Odapalika - The Fourth Estate - चौथो अंग
गढवा गाउँपालिकाका सबै वडामा घुम्ती इजलास 
गढवा गाउँपालिकाका सबै वडामा घुम्ती इजलास  न्यायिक समितिले ८ वटै वडामा घुम्ती न्यायिक इजालास कार्यक्रम सुरु गरेको न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले जानकारी दिइन्
नयाँ हाकिम देखिसहन्नन् स्थानीय सरकारका प्रमुखहरु, संघीय सरकार रमिते  
नयाँ हाकिम देखिसहन्नन् स्थानीय सरकारका प्रमुखहरु, संघीय सरकार रमिते   संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउने सम्वन्धि मापदण्ड निर्माण गर्न नसक्दा स्थानीय तहमा पठाइएका प्रमुख प्रशासकीय अधिकृतहरु दोहोरो चेपुवामा पर्न थालेका छन्
कतारका अमिरको भ्रमणमा भोलि सार्वजनिक बिदा 
कतारका अमिरको भ्रमणमा भोलि सार्वजनिक बिदा  सरकारले भोलि देशभर सार्वजनिक बिदा घाष्णा गरेको छ । कतारका अमिरको भ्रमण भन्दै सरकारले भोलि अर्थात ११ बैशाखामा सार्वजनिक बिदा दिएको हो
उपनिर्वाचन गराउन खटिदैछन् १७ सय कर्मचारी 
उपनिर्वाचन गराउन खटिदैछन् १७ सय कर्मचारी  वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब १ हजार ७०० कर्मचारी खटाइने भएको छ
स्थानीय तहले वास्तै गरेनन् मन्त्री सुमनाको ‘नेता शिक्षक’ हटाउने पत्र 
स्थानीय तहले वास्तै गरेनन् मन्त्री सुमनाको ‘नेता शिक्षक’ हटाउने पत्र  सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध भएर सकृय राजनीति गरिरहेका शिक्षकहरुलाई पदबाट हटाउने निर्णयसहित स्थानीय तहमा गरेको पत्राचारलाई स्थानीय तहहरुले बेवास्ता गरेका छन्
देशभर आगलागी र डढेलो, कहाँ कति क्षति ? 
देशभर आगलागी र डढेलो, कहाँ कति क्षति ?  देशका विभिन्न भागमा भएका आगलागी र डढेलोका कारण कतिपयको ज्यान नै गएको छ भने पशु चौपायादेखि भौतिक सम्पत्तिसम्ममा ठूलो क्षति पुगेको छ
नयाँ शैक्षिक सत्रमा फेदीखोलाको अभियानः विद्यालय बदल्दा ट्रान्सफर सर्टिफिकेट चाहिने
नयाँ शैक्षिक सत्रमा फेदीखोलाको अभियानः विद्यालय बदल्दा ट्रान्सफर सर्टिफिकेट चाहिने स्याङजाको फेदीखोला गाउँपालिकाले ट्रान्सफर सर्टिफिकेट नभएका विद्यार्थीको भर्ना नगर्न विद्यालयलाई निर्देशन दिएको छ
निजी स्कुललाई नगरपालिकाको निर्देशनः भर्ना शुल्क नलिनू, लोगो राखेर कपी नबेच्नू 
निजी स्कुललाई नगरपालिकाको निर्देशनः भर्ना शुल्क नलिनू, लोगो राखेर कपी नबेच्नू  बुढानीलकण्ठ नगरपालिकाले नयाँ भर्ना हुन आउनेबाहेकका विद्यार्थीलाई भर्नाका नाममा कुनैपनि शुल्क नलिन निर्देशन दिएको छ
गुल्मीका ५ स्थानीय तहमा ३ दिनदेखि निभेन डढेलो, करोडौँको क्षति
गुल्मीका ५ स्थानीय तहमा ३ दिनदेखि निभेन डढेलो, करोडौँको क्षति गुल्मीका विभिन्न ५ वटा स्थानीय तहमा ३ दिनदेखि निरन्तर लागेको डढेलोका कारण करौडौँ रुपैयाँको क्षति भएको छ
निलम्बित निर्देशकविरुद्ध भ्रष्टाचार र झुटो विवरणको अर्को मुद्दा 
निलम्बित निर्देशकविरुद्ध भ्रष्टाचार र झुटो विवरणको अर्को मुद्दा  रक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र झुटा विवरण पेश गरेको सम्वन्धि मुद्दा दर्ता गरेको छ ।
काठमाडौँ महानगरले थाल्यो नसर्ने रोग नियन्त्रणसम्वन्धि तालिम 
काठमाडौँ महानगरले थाल्यो नसर्ने रोग नियन्त्रणसम्वन्धि तालिम  काठमाडौँ महानगरपालिकाले स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग (प्याकेज अफ एसेन्सियल नन कम्युनिकेवल डिजिज–पेन) सम्बन्धी ४ दिने तालिम सुरु गरेको छ
Weather Update