Odapalika - The Fourth Estate - चौथो अंग
गोरखा नगरपालिकाका जनप्रतिनिधिले किन भेटे प्रधानमन्त्री प्रचण्ड ?
गोरखा नगरपालिकाका जनप्रतिनिधिले किन भेटे प्रधानमन्त्री प्रचण्ड ? गोरखा नगरपालिकाका जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नगरको विकासका लागि विभिन्न योजना पेश गर्दै सहयोग गर्न माग गरेको छ
कोदो र स्थानीय काक्रो संरक्षण गर्दै फेदीखोला
कोदो र स्थानीय काक्रो संरक्षण गर्दै फेदीखोला स्याङजाको फेदीखोला गाउँपालिकाले कोदो र स्थानीय काक्रोलाई संरक्षण तथा प्रवद्र्धन गर्ने भएको छ
रास्वपाले स्पष्टीकरण सोधेपछि रमेश खरेलले दिए राजीनामा
रास्वपाले स्पष्टीकरण सोधेपछि रमेश खरेलले दिए राजीनामा उनले राजीनामा दिनुको कारणको विस्तृत विवरण सामाजिक सञ्जालमा सार्वजनिक गर्ने बताएका छन् ।
अर्थमन्त्री पुनले फेरे राजस्व र भन्सारका महानिर्देशक, बजेट बनाउने जिम्मा शाक्यलाई
अर्थमन्त्री पुनले फेरे राजस्व र भन्सारका महानिर्देशक, बजेट बनाउने जिम्मा शाक्यलाई उनले राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाएका छन्
पालिकाको भवन निर्माणमा अनियमितताः मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
पालिकाको भवन निर्माणमा अनियमितताः मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा आयोगले बुधबार विशेष अदालत काठमाडौँमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो
किसानलाई उन्नत धानको बिउ अनुदानमा वितरण गर्दै पालुङटार नगरपालिका
किसानलाई उन्नत धानको बिउ अनुदानमा वितरण गर्दै पालुङटार नगरपालिका गोरखाको पालुङटार नगरपालिकाले किसानलाई अन्नत धानको बिउ वितरण गर्ने भएको छ
इलाम र बझाङको उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने
इलाम र बझाङको उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ
श्रीको लोभलाग्दो उडानः हेलिकोप्टरबाट सुरु भएको यात्रा सर्वाधिक जहाजसम्म
श्रीको लोभलाग्दो उडानः हेलिकोप्टरबाट सुरु भएको यात्रा सर्वाधिक जहाजसम्म उक्त जहाज आएसँगै श्री सँग १८ वटा जहाज रहेको छ । फिक्स्ड विङ (जहाज) १० र  ८ वटा रोटर (हेलिकोप्टर) गरी वायुयानको संख्या १८ पुगेको हो
फोहोर व्यवस्थापनमा काठमाडौँ महानगर र मनमोहन अस्पतालबीच सहकार्य 
फोहोर व्यवस्थापनमा काठमाडौँ महानगर र मनमोहन अस्पतालबीच सहकार्य  स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानीकारक फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्न काठमाडौँ महानगरपालिका र मनमोहन मेमोरियल मेडिकल कलेजबीच सहकार्य
३ जना साक्षी बसेपछि भैँसीकाे सुत्केरी भत्ता पक्का 
३ जना साक्षी बसेपछि भैँसीकाे सुत्केरी भत्ता पक्का  गुल्मीको मालिका गाउँपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिने नीति कार्यान्वयन थालेको छ
स्थापना दिवस मनाउन पालिकामा सार्वजनिक बिदा 
स्थापना दिवस मनाउन पालिकामा सार्वजनिक बिदा  नगर कार्यपालिकाको बैठकले आज पालिकाका सरकारी कार्यालय, विद्यालयसहित सबैखाले संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ
Weather Update