Odapalika - The Fourth Estate - चौथो अंग
अवधि सकिनै लाग्दा प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति श्रममन्त्रीको असन्तुष्टी, भन्छन्– प्रभावकारी भएन 
अवधि सकिनै लाग्दा प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति श्रममन्त्रीको असन्तुष्टी, भन्छन्– प्रभावकारी भएन  प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहहरुले कार्यान्वयन गरिरहेका छन् । सबै स्थानीय तहमा रोजगार संयोजक राखेर यो कार्यक्रम कार्यान्वयन भइरहेको छ ।
राजनीति गर्ने सर/मिसहरूलाई नछाेड्ने भइन् सुमनाले,  निर्वाचन आयोगसँग मागियाे  दलका कार्यसमितिको विवरण
राजनीति गर्ने सर/मिसहरूलाई नछाेड्ने भइन् सुमनाले, निर्वाचन आयोगसँग मागियाे दलका कार्यसमितिको विवरण यसअघि नै मन्त्रालयले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका शिक्षक/कर्मचारीलाई कारबाही गर्न जिल्लास्थित सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई पत्र पठाइसकेको छ।
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने २७ चैतमा मुख्यमन्त्री नियुक्त भएका कँडेलले दुई सातापछि गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलाएर विश्वासको मत लिन लागेका हुन् ।
Weather Update