Odapalika - The Fourth Estate - चौथो अंग
फालेलुङ गाउँपालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा, व्याच र कृतिम फूल निषेध 
फालेलुङ गाउँपालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा, व्याच र कृतिम फूल निषेध  ताप्लेजुुङको फालेलुङ गाउँपालिकाले सार्वजनिक खर्चबाट हुने कार्यक्रममा आयातित खादा, ब्याच तथा कृतिम फूलगुच्छाको प्रयोगमा रोक लगाउने भएको छ
वडावडामा पुगेर निःशुल्क आँखा शिविर गर्दै लहान नगरपालिका, १ हजार बढीको मोतियाबिन्दुको शल्यक्रिया गरिदिने
वडावडामा पुगेर निःशुल्क आँखा शिविर गर्दै लहान नगरपालिका, १ हजार बढीको मोतियाबिन्दुको शल्यक्रिया गरिदिने लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ
भुँइबाट उठेर प्रविधिमैत्री बन्दैछ गलकोट नगरपालिकाको समुदायिक शिक्षा
भुँइबाट उठेर प्रविधिमैत्री बन्दैछ गलकोट नगरपालिकाको समुदायिक शिक्षा सामुदायिक विद्यालयमा नगरपालिकाले ठूलो लगानी गरेर सुधार गरेपछि निजी विद्यालयमा विद्यार्थी कम जाने गरेको भण्डारी बताउँछन्
६ महिनामा मापसे गरी सवारी चलाउने ३९ हजारभन्दा बढी कारवाहीमा, चार करोड राजश्व संकलन
६ महिनामा मापसे गरी सवारी चलाउने ३९ हजारभन्दा बढी कारवाहीमा, चार करोड राजश्व संकलन मापसेबाट गरिएको कारबाहीबाट कूल तीन करोड ९९ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ
किलोको ६०० रुपैयाँमा बिक्ने भयो थुलुङ दूधकोशीको कफी 
किलोको ६०० रुपैयाँमा बिक्ने भयो थुलुङ दूधकोशीको कफी  सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ
मेषको काममा अवरोध, कर्कटको काममा प्रसंशा
मेषको काममा अवरोध, कर्कटको काममा प्रसंशा आजको पञ्चाङ्ग : तिथि: षष्ठी, नक्षत्र: चित्रा, करण: भद्रा, चन्द्रराशि: कन्या, सूर्योदय: ६: ५३, सूर्यास्त: १७: ४३, दिनमान: २७: ४ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० बजेसम्म
यस्तो आज देशभरको मौसम अवस्था 
यस्तो आज देशभरको मौसम अवस्था  जल तथा मौसम विज्ञान विभागले आज देशका केही भू–भागमा पानी पर्नसक्ने जनाएको छ
शिवपुरी गाउँपालिका नुवाकोट च्याम्पियन फुटबलको सेमिफाइनलमा
शिवपुरी गाउँपालिका नुवाकोट च्याम्पियन फुटबलको सेमिफाइनलमा नुवाकोटको शिवपुरी गाउँपालिका नुवाकोट च्याम्पियन विदुर मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ
महाकविको गजललाई सन्तोषले दिए सङ्गीत र स्वर 
महाकविको गजललाई सन्तोषले दिए सङ्गीत र स्वर  महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले बजारमा ल्याएका छन्
राप्ती नगरपालिका : एम्बुलेन्स, बिपन्नलाई घरदेखि शिक्षासम्म सबै निःशुल्क 
राप्ती नगरपालिका : एम्बुलेन्स, बिपन्नलाई घरदेखि शिक्षासम्म सबै निःशुल्क  राप्ती नगरपालिकाभित्रका विद्यालयमा भर्ना शुल्क, परीक्षा शुल्कदेखि खाजा खर्चका लागि कुनै पनि शुल्क लाग्दैन । एसएलसी दिने विद्यार्थीको रजिष्ट्रेशन शुल्कसमेत नगरपालिकाले नै तिरिदिन्छ
सूर्योदयको मदिरा कानुनः उत्पादन गर्न अनुमति, सेवन गर्न समय
सूर्योदयको मदिरा कानुनः उत्पादन गर्न अनुमति, सेवन गर्न समय नगर सभाले ‘मदिरा तथा सुर्तीजन्य वस्तु नियन्त्रण र नियमन गर्न बनेको विधेयक–२०८०’ पारित गरेसँगै व्यक्तिले निजी उपभोगका लागि मदिरा उत्पादन गर्नसमेत नगरको अनुमति लिनुपर्ने भएको हो
हेलम्बुमा जिप दुर्घटना : दुई भुटानी नागरिकको मृत्यु, ५ घाइते
हेलम्बुमा जिप दुर्घटना : दुई भुटानी नागरिकको मृत्यु, ५ घाइते मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवैजनाको घट्नास्थलमै ज्यान गएको हो
Weather Update