Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरका १८ सम्पदाको जानकारी अब क्युआर कोडबाट
काठमाडौँ महानगरका १८ सम्पदाको जानकारी अब क्युआर कोडबाट काठमाडौ महानगरपालिकाको वडा नं. २३ ले वडाभित्र रहेका १८ वटा सम्पदास्थलको जानकारी दिन क्युआर (क्वीक रेस्पोन्स) कोड
पालुङटार नगरपालिकाले दियो १४ सय जनालाई निःशुल्क आयुर्वेद सेवा 
पालुङटार नगरपालिकाले दियो १४ सय जनालाई निःशुल्क आयुर्वेद सेवा  आयुर्वेद उपचार सेवा पद्दतिलाई नगरपालिकाको प्रत्येक नागरिकको घर घरमा पुर्याउने उद्देश्यको साथ नगरपालिकाले उक्त शिविर सञ्चालन गरेको हो
भूमिकास्थान नगरपालिकाले ल्यायो ५५ लाखको कृषि अनुदान, कुन खेतीमा कति पाइन्छ ?
भूमिकास्थान नगरपालिकाले ल्यायो ५५ लाखको कृषि अनुदान, कुन खेतीमा कति पाइन्छ ? अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले कृषिबाली प्रवद्र्धनका लागि कृषकहरुलाई ५५ लाख रुपैयाँ अनुदान दिने निर्णय गर्दै प्रस्ताव मागेको छ
पूर्वका उद्यमीले गरे सामाजिक सुरक्षा कोषसँग छलफल, कस्तो रहेछ उनीहरुको धारणा ?
पूर्वका उद्यमीले गरे सामाजिक सुरक्षा कोषसँग छलफल, कस्तो रहेछ उनीहरुको धारणा ? संगठनका अध्यक्ष राकेश सुरानाले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध उद्योगी व्यवसायीले कार्यान्वयन तहमा भोगेका समस्या समाधान गरि नीतिगत स्पष्टता कायम गर्नुपर्ने धारणा राखे । 
फेसबुकमा ‘खबरदारी गरौं’ लेख्नेलाई बेलकोटगढीको पत्र, भन्यो - ७ दिनभित्र प्रमाणसहित उपस्थित हुनु
फेसबुकमा ‘खबरदारी गरौं’ लेख्नेलाई बेलकोटगढीको पत्र, भन्यो - ७ दिनभित्र प्रमाणसहित उपस्थित हुनु सो नगरपालिकाबाट भएको शिक्षक सरुवा ‘लेनदेन केन्द्रीत भएको’ भन्दै चेतनाथ गजुरेल नाम गरेका एक व्यक्तिले उनको फेसबुक पेजमा स्ट्याटस लेखेको नगरपालिकाको भनाइ छ । उनले लेखेका विषयमा थप जानकारी आवश्यक परेकोले पत्र पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बताए ।
लोकसेवा भिड्न सिकाउँदै नेपालगञ्ज उपमहानगर, कसले पाउँछन् पढ्न ? 
लोकसेवा भिड्न सिकाउँदै नेपालगञ्ज उपमहानगर, कसले पाउँछन् पढ्न ?  बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले नगरपालिकाभित्र स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ
प्रधानमन्त्री प्रचण्डले भनेः लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकतामा राखेका छौँ
प्रधानमन्त्री प्रचण्डले भनेः लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकतामा राखेका छौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन्
बालमैत्री गाउँपालिकाका विद्यार्थीको पिँडुलामा पाइपका डाम, पालिकाले बनायो छानविन समिति 
बालमैत्री गाउँपालिकाका विद्यार्थीको पिँडुलामा पाइपका डाम, पालिकाले बनायो छानविन समिति  प्रहरीले पक्राउ गरेपनि उनीमाथि कुनै मुद्दा लगाइएको छैन । बरु गाउँपालिकाले घटनाबारे छानविन गर्न भन्दै एउटा समिति बनाएको छ
इलाम २ मा माओवादी र एमालेको मिलन हुने
इलाम २ मा माओवादी र एमालेको मिलन हुने इलाम–२ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द र नेकपा एमालेबीच मिलन हुने भएको छ
मैवाखोलाले दियो विपन्न २२ परिवारलाई सोलार प्यानल 
मैवाखोलाले दियो विपन्न २२ परिवारलाई सोलार प्यानल  अघिल्लो वर्ष सोही गाउँमा ११ परिवारलाई सोलार प्यानल वितरण गरिएको थियो ।
मिनी संसद सक्रिय, एकै दिन ७ समितिका बैठक बस्दै 
मिनी संसद सक्रिय, एकै दिन ७ समितिका बैठक बस्दै  संघीय संसदका दुबै सदनको बैठक जारी रहेका बेला समितिहरुसमेत एकसाथ सक्रिय भएका छन्
नगरपालिकाको सहयोगमा महिलाले खोले सेनिटरी प्याड उद्योग
नगरपालिकाको सहयोगमा महिलाले खोले सेनिटरी प्याड उद्योग इलाम नगरपालिकाले पालिकाभित्रका महिलालाई सेनिटरी प्याड उत्पादनमा अनुदान दिएपछि महिलाहरुले उत्पादन थालेका छन्
Weather Update