Odapalika - The Fourth Estate - चौथो अंग
स्थापना दिवस मनाउन पालिकामा सार्वजनिक बिदा 
स्थापना दिवस मनाउन पालिकामा सार्वजनिक बिदा  नगर कार्यपालिकाको बैठकले आज पालिकाका सरकारी कार्यालय, विद्यालयसहित सबैखाले संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ
कर्कटको हुनेछ मित्र मिलन दिन, धनुको उठ्नेछ ऋण 
कर्कटको हुनेछ मित्र मिलन दिन, धनुको उठ्नेछ ऋण  आजको पञ्चाङ्ग : तिथि: द्धितीया  । नक्षत्र: चित्रा । करण: वव । चन्द्रराशि: तुला । सूर्योदय: ६: ०२ । सूर्यास्त: १८: १८ । दिनमान: ३०: ४१ घडी । राहुकाल: दिनको १२ देखि १: ३० बजेसम्म
कोशी र बागमतीमा पानी पर्दा अन्यत्र यस्तो छ मौसम 
कोशी र बागमतीमा पानी पर्दा अन्यत्र यस्तो छ मौसम  राति कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ
१०० वर्ष अघिदेखि हराएका सम्पदा खोज्दै काठमाडौंँ महानगरपालिका 
१०० वर्ष अघिदेखि हराएका सम्पदा खोज्दै काठमाडौंँ महानगरपालिका  महानगरको वडा नम्बर ८ ले शताव्दीअघि हराएका धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना पुनरुत्थानको काम थालेको छ
नेवार बाहुल्य क्षेत्रकै स्थानीय सरकार मान्दैनन् ‘नेपाल सम्वत्’को निर्णय  
नेवार बाहुल्य क्षेत्रकै स्थानीय सरकार मान्दैनन् ‘नेपाल सम्वत्’को निर्णय   नेवारी समुदाय र भाषभाषीको बाहुल्य रहेको काठमाडौँ र ललितपुर महानगरपालिकाले नै नेपाल संवतलाई प्रचलनमा ल्याउन वेवास्ता गरकेो पाइएको छ ।
कसले चोर्‍याे काठमाडौँ महानगरको सूचना पाटी ?
कसले चोर्‍याे काठमाडौँ महानगरको सूचना पाटी ? चक्रपथ सुधार आयोजनाका विभिन्न ९ स्थानमा राखिएको सूचना पाटी चोरी भएको भन्दै काठमाडौँ महानगरपालिकाले प्रहरीमा उजुरी दिएको छ
ललितपुरमा एसइई तयारी पूरा, १३ कैदीले पनि परीक्षा दिदै 
ललितपुरमा एसइई तयारी पूरा, १३ कैदीले पनि परीक्षा दिदै  ललितपुरका ४० विद्यालयका केन्द्राध्यक्षलाई एसइई अभिमुखीकरण तालिम दिएर कार्यक्षेत्र पठाइएको छ
काठमाडौं, भरतपुर र मेघौलीमा पर्यटकलाई ताजको सेवा, आइएचसीलसँग भयो सम्झौता 
काठमाडौं, भरतपुर र मेघौलीमा पर्यटकलाई ताजको सेवा, आइएचसीलसँग भयो सम्झौता  ‘भिभान्ता चितवन थपिएपछि पाहुनाहरूले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्तामार्फत आईएचसीएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ,’ प्रबन्ध निर्देशक चौधरीले भने ।
विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणले गर्यो एआइआइबीलाई आग्रह
विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणले गर्यो एआइआइबीलाई आग्रह एआइआइबीले कोरियाली कम्पनीहरुको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ४ करोड डलर ऋण प्रवाह गरेको छ ।  
भ्रष्टाचार अभियोगमा लिखु तामाकोशीका पूर्वअध्यक्षलाई २ करोड जरिमाना र कैद  
भ्रष्टाचार अभियोगमा लिखु तामाकोशीका पूर्वअध्यक्षलाई २ करोड जरिमाना र कैद   रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ५ जना भ्रष्टाचारी ठहर भएका छन्
टोखा नगरपालिकाले विपन्नदेखि जनआन्दोलनका घाइतेसम्मका प्रेसर र सुगरका बिरामीलाई सहयोग गर्ने 
टोखा नगरपालिकाले विपन्नदेखि जनआन्दोलनका घाइतेसम्मका प्रेसर र सुगरका बिरामीलाई सहयोग गर्ने  गरभित्रब सोबास गर्ने विपन्नदेखि जनआन्दोलनका घाइतेसम्मलाई उच्च रक्तचाप र मधुमेहको उपचारमा ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने
नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी
नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी युनिभर्सल वुमन एक प्रतिष्ठित ग्लोबल प्रतियोगिता हो, जसले विविधता र सशक्तिकरणका साथ विश्वभरका महिलाहरूको प्रतिभा र उपलब्धिहरू प्रदर्शन गर्दछ ।
Weather Update