Odapalika - The Fourth Estate - चौथो अंग
रुरुक्षेत्रका व्यवसायीलाई करदाता सेवा कार्यालयको आग्रह : ७ दिनभित्र आय कर भुक्तानी गर्नुस्
रुरुक्षेत्रका व्यवसायीलाई करदाता सेवा कार्यालयको आग्रह : ७ दिनभित्र आय कर भुक्तानी गर्नुस् करदाता सेवा कार्यालय तम्घासले गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका व्यवसायीलाई समयमै कर दाखिला गर्न आग्रह गरेको छ ।
सहकारी ठगी प्रकरण : २० लाख धरौटीमा छुटे कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत
सहकारी ठगी प्रकरण : २० लाख धरौटीमा छुटे कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई धरौटीमा छाड्न उच्च उदालतले आदेश दिएको छ
करारमा अनमी नियुक्त गर्दै मर्स्याङ्दी गाउँपालिका
करारमा अनमी नियुक्त गर्दै मर्स्याङ्दी गाउँपालिका लमजुङको मर्स्याङ्दी गाउँपालिकाले करारमा अनमी नियुक्त गर्ने भएको छ
बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ
बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ युवतीलाई बलात्कारको आरोपमा प्रहरीले एक जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ
अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको जनशक्ति उत्पादनमा जोड दिन प्रधानमन्त्रीको आग्रह
अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको जनशक्ति उत्पादनमा जोड दिन प्रधानमन्त्रीको आग्रह उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य जस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने स्पष्ट पारे
छुवाछुत हटाउन पालिकाको पहलमा २३ टोलका नाम परिवर्तन 
छुवाछुत हटाउन पालिकाको पहलमा २३ टोलका नाम परिवर्तन  यहाँका अधिकांश गाउँ र टोलका नामसमेत दलित समूदायलाई होच्याउने गरी राखिए । तर अब यो अवस्थाबाट माथि उठेर दलितलाई सम्मान दिन पालिका नै कम्मर कसेर लागेको छ
यस्तो छ आज तपाईंको कर्म र भाग्य 
यस्तो छ आज तपाईंको कर्म र भाग्य  आजको पञ्चाङ्ग : तिथि: त्रयोदशी । नक्षत्र: मघा । करण: कौलव । चन्द्रराशि: सिंह । सूर्योदय: ६: ०८। सूर्यास्त: १८: १६ । दिनमान: ३०: २० घडी । राहुकाल: बिहान १०: ३० देखि १२: ०० बजेसम्म
आज पानी पर्छ ? यस्तो छ मौसमविद्को भविष्यवाणी 
आज पानी पर्छ ? यस्तो छ मौसमविद्को भविष्यवाणी  जल तथा मौसम विज्ञान विभागले आजपनि देशभर आंशिकदेखि सामान्यसम्म पानी पर्ने अनुमान गरेको छ
स्थानीय तहको मनपरीः ६ कक्षामा प्रचण्डको गुलेली हिसाव, २० वटा प्रश्नमा ५० गल्ती !
स्थानीय तहको मनपरीः ६ कक्षामा प्रचण्डको गुलेली हिसाव, २० वटा प्रश्नमा ५० गल्ती ! नेता लक्षित प्रश्न यतिमा सिमित छैन । सोही प्रश्नपत्रमा बाबुराम र हिसिलाबीच सुन्तला बाँडफाँटको हिसाव पनि मिलाउन भनिएको छ
घरबेटीले कोदालो हानेपछि डिलाशैनीका २ कर्मचारी गम्भीर घाइते 
घरबेटीले कोदालो हानेपछि डिलाशैनीका २ कर्मचारी गम्भीर घाइते  घरबेटीले कोदालोले प्रहार गर्दा बैतडीको डिलाशैनी गाउँपालिकाका २ जना कर्मचारीसहित ३ जना गम्भीर घाइते भएका छन्
सिक्दै कमाउँदै अभियानमा यसरी जोडिदैछन् धनगढी उपमहानगरका विद्यार्थी
सिक्दै कमाउँदै अभियानमा यसरी जोडिदैछन् धनगढी उपमहानगरका विद्यार्थी सिक्दै कमाउँदै अभियानमा यसरी जोडिदैछन् धनगढी उपमहानगरका विद्यार्थी
३ पालिकाको आयोजना हेर्ने करारका अधिकृतले गरे ३ करोड बढी भ्रष्टाचार 
३ पालिकाको आयोजना हेर्ने करारका अधिकृतले गरे ३ करोड बढी भ्रष्टाचार  उपत्यकाका ३ वटा नगरपालिकाले संचालन गरेको  शहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृतविरद्ध ३ करोड रुपेयाँ वढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता भएको छ
Weather Update