Odapalika - The Fourth Estate - चौथो अंग
गुर्भाकोटका ४ सय जनाको आँखामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया
गुर्भाकोटका ४ सय जनाको आँखामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया गुर्भाकोट नगरपालिकाको सहकार्यमा संघले गत माघ १७ गते देखि फागुन १ गतेसम्म वडास्तरमा संचालन गरेको शिविरमा आँखा जाँच गर्दा मोतिबिन्दुको समस्या देखिएका ४०० बिरामी मध्य ३०१ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो ।
भरे रातिसम्म पानी पर्ने र हिमपातको सम्भावना, विहीबारदेखि बादल हट्ने
भरे रातिसम्म पानी पर्ने र हिमपातको सम्भावना, विहीबारदेखि बादल हट्ने आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
भोजपुर नगरपालिकाले भन्यो– स्थानीय तहका कर्मचारीको १० प्रतिशत तलब काट्नु हुन्न
भोजपुर नगरपालिकाले भन्यो– स्थानीय तहका कर्मचारीको १० प्रतिशत तलब काट्नु हुन्न नगरपालिकाले मन्त्रालयलाई पठाएको सुझाव स्थानीय तहका कर्मचारीको सेवा सुविधासँग सम्बन्धित छ । सो दफामा स्थानीय तहका कर्मचारीले खाइपाइ आएको मासिक तलवको १० प्रतिशत रकम कट्टा गर्ने र सो रकम बराबर थप गरेर कोषमा रकम राख्ने भन्ने व्यवस्था छ ।
रौतहटमा झडप, बीरगञ्ज महानगरपालिकामा कर्फ्यु 
रौतहटमा झडप, बीरगञ्ज महानगरपालिकामा कर्फ्यु  बीरगंज महानगरपालिकामा जारी आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले  सोमबार साँझदेखि बीरगञ्ज महानगरपालlका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ
धनराज गुरुङको प्रस्तावः कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानविन गरौं
धनराज गुरुङको प्रस्तावः कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानविन गरौं उनले नेपाली कांग्रेसबाट निर्वाचित जुनसुकै तहको जनप्रतिनिधि भएपनि उसको बारेमा उठेका प्रश्नको जवाफ कांग्रेसले दिनुपर्ने भएकोले सम्पत्ति छानविन आवश्यक भएको बताए ।
‘स्टार्टअप’ सम्मेलनमा जुट्यो म्यादे गाउँपालिका
‘स्टार्टअप’ सम्मेलनमा जुट्यो म्यादे गाउँपालिका युवा व्यवसायीलाई प्रतिस्पर्धी लाभको क्षेत्र पहिचान गर्नका लागि पहिलो पटक गाउँपालिकाले सम्मेलन आयोजना गर्न लागेको हो
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी र आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी र आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ
पालिकाः आदर्श, वडा नम्बरः ६, कार्यालय समयः २४ घन्टा 
पालिकाः आदर्श, वडा नम्बरः ६, कार्यालय समयः २४ घन्टा  वडा अध्यक्ष लालबहादुर खडायत भौगोलिक दुरीका हिसाबले वडा कार्यालय दुर्गममा हुँदा सेवाग्राहीको आवश्यकता अनुसार सेवा प्रवाह गर्नुपरेको बताउँछन्
कांग्रेस महासमिति बैठक आजबाट, २ हजार बढी सहभागी 
कांग्रेस महासमिति बैठक आजबाट, २ हजार बढी सहभागी  ललितपुरको गोदावरीमा आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरु हुँदैछ । महासमिति बैठकमा २ हजार १०५ जना सहभागी हुने कांग्रेसका नेताहरुले बताएका छन्
काठमाडौँ महानगरका सबै वडामा अनुगमन समिति, यस्ता छन् अधिकार  
काठमाडौँ महानगरका सबै वडामा अनुगमन समिति, यस्ता छन् अधिकार   काठमाडौँ महानगरपालिकाले सबैै वडामा वडा स्तरीय अनुगमन समिति गठन गरेको छ
न्युनचापीय प्रणालीको प्रभाव, शुक्रबारसम्म वर्षा र हिमपात 
न्युनचापीय प्रणालीको प्रभाव, शुक्रबारसम्म वर्षा र हिमपात  जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका धेरै स्थानमा सुरु हुदैछ
Weather Update