Odapalika - The Fourth Estate - चौथो अंग
चेलीवेटी समुहको आयोजनामा चैत अन्तिम साता खार्पा महोत्सव
चेलीवेटी समुहको आयोजनामा चैत अन्तिम साता खार्पा महोत्सव यसले आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । खोटाङको रावावेसी –२ शारदा माध्यामिक विद्यालयमा हुने सो सप्ताह ज्ञान महायज्ञको आयोजकमा चेलीवेटी समुह रहेको छ । 
अछाममा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर
अछाममा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदका अनुसार  दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्
सकियो १५ दिने मिथिला माध्यमिकी परिक्रमा 
सकियो १५ दिने मिथिला माध्यमिकी परिक्रमा  फागुन प्रतिपदामा शुरू भएको परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमासँगै सकिएको हो
खरिदार र सुव्बा जन्माउने अभियानमा सबैला नगरपालिका 
खरिदार र सुव्बा जन्माउने अभियानमा सबैला नगरपालिका  धनुषाको सबैला नगरपालिकाले पालिकाभित्रका विद्यार्थीहरुलाई खरिदार र नायव सुव्बाको निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ
शिविरमार्फत म्यादे गाउँपालिकाले गरायो २३ हजार पशुको उपचार 
शिविरमार्फत म्यादे गाउँपालिकाले गरायो २३ हजार पशुको उपचार  तनहुँको म्याग्दे गाउँपालिकाले घम्ती शिविरमार्फत २३ हजारभन्दा बढी पशुको उपचार गराएको छ
ज्योतिषशास्त्र अनुसार यस्तो छ आज तपाईंको भाग्य र कर्मको फल
ज्योतिषशास्त्र अनुसार यस्तो छ आज तपाईंको भाग्य र कर्मको फल आजको पञ्चाङ्ग : तिथि: चतुर्दशी । नक्षत्र: पू.फा. । करण: भद्रा । चन्द्रराशि: सिंह । सूर्योदय: ०६: ०५ । सूर्यास्त: १८: १७ । दिनमान: ३०: २९ घडी । राहुकाल: बेलुका ४: ३० देखि ०६: ०० सम्म
होलीमा काठमाडौँमा दिउँसो पानी पर्ने, अन्त यस्तो छ मौसम 
होलीमा काठमाडौँमा दिउँसो पानी पर्ने, अन्त यस्तो छ मौसम  आज कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी  भू–भागमा आंशिकदेखि मुख्यतया सफा छ
राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणका लागि खुल्ला गरिने
राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणका लागि खुल्ला गरिने राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीं बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ
बुटवलमा छाडा चौपाया व्यवस्थापन शुरु, एकैदिन ४ सय गाईगोरु गौशाला लगियो
बुटवलमा छाडा चौपाया व्यवस्थापन शुरु, एकैदिन ४ सय गाईगोरु गौशाला लगियो पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम शुरु भएको प्रमुख पाण्डेयले बताए
ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढीको सहभागिता 
ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढीको सहभागिता  ग्लोबल आइएमई बैंकले आफ्ना ३५४ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरुसञ्चालन गर्ने उद्देश्य राखेको छ
भुकम्प प्रभावितका लागि आएको १ करोड ३१ लाख रकम अपचलन गर्ने बैंकका कर्मचारी पक्राउ
भुकम्प प्रभावितका लागि आएको १ करोड ३१ लाख रकम अपचलन गर्ने बैंकका कर्मचारी पक्राउ उनले बखत आठबीसकोट नगरपालिकाका भुकम्प प्रभावितका लागि भनेर आएको पहिलो किस्ता बापतको रकम खातामा जम्मा नगरी अपचलन गरेका थिए
सेवाग्राहीसँग घुस लिने सव–इन्जिनियर भागे, चेक र नगद लिएर फर्कियो अख्तियारको टोली
सेवाग्राहीसँग घुस लिने सव–इन्जिनियर भागे, चेक र नगद लिएर फर्कियो अख्तियारको टोली घुल लिदालिदै रंगेहात पक्राउ गर्न गएको अख्तियारको टोली साफिले फोलेको १५ हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँ बराबरको चेक लिएर फर्किएको थियो । 
Weather Update