुमति नलिई बिक्री गरेमा कारबाही गर्ने चेतावनी समेत पालिकाले दिएको छ
कसले रोक्यो १०४ स्थानीय तहको ८८ करोड बजेट ? 
कसले रोक्यो १०४ स्थानीय तहको ८८ करोड बजेट ?  अर्थ मन्त्रालय नाइ पनि भन्दैन । दिन पनि दिँदैन। साउनपछि निकासा दिनुपर्ने बजेट अहिलेसम्म दिएको छैन  
महानगर प्रमुख भन्छन्ः गाली चाँही नगरिदिनुस् है 
महानगर प्रमुख भन्छन्ः गाली चाँही नगरिदिनुस् है  तपाईले समय माग्नुस् त्यही समयमा म भेट्ने प्रयास गर्छु । तर, गाली चाँही नगरिदिनुस् है
यस्तो छ आज तपाईंको राशिफल
यस्तो छ आज तपाईंको राशिफल यस्तो छ आज तपाईँको राशिफल
आज ४ वटा प्रदेशमा सामान्य वर्षाको सम्भावना 
आज ४ वटा प्रदेशमा सामान्य वर्षाको सम्भावना  देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म वर्षा हुनसक्ने
चौधरी ग्रुपको सिजी फुड्समा दिनदहाडै बसमा आएर गरियो आक्रमण
चौधरी ग्रुपको सिजी फुड्समा दिनदहाडै बसमा आएर गरियो आक्रमण फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेका थिए । 
यी हुन् बैशाख १३ र २० गतेका मन्त्रिपरिषद बैठकका निर्णयहरु
यी हुन् बैशाख १३ र २० गतेका मन्त्रिपरिषद बैठकका निर्णयहरु उनका अनुसार बैशाख २० गतेको मन्त्रिपरिषद बैठकले १५ वटा र बैशाख १३ गतेको मन्त्रिपरिषद बैठकले ८ वटा निर्णय गरेको छ ।
वैशाख अन्तिमदेखि ‘हुन्डाई भेन्यू’ कार नेपालमै उत्पादन हुने, कति पर्ला यसको मूल्य ?
वैशाख अन्तिमदेखि ‘हुन्डाई भेन्यू’ कार नेपालमै उत्पादन हुने, कति पर्ला यसको मूल्य ? २०७६ मा लक्ष्मी ग्रुपले ५ अर्ब १० करोड कुल पुँजीको एसेम्बल प्लान्ट (उद्योग) दर्ता गरेको थियो । कम्पनीले नवलपरासीमा उद्योग रहने गरी ‘लक्ष्मी मोटर कर्पोरेसन’ दर्ता गरेको थियो । 
Weather Update