Odapalika - The Fourth Estate - चौथो अंग
ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य, बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने
ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य, बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम् ३ हजार २१० रुपैँया र विदेश भ्रमणको लागि ६ हजार रुपैँयाको सरल किस्ताबन्दी योजना ल्याएको हो
निगमले तिर्याे कर्मचारी सञ्चय कोष र लगानी कोषलाई जहाज खरिदको ऋण
निगमले तिर्याे कर्मचारी सञ्चय कोष र लगानी कोषलाई जहाज खरिदको ऋण न्यारोवडी र वाइडबडी जहाज खरिद गर्दा लिएको ऋणको साँवा र ब्याज वापत चैत महिनामा भुक्तानी गर्नुपर्ने रकम निगमले भुक्तानी गरेको हो
नागढुंगा–नौबिसे मुख्य सुरुङमार्ग ‘ब्रेक थ्रु’, कहिलेबाट चल्छ गाडी ?
नागढुंगा–नौबिसे मुख्य सुरुङमार्ग ‘ब्रेक थ्रु’, कहिलेबाट चल्छ गाडी ? नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्ग ब्रेक थ्रु भएको छ
हल गोरु पाल्ने किसानलाई अनुदान दिदैँ बागलुङ नगरपालिका, कति पाइन्छ ?
हल गोरु पाल्ने किसानलाई अनुदान दिदैँ बागलुङ नगरपालिका, कति पाइन्छ ? बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ
डिलासैनी गाउँपालिकालाई चाहियो करारका कर्मचारी, कसरी दिने आवेदन ? 
डिलासैनी गाउँपालिकालाई चाहियो करारका कर्मचारी, कसरी दिने आवेदन ?  बैतडीको डिलासैनी गाउँपालिकाले कर्मचारी माग गरेको छ ।
ताप्लेजुङ प्रशासनले सार्वजनिक विदामा समेत सेवा दिने, यी हुने पाइने सेवा ?
ताप्लेजुङ प्रशासनले सार्वजनिक विदामा समेत सेवा दिने, यी हुने पाइने सेवा ? जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक विदामा समेत सेवा दिने निर्णय गरेको छ
मध्यपुर थिमि र टोखा नगरपालिका बिस्कामय, आज र भोलि सार्वजनिक बिदा 
मध्यपुर थिमि र टोखा नगरपालिका बिस्कामय, आज र भोलि सार्वजनिक बिदा  जात्राको अवसर पारेर मध्यपुर थिमि नगरपालिकाले आज पनि सार्वजनिक बिदा दिएको छ भने टोखा नगरपालिकाले आज र भोलिलाई पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ
४ स्थानीय तह मिलेर बस कुदाउने तयारी, ३ जिल्लाबासीले लिनेछन् लाभ
४ स्थानीय तह मिलेर बस कुदाउने तयारी, ३ जिल्लाबासीले लिनेछन् लाभ बागलुङका ४ वटा स्थानीय तह मिलेर संयुक्त रुपमा सार्वजनिक बस सञ्चालन गर्ने तयारीमा जुटेका छन्
यस्ता छन् समय र भाग्यले साथ दिएका राशिहरु 
यस्ता छन् समय र भाग्यले साथ दिएका राशिहरु  तिथिः सप्तमी । नक्षत्रः पुनर्वसु । करणः भद्रा । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः ४१ । सूर्यास्तः १८ः २८ । दिनमानः ३१ः ५७ घडी । राहुकालः बिहान ७ः ३० देखि ९ः ०० बजेसम्म ।
आजको मौसमः कतै हल्का वर्षा, कतै हावाहुरी चल्ने 
आजको मौसमः कतै हल्का वर्षा, कतै हावाहुरी चल्ने  जल तथा मौसम विज्ञान विभागले आज देशका ४ वटा प्रदेशको मौसममा बदली आने जनाएको छ
सञ्चालनमा आयो मर्स्याङ्दीमा मोटरबोट: बिच रेस्टुरेन्ट, रिभर भ्यु पोइन्ट लगायतका संरचना बनाईने
सञ्चालनमा आयो मर्स्याङ्दीमा मोटरबोट: बिच रेस्टुरेन्ट, रिभर भ्यु पोइन्ट लगायतका संरचना बनाईने आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो
Weather Update