पूर्व सभामुख महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस
शुक्रबार, चैत २, २०८०
पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिदैँ, राजदुतदेखि कूटनीतिक नियोगका प्रमुखलाई निम्तो
शुक्रबार, चैत २, २०८०
पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ
काठमाडौँ महानगरको अभियानः वडा, बस्ती र टोललाई प्राचीन नामबाट परिचित गराउने
शुक्रबार, चैत २, २०८०
काठमाडौँ महानगरपालिकाले ठाउँहरुको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ
सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
शुक्रबार, चैत २, २०८०
उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिएका हुन्
प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गर्ने उपमेयर सहित वडाअध्यक्ष पक्राउ
शुक्रबार, चैत २, २०८०
निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपप्रमुख विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरेका छन्
नगरपालिकाको बैठकमै कुटाकुट, प्रशासकीय अधिकृत घाइते
बिहीबार, चैत १, २०८०
उनको टाउँकोमा चोट लागेको जनाईएको छ
संघीय निजामती सेवा विधेयक संसदमा पेस
बिहीबार, चैत १, २०८०
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएको छ ।
नेपालको लगानी सम्मेलनप्रति स्वीट्जरल्याण्डको निजी क्षेत्र आकर्षित
बिहीबार, चैत १, २०८०
आगामी वैशाखमा हुने लगानी सम्मेलनमा स्वीट्जरल्याण्डबाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउने भएका छन् ।
भोजपुरमा जिप दुर्घटनाः ७ जनाको मृत्यु ७ घाइते
बिहीबार, चैत १, २०८०
धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ
जिल्ला प्राविधिक कार्यालयका प्रमुख सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, चैत १, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका प्रमुख सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, चैत १, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृ सहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
५ वर्षे विपद व्यवस्थापन रणनीतिक योजना तर्जुमा गर्दै काठमाडौँ महानगर
बिहीबार, चैत १, २०८०
काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभागले ५ बर्षे रणनीतिक योजना तर्जुमा गर्ने भएको छ
कानुनमन्त्रीलाई प्रश्नः सहकारीबाट ऋण लिने गाडी चढ्ने, ऋण दिने जेल जाने वातावरण कसरी बन्यो ?
बिहीबार, चैत १, २०८०
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन्