Odapalika - The Fourth Estate - चौथो अंग
प्रदेश लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, अनलाइनबाट आवेदन दिन सकिने
प्रदेश लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, अनलाइनबाट आवेदन दिन सकिने कोशी प्रदेश लोक सेवा आयोगले सोमबार एक सूचना जारी गर्दै २२१ जना कर्मचारी मागेको हो ।
बुटवल उपमहानगरमा यसरी शुरू भयो दादुरा-रुबेलाविरुद्धको खोप अभियान
बुटवल उपमहानगरमा यसरी शुरू भयो दादुरा-रुबेलाविरुद्धको खोप अभियान आइतबार बुटवल ११ को प्रगति माविमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरी खोप अभियान शुरु
कर्मचारीको निधनकाे शोकमा गोरखामा आज सार्वजनिक बिदा
कर्मचारीको निधनकाे शोकमा गोरखामा आज सार्वजनिक बिदा स्वास्थ्यकर्मीको निधन भएको भन्दै गोरखा नगरपालिकाले आज शोक बिदा दिने निर्णय गरेको हो
मगर दिवस मनाउन स्थानीय तहमा सार्वजनिक बिदा
मगर दिवस मनाउन स्थानीय तहमा सार्वजनिक बिदा तनहुँको देवघाट नगरपालिकाले मगर दिवस मनाउन पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ
७ राशिको दिन सकारात्मक बन्दा यस्तो छ अन्य राशिको औषत दिन
७ राशिको दिन सकारात्मक बन्दा यस्तो छ अन्य राशिको औषत दिन आजको पञ्चाङ्ग : तिथि: द्धितीया, नक्षत्र: उ.फा., करण: तैतिल, चन्द्रराशि:  सिंह, सूर्योदय: ६: ३४, सूर्यास्त: १८: ०१, दिनमान: २८: ३७ घडी, राहुकाल: बिहान ७: ३० देखि ९: ०० बजेसम्म
आजको मौसमः सामान्य हिउँ, सामान्य पानी 
आजको मौसमः सामान्य हिउँ, सामान्य पानी  महाशाखाका अनुसार आज देशका कुनैपनि भागमा भारी वर्षा र हिमपातको सम्भावना भने देखिएको छैन
७ दिनभित्र ललिता निवास खाली गर्ने महानगरको सुचना अलपत्र, एनआरएनए र राष्ट्र बैंक भन्छन् -सकिदैन
७ दिनभित्र ललिता निवास खाली गर्ने महानगरको सुचना अलपत्र, एनआरएनए र राष्ट्र बैंक भन्छन् -सकिदैन महानगरले दिएको ७ दिने सुचनाको म्याद सकिन लागे पनि ललिता निवास कम्पाण्डभित्र बनेको गैरआवाशीय नेपाली संघको भवन र त्यसमा रहेको नेपाल राष्ट्र बैंकका विभागहरु सर्ने तयारीमा छैनन् ।
आठबीस नगरपालिकामा कांग्रेसको ताला 
आठबीस नगरपालिकामा कांग्रेसको ताला  नगरपालिकामा वेथिति बढेको, आफ्ना माग पुरा नभएको भन्दै नेपाली कांग्रेस आठबीस नगर समितिले नगरपालिका कार्यालयमा ताला लगाएको छ
काठमाडौँ महानगरले कान्तिसहित ५ अस्पतालको फोहोर नउठाउने, यस्ता छन् कारण 
काठमाडौँ महानगरले कान्तिसहित ५ अस्पतालको फोहोर नउठाउने, यस्ता छन् कारण  श्रोतमै फोहोरको बर्गीकरण नगरेको भन्दै काठमाडौँ महानगरपालिकाले ४ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ
पूर्वजनप्रतिनिधिको रेकर्डसम्म राख्दैनन् स्थानीय सरकार 
पूर्वजनप्रतिनिधिको रेकर्डसम्म राख्दैनन् स्थानीय सरकार  देशभरका ७५३ वटै स्थानीय तहले अघिल्ला कार्यकालका जनप्रतिनिधि को थिए भन्ने सार्वजनिक रेकर्डसम्म राख्ने गरेका छैनन्
४ वर्षदेखि अलपत्र शुद्धोधन अस्पताल निर्माणले गति लियो, अध्यक्ष चौधरीले गरे पुनः शिलान्यास
४ वर्षदेखि अलपत्र शुद्धोधन अस्पताल निर्माणले गति लियो, अध्यक्ष चौधरीले गरे पुनः शिलान्यास विगत ४ वर्षदेखि अलपत्र परेको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अस्पताल निर्माणले गति लिएको छ
फेदीखोलाको पैसा नलाग्ने किसान कल सेन्टर : जहाँ किसानले फोनबाटै गर्छन् समस्याको समाधान
फेदीखोलाको पैसा नलाग्ने किसान कल सेन्टर : जहाँ किसानले फोनबाटै गर्छन् समस्याको समाधान गत आर्थिक वर्ष २०७७/०७८ देखि किसान कल सेन्टर सञ्चालनमा ल्याएको थियो । 
Weather Update