Odapalika - The Fourth Estate - चौथो अंग
९ राशिका यी व्यक्तिलाई सकारात्मक उर्जा मिल्दा ३ राशिलाई भने समस्या 
९ राशिका यी व्यक्तिलाई सकारात्मक उर्जा मिल्दा ३ राशिलाई भने समस्या  तिथि: चतुर्थी, नक्षत्र: उ.भा., करण: वव, चन्द्रराशि: मीन, सूर्योदय : ०६: ४५, सूर्यास्त: १७: ५२, दिनमान: २७  ४७ घडी, राहुकाल: दिउँसो ०३: ०० देखि ०४: ३० बजेसम्म
मौसम विभाग भन्छः आज छिटपुट हिउँ, बुधबार भने पानी पर्छ  
मौसम विभाग भन्छः आज छिटपुट हिउँ, बुधबार भने पानी पर्छ   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार २ दिनपछि अर्थात बुधवारबाट पश्चिमी वायु सक्रिय हुदैछ
डिजिटल स्थानीय तह बनाउन कस्सिएका इन्जिनियर, जसले दिदैछन् ४०० सरकारी कार्यालयलाई सेवा 
डिजिटल स्थानीय तह बनाउन कस्सिएका इन्जिनियर, जसले दिदैछन् ४०० सरकारी कार्यालयलाई सेवा  काठमाडौँ महानगरले राखेको डिजिटल नागरिक वडापत्र र ३२ वटै वडा कार्यालयमा राखिएको वडापत्र निन्जा इन्फोसिसले नै तयार पारेको हो
विद्यालयलाई धनगढी उपमहानगरले भन्योः सरस्वती पूजाको प्रसादमा रङ नमिसाउनु
विद्यालयलाई धनगढी उपमहानगरले भन्योः सरस्वती पूजाको प्रसादमा रङ नमिसाउनु उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो ।
पढ्नकै लागि दैनिक ६ घण्टा हिड्छन् विद्यार्थी, गाउँपालिकाले दियो होस्टेलको सुविधा
पढ्नकै लागि दैनिक ६ घण्टा हिड्छन् विद्यार्थी, गाउँपालिकाले दियो होस्टेलको सुविधा अतिरिक्त कक्षा सञ्चालन भएबापत विद्यार्थीले तिर्नुपर्ने शुल्क गाउँपालिकाले व्यवस्थापन गरिदिएको अध्यक्ष बुढा मगरले बताए
व्यवस्था बदलिएसँगै सिंहदरबारको काम गाउँमा पुग्यो: मुख्यमन्त्री शर्मा
व्यवस्था बदलिएसँगै सिंहदरबारको काम गाउँमा पुग्यो: मुख्यमन्त्री शर्मा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले व्यवस्था बदलिएसँगै सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुगेको बताएका छन् ।
योजनाको भुक्तानी वडाबाटै दिन थाले स्थानीय सरकार 
योजनाको भुक्तानी वडाबाटै दिन थाले स्थानीय सरकार  उपमहानगरपालिकाले पहिलोपटक वडाकार्यालयहरूलाई आर्थिक अधिकार दिएर वडाका कार्यक्रम योजनाको भुक्तानी वडा कार्यालयबाटै दिन थालेको हो
पालिकादेखि केन्द्रसम्म तथ्यांक विश्लेषण र तालिम दिन सघाउदै डाटा ड्रिभन डिसिजन्स् 
पालिकादेखि केन्द्रसम्म तथ्यांक विश्लेषण र तालिम दिन सघाउदै डाटा ड्रिभन डिसिजन्स्  म्पनीले २ वर्षदेखि डाटा विश्लेषण, बजार सर्वेक्षण, तथ्यांक संकलन, पालिकाको डिजिटल प्रोफाइल, डाटा विश्लेषण ट्रेनिङ, सर्वे सिस्टम, ग्राहक सन्तुष्टि सर्वेक्षण, रिपोर्ट लेखन, डाटा रिपोर्ट सिस्टम र अन्य रिसर्च सम्बन्धी सेवाहरु दिदै आएको छ
पोखरा महानगरको कौसी क्विन बनिन् भावना, बाली प्रतिस्पर्धामा वडा ८ उत्कृष्ट
पोखरा महानगरको कौसी क्विन बनिन् भावना, बाली प्रतिस्पर्धामा वडा ८ उत्कृष्ट पोखरा महानगरपालिकाले आयोजना गरेको कौसी क्विन पोखरा २०८० को उपाधि भावना रानाभाटले जितेकी छिन्
अन्तरपालिका भलिबल प्रतियोगिताः दमक र षडानन्द बिजयी 
अन्तरपालिका भलिबल प्रतियोगिताः दमक र षडानन्द बिजयी  कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिका र षडानन्द नगरपालिकाले संयुक्त रुपमा हात पारेका छन्
विद्यार्थी मात्रै होइन अभिभावक पनि पढाउँदैछ रोङ गाउँँपालिका, के–के हुन्छ पढाई ?
विद्यार्थी मात्रै होइन अभिभावक पनि पढाउँदैछ रोङ गाउँँपालिका, के–के हुन्छ पढाई ? गाउँपालिकाले सुरु गरेको अभिभावक शिक्षा कार्यक्रम अवदेखि निरन्तर संचालन हुने अध्यक्ष स्याङ्बोले बताए । गाउँपालिकाले तय गरेको पाठ्यक्रम अध्ययन पूरा भएपछि पुनर्ताजगी कक्षा संचालन गरिने उनले जानकारी दिए । 
Weather Update