Odapalika - The Fourth Estate - चौथो अंग
म्याग्दीको मालिकामा पर्ने उपल्लो दुखुमा बल्न थाल्यो विजुली
म्याग्दीको मालिकामा पर्ने उपल्लो दुखुमा बल्न थाल्यो विजुली केन्द्रीय प्रसारणको विद्युत पुग्नुअघि दुखुका बासिन्दा  १४ दशमलव पाँच किलोवाट क्षमताको दुखुखोला लघुजलविद्युत् परियोजनाको विद्युतमा निर्भरत थिए ।
३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ? 
३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेका ३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ
पोखरा महानगरले पनि संस्कार शिक्षा लागू गर्दै, यसै वर्षदेखि सुरु गरिन्छ होला– महानगर
पोखरा महानगरले पनि संस्कार शिक्षा लागू गर्दै, यसै वर्षदेखि सुरु गरिन्छ होला– महानगर यसै शैक्षिकसत्रदेखि संस्कार शिक्षा लागू गर्नको लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र डा. केएन स्वामीबीच छलफल पनि भएको छ । सोही छलफलले चालु शैक्षिकसत्रदेखि नै संस्कार शिक्षा लागू गर्ने गरी गृहकार्य अघि बढाएको हो ।
बौदीकाली गाउँपालिकाले जित्यो अन्तरपालिका भलिबलको उपाधि 
बौदीकाली गाउँपालिकाले जित्यो अन्तरपालिका भलिबलको उपाधि  अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ
कार्यालय प्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
कार्यालय प्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा उनीहरु विरुद्ध ठूलीभेरी नगरपालिका वडा नं. ३ दुनै, डोल्पामा खेलकुद मैदान निर्माणमा ९ लाख ९३ हजार ९४० रुपैयाँ अनियमितता गरेको आरोप लगाईएको छ
बुधबार सार्वजनिक विदा
बुधबार सार्वजनिक विदा सरकारले बुधबार अर्थात वैशाख ५ गते सार्वजनिक विदा दिएको छ
बढ्यो वीरगन्ज महानगरको राजश्व, २४ शीर्षकमा उठाउँछ कर 
बढ्यो वीरगन्ज महानगरको राजश्व, २४ शीर्षकमा उठाउँछ कर  वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ रुपैयाँ राजस्व संकलन गरेको छ
इलाम–२ निर्वाचन : १ लाख १५ हजार मतदाताले गर्छन् १९ जना उम्मेदवारलाई मतदान
इलाम–२ निर्वाचन : १ लाख १५ हजार मतदाताले गर्छन् १९ जना उम्मेदवारलाई मतदान उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्
चैते दशैँ मनाउन सार्वजनिक बिदा 
चैते दशैँ मनाउन सार्वजनिक बिदा  चैते दशैँ मनाउन भन्दै गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ
यस्तो छ आज तपाईंको राशिफल
यस्तो छ आज तपाईंको राशिफल
Weather Update