Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिलाई गाली गरेको अभियोगमा अधिकृतसहितका ४ जना कर्मचारी निलम्बित 
प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिलाई गाली गरेको अभियोगमा अधिकृतसहितका ४ जना कर्मचारी निलम्बित  तनहुँको व्यास नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई अमर्यादित भाषा प्रयोग गरेको अभियोगमा ४ जना कर्मचारीलाई निलम्बन गरेको छ
संघीय सरकारले स्थानीय तहले उठाउने २३ प्रकारका करको अध्ययन गर्ने, यस्ता छन् शीर्षक
संघीय सरकारले स्थानीय तहले उठाउने २३ प्रकारका करको अध्ययन गर्ने, यस्ता छन् शीर्षक अधिकार दिएको लामो समयपछि संघीय सरकारले विगत ३ आर्थिक वर्षमा स्थानीय तहले उठाएका करको मूल्यांकन र अध्ययन गर्ने भएको छ । 
३९ उपसचिवको सरुवा हुँदा २५ स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, कोे कहाँ ? 
३९ उपसचिवको सरुवा हुँदा २५ स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, कोे कहाँ ?  आन्तरिक मूल्यांकनबाट वढुवा भएका ३९ जना उपसचिवहरुको सरुवा गर्दा २५ नगरपालिकाले प्रशासकीय अधिकृत पाएका हुन् ।  योसँगै थुप्रै जिल्ला समन्वय समितिले समेत अधिकृत पाएका छन्
पहाडी भाग धुम्मिनुबाहेक देशभरको मौसम सफा
पहाडी भाग धुम्मिनुबाहेक देशभरको मौसम सफा हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष लागु औषध कारोवारी ठहर, अदालते २९ गते सजाय सुनाउने 
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष लागु औषध कारोवारी ठहर, अदालते २९ गते सजाय सुनाउने  पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले लागुऔषध कारोबार गरेको पुष्टि भएको छ
स्थानीय तहका प्रमुख र उपप्रमुखबीच गम्भीर मतभेद, उपप्रमुख बैठकको निष्कर्षः हामी दयाका पात्र होइनौँ 
स्थानीय तहका प्रमुख र उपप्रमुखबीच गम्भीर मतभेद, उपप्रमुख बैठकको निष्कर्षः हामी दयाका पात्र होइनौँ  काठमाडौँ उपत्यकाभित्रका उपमेयर र उपाध्यक्षहरुको फोरमले मेयर र अध्यक्षहरुको कार्यशैली र रबैयाप्रति गम्भीर प्रश्न उठाएका छन्
सरकारले दिएको बृद्धभत्ता एनआइसी एसिया बैंकले रोक्यो, ४ महिनादेखि ८००० सेवाग्राहीको ६ करोड फ्रिज
सरकारले दिएको बृद्धभत्ता एनआइसी एसिया बैंकले रोक्यो, ४ महिनादेखि ८००० सेवाग्राहीको ६ करोड फ्रिज विगतदेखि नै सामाजिक सुरक्षा भत्ता लिइरहेका नागरिकको पनि केवाइसी अपडेट नभएको नाममा अहिले भुक्तानी रोकियो भन्नु आफैमा असंगत र भ्रमपूर्ण तर्क हो ।
यस्तो छ आज र भोलि देशभरको मौसम अवस्था 
यस्तो छ आज र भोलि देशभरको मौसम अवस्था  देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
दूरसंचार प्राधिकरणका अध्यक्ष भण्डारीको अनुभवको कागजात नै नक्कली
दूरसंचार प्राधिकरणका अध्यक्ष भण्डारीको अनुभवको कागजात नै नक्कली तत्कालिन मन्त्री शर्माले आफ्नै सल्लाहकारलाई प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेको भन्दै सोही समयमा पनि उनी र अध्यक्ष भण्डारीमाथि नैतिकताको प्रश्न समेत उठेको थियो । यद्यपि, मन्त्री शर्मा र अध्यक्ष भण्डारीले यो नैतिक प्रश्नप्रति पूर्णत बेवास्ता गरेका छन् ।
१७ जनाका लागि सरकारी जागिर खुल्दा १ जनाको निवेदन, ती पनि लिखितमै फेल !
१७ जनाका लागि सरकारी जागिर खुल्दा १ जनाको निवेदन, ती पनि लिखितमै फेल ! एकजनाले मात्रै आबेदन दिएको भन्दा आवेदन दिने ती व्यक्तिसमेत लिखित परीक्षामै फेल भएर कसैको पनि नियुक्ति हुन नसकेको विषय भने झन अनौठो छ
जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने स्थानीय सरकार प्रमुखमाथि अवहेलना मुद्दा 
जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने स्थानीय सरकार प्रमुखमाथि अवहेलना मुद्दा  गएको १ फागुनमा जनयुद्ध दिवसको अवसरमा भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेका ४० भन्दा बढी स्थानीय तहका प्रमुख र अध्यक्षविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ
झण्डै १३ रुपैयाँले बढ्यो एक सिलिण्डर ग्यासको मूल्य 
झण्डै १३ रुपैयाँले बढ्यो एक सिलिण्डर ग्यासको मूल्य  नेपाल आयल निगमले २ दिन अघि नै खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको  छ । तर निगमले भने आज एलपी ग्यास उत्पादकहरुसँगको बार्ताको क्रममा मात्र यो जानकारी गराएको हो
Weather Update