Odapalika - The Fourth Estate - चौथो अंग
गोदावरीका मेयर जब उपमेयर चढ्ने सरकारी गाडीको पास बनाएर तीर्थाटनमा निस्किए... 
गोदावरीका मेयर जब उपमेयर चढ्ने सरकारी गाडीको पास बनाएर तीर्थाटनमा निस्किए...  उपप्रमुखले चढ्ने सरकारी गाडीको पास निकालेर श्रीमतीसहित तीर्थाटनमा निस्किएपछि ललितपुरस्थित गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन विवादमा परेका छन्
भरतपुर महानगरले देखायो शक्तिः सबै पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने, २० हजार विद्यार्थीलाई निम्तो
भरतपुर महानगरले देखायो शक्तिः सबै पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने, २० हजार विद्यार्थीलाई निम्तो विद्यार्थीले सहभागी हुन चाहेको र विद्यालयले व्यवस्थापन गर्न सक्ने अवस्था भए र्यालीमा सहभागी गराउनु होला भनिएको हो । अनिवार्य होइन,’ शिक्षा अधिकारी पौडेलले वडापालिकासँग भने ।
काठमाडौँका अधिकांश औषधी पसल मापदण्ड विपरित
काठमाडौँका अधिकांश औषधी पसल मापदण्ड विपरित काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएका ११८ वटा औषधी पसल अनुगमन गर्दा कुनैले  पनि आधारभूत मापदण्ड पालना नगरेको भेटिएको छ
वायुसेवा सञ्चालक संघको अध्यक्षमा कार्की
वायुसेवा सञ्चालक संघको अध्यक्षमा कार्की संघले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो
ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा 
ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा  ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो
भरतपुर भ्रमण वर्ष उद्घाटनमा पूर्वप्रधानमन्त्रीको लर्को, बाबुराम जान मानेनन्
भरतपुर भ्रमण वर्ष उद्घाटनमा पूर्वप्रधानमन्त्रीको लर्को, बाबुराम जान मानेनन् भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाइन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को आज औपचारिक रुपमा उद्घाटन हुँदै छ
ज्योतिषशास्त्र अनुसार यस्तो छ १२ राशिको आजको ब्यालेन्स सिट 
ज्योतिषशास्त्र अनुसार यस्तो छ १२ राशिको आजको ब्यालेन्स सिट  आजको पञ्चाङ्ग : तिथि: षष्ठी, नक्षत्र: स्वाती, करण: गर, चन्द्रराशि: तुला, सूर्योदय: ६: ३०, सूर्यास्त: १८: ०४, दिनमान: २८: ५३ घडी, राहुकाल: बिहान १०: ३० देखि १२: ०० बजेसम्म
आज साँझबाट आइतबारसम्म हिउँदे वर्षा, कहाँ कस्तो असर ?  
आज साँझबाट आइतबारसम्म हिउँदे वर्षा, कहाँ कस्तो असर ?   आज साँझबाट नेपालमा पश्चिमी वायुको प्रभाव थप सक्रिय हुँदैछ । यसले वर्षा र हिमपात गराउने मौसदविद्हरु बताउँछन्
भारतबाट बढेर आयो पेट्रोलिम पदार्थको मूल्य, निगमले ग्यासमा देखायो ३२५ रुपैयाँ नोक्सान
भारतबाट बढेर आयो पेट्रोलिम पदार्थको मूल्य, निगमले ग्यासमा देखायो ३२५ रुपैयाँ नोक्सान निगमले आज दिएको जानकारी अनुसार पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २१ पैसा र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसाँ बढेर आएको छ ।
ललितपुर महानगरको निम्तामा नेपाल आएका कोरियाका मेयर र राष्ट्रपतिबीच भेटवार्ता 
ललितपुर महानगरको निम्तामा नेपाल आएका कोरियाका मेयर र राष्ट्रपतिबीच भेटवार्ता  फोहोर व्यवस्थापन गर्न कोरियाको चेओरवन सहरको सहयोग ललितपुर महानगरको लागि महत्वपूर्ण हुने राष्ट्रपतिको भनाई थियो । महानगर प्रमुख महर्जनका अनुसार राष्ट्रपतिले कोरियाले विभिन्न क्षेत्रमा प्रयोग गरेको सीप र प्रविधि ललितपुर महानगरका लागि अनुकरणयोग्य हुने बताएका थिए । 
४२ लाख भ्रष्टाचारमा मुछिए अदानचुली गाउँपालिकाका पूर्वउपाध्यक्ष र प्रशासकीय अधिकृत 
४२ लाख भ्रष्टाचारमा मुछिए अदानचुली गाउँपालिकाका पूर्वउपाध्यक्ष र प्रशासकीय अधिकृत  हुम्लाको अदानचुली गाउँपलिकाका पूर्वउपाध्यक्ष र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा
कहाँ गयो ४ बैंकमार्फत सञ्चय कोषमा राखेकाे स्थानीय तहका कर्मचारीकाे पैसा ?
कहाँ गयो ४ बैंकमार्फत सञ्चय कोषमा राखेकाे स्थानीय तहका कर्मचारीकाे पैसा ? स्थानीय तहले सञ्चय कोष वापतको एकमुष्ठ रकम पठाएका कारण कसका नाममा र कति रकम योगदानवापत जम्मा गर्ने भन्ने अन्योल भएकाले ४ वटा बैँकमा जम्मा भएको रकम योगदानकर्ताको खातामा जान सकेको छैन
Weather Update