Odapalika - The Fourth Estate - चौथो अंग
संसदको अवरोध हटाउन सभामुख सक्रिय
संसदको अवरोध हटाउन सभामुख सक्रिय संसदको अवरोध हटाउने विषयमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र दलका प्रमुख सचेतहरुसँग छलफल गरेका छन्
यस्ता छन् प्रतिभा डवलीमा छानिएका सरकारी कर्मचारीका १० आइडिया
यस्ता छन् प्रतिभा डवलीमा छानिएका सरकारी कर्मचारीका १० आइडिया प्रतिभा डवली अन्तरगत छानिएका १० वटा आइडियालाई आइडिया स्टुडियोले ५ दिनको तयारी कक्षा लिनेछ
बालकविरुद्ध हुने हिंसा अन्त्यका लागि सामूहिक अभियान सुरु
बालकविरुद्ध हुने हिंसा अन्त्यका लागि सामूहिक अभियान सुरु बालकविरुद्ध हुने हिंसाका लागि नेपालका ८ संस्थाले सामूहिक अभियान शुरु गरेका छन्
तुलसीपुर उपमहानगरका एकल महिलालाई  अनुदानमा बाख्रा 
तुलसीपुर उपमहानगरका एकल महिलालाई अनुदानमा बाख्रा  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ ले अतिगरिब एकल महिलालाई बाख्रा वितरण गरेको छ । 
इलाममा एमालेको विजयी सभा, ओलीले सम्बोधन गर्ने
इलाममा एमालेको विजयी सभा, ओलीले सम्बोधन गर्ने इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले आज विजय सभा गर्ने भएको छ
यस्तो छ आज दिनभर तपाईंको कर्म र भाग्यको फल 
यस्तो छ आज दिनभर तपाईंको कर्म र भाग्यको फल  आजको पञ्चाङ्ग : तिथिः सप्तमी । नक्षत्रः उ.षा. । करणः भद्रा । चन्द्रराशिः धनु । सूर्योदयः ५ः२७ । सूर्यास्तः १८ः३६ । दिनमानः ३२ः५३ घडी । राहुकालः बेलुका ३ः०० देखि ४ः३० सम्म ।
शुक्रवारदेखि काठमाडौँसहित बागमतीमा पानी पर्ने, यस्तो छ अन्यत्रको अवस्था 
शुक्रवारदेखि काठमाडौँसहित बागमतीमा पानी पर्ने, यस्तो छ अन्यत्रको अवस्था  शुक्रबारदेखि मौसममा बदली सुरु हुने र वाग्मती प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको विभागको भनाइ छ
इलाम २ मा सुहाङ बिजयी, रास्वपाको जमानत नै जफत 
इलाम २ मा सुहाङ बिजयी, रास्वपाको जमानत नै जफत  इलाम २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन्
विद्यालय तहदेखि नै विद्यार्थीलाई सिप सिकाउन शिक्षकलाई तालिम दिदै काठमाडौँ महानगर
विद्यालय तहदेखि नै विद्यार्थीलाई सिप सिकाउन शिक्षकलाई तालिम दिदै काठमाडौँ महानगर महानगरपालिकाले पुस्तकविहिन शुक्रबार कार्यक्रमअन्तर्गत प्रारम्भिक बाल विकासदेखि कक्षा ३ सम्म एकीकृत सिकाइ, कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ सञ्चालन गरेको छ । यसमा हरेक विद्यार्थीले १५ वटा समूहमध्ये मन पर्ने समूह छान्न सक्नेछन् । 
Weather Update