Odapalika - The Fourth Estate - चौथो अंग
क्षतिपूर्ति माग्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पत्रकारको धर्ना 
क्षतिपूर्ति माग्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पत्रकारको धर्ना  काठमाडौं महानगरपालिका नगर प्रहरीको कुटाइबाट घाइते भएका पत्रकारलाई न्यायको माग गर्दै श्रमजीवी पत्रकार संघले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अघि धर्ना
पाँचपोखरी थाङपालका कर्मचारी बोकेको गाडी दुर्घटना, ६ जना घाइते 
पाँचपोखरी थाङपालका कर्मचारी बोकेको गाडी दुर्घटना, ६ जना घाइते  सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका कर्मचारी सवार जिप दुर्घटना हुँदा पालिकामा कार्यरत ६ जना कर्मचारी घाइते भएका छन्
संघीय सरकारले काट्यो बित्तीय समानीकरण अनुदान, स्थानीय सरकार रुष्ट 
संघीय सरकारले काट्यो बित्तीय समानीकरण अनुदान, स्थानीय सरकार रुष्ट  संघीय सरकारले बित्तीय समानीकरण अनुदानको रकम घटाउने निर्णय गरेपछि गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले गम्भीर आपत्ति जनाएका छन्
एनआईसी एशिया बैंकको सहायक सीईओमा खनियाको बढुवा
एनआईसी एशिया बैंकको सहायक सीईओमा खनियाको बढुवा बैंकको महाप्रबन्धकमा कार्यरत खनियालाई शुक्रबार सहायक सीईओको जिम्मेवारी दिईएको हो
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा इन्स्योरेन्सले आइतबार एक सूचना जारी गर्दै ३० हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको हो
काठमाडौँ महानगरले देशभरका विपन्नको निःशुल्क उपचार गर्ने 
काठमाडौँ महानगरले देशभरका विपन्नको निःशुल्क उपचार गर्ने  काठमाडौँ महानगरपालिकाले देशभरका असहाय र बिपन्न नागरिकको महानगरभित्रका असपतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेको छ
आजबाट लगानी सम्मेलन, १५१ परियोजना तयार
आजबाट लगानी सम्मेलन, १५१ परियोजना तयार उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजबाट लगानी सम्मेलन सुरु हुँदैछ
अब बिहान ९ बजेबाटै खुल्छ काठमाडौँ महानगरपालिका 
अब बिहान ९ बजेबाटै खुल्छ काठमाडौँ महानगरपालिका  काठमाडौँ महानगरपालिकाले शुक्रवारबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ
गोदावरीमा अन्तर पालिका मेयर कप, महालक्ष्मीको बिजयी सुरुवात 
गोदावरीमा अन्तर पालिका मेयर कप, महालक्ष्मीको बिजयी सुरुवात  गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ
यी ३ प्रदेशमा हल्का वर्षा, तराईमा हावाहुरीको डर 
यी ३ प्रदेशमा हल्का वर्षा, तराईमा हावाहुरीको डर  आज नेपालका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य वर्षा हुने सम्भावना देखिएको छ
यी हुन आज धन खर्च हुने र कमाउने राशिहरु 
यी हुन आज धन खर्च हुने र कमाउने राशिहरु  आजको पञ्चाङ्ग : तिथिः चतुर्थी । नक्षत्रः मूल । करणः  कौलव । चन्द्रराशिः धनु । सूर्योदयः ५ः२९ । सूर्यास्तः १८ः३५ । दिनमानः ३२ः४६ घडी । राहुकालः बेलुका ४ः३० देखि ०६ः०० बजेसम्म 
Weather Update