Odapalika - The Fourth Estate - चौथो अंग
बौदीकालीलाई चाहियो डाक्टर, यस्ता छन् सर्त 
बौदीकालीलाई चाहियो डाक्टर, यस्ता छन् सर्त  बर्दघाट सूस्ता पूर्वको वैदीकाली गाउँपालिकाले पालिकाभित्र संचालित अस्पतालका लागि एक जना चिकित्सकको विज्ञापन खुलाएको छ
नेपालगञ्जबाट श्री एयरलाइन्सले सुरु गर्याे मानसरोवरमा माउन्टेन फ्लाइट
नेपालगञ्जबाट श्री एयरलाइन्सले सुरु गर्याे मानसरोवरमा माउन्टेन फ्लाइट एयरलाइन्सको सीआरजे ७०० नाइनएन–एएमबी विमानले ४४ जना यात्रु र चालक दल ५ जना राखेर मानसरोवरको उडान सफलतापूर्वक सम्पन्न गरेको हो । 
नागार्जुन नगरपालिकाका मुख्य सडकमा अब स्मार्ट लाइट र सीसी क्यामेरा 
नागार्जुन नगरपालिकाका मुख्य सडकमा अब स्मार्ट लाइट र सीसी क्यामेरा  नागार्जुन नगरपालिकाले मुख्य बजारका सडकमा बत्ती र सीसी टिभी क्यामरा जडानको तयारी थालेको छ
बालविवाह रोक्न स्थानीय सरकारको जुक्ति, ५ पालिकामा यस्तो छ नियम 
बालविवाह रोक्न स्थानीय सरकारको जुक्ति, ५ पालिकामा यस्तो छ नियम  उमेर नपुग्दै हुने विवाह न्युनीकरण गर्न भन्दै कर्णाली र सूदुरपश्चिम प्रदेशका स्थानीय तहहरुले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेका छन्
सोलुखुुम्बुको जोरबौद्ध क्षेत्रमा फ्रि वाइफाइ, वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट जडान
सोलुखुुम्बुको जोरबौद्ध क्षेत्रमा फ्रि वाइफाइ, वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट जडान सुरुआतमा लाग्ने इन्टरनेट जडानखर्चसहित  वार्षिकरुपमा तिर्नुपर्ने इन्टरनेट खर्च १२ हजार पाँच सय वडाध्यक्ष शेर्पाले नै बेहोरेका हुन्
धनुको भाग्य चम्किदा वृश्चिकको बोलीको सम्मान 
धनुको भाग्य चम्किदा वृश्चिकको बोलीको सम्मान  तिथि: चतुर्थी, नक्षत्र: पू.फा., करण: वणिज, चन्द्रराशि: सिंह, सूर्योदयः ६: ५४, सूर्यास्त: १७: ४०, दिनमान: ६: ५५ घडी, राहुकालः दिनको ७: ३० देखि ९: ०० सम्म
उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना 
उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना  जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा आज हिमपातको सम्भावना औँल्याएका छ
३ सरकारका आफ्नै दाउः सिडिओ र अधिकृत आफू मातहत ल्याउने  रणनीति 
३ सरकारका आफ्नै दाउः सिडिओ र अधिकृत आफू मातहत ल्याउने  रणनीति  संविधानअनुसार तीन तहको सरकार बनेपनि कतिपय अधिकार बाँडफाँडमा अहिले पनि तीनवटै तहका सरकारबीच किचलो देखिदै छ
बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण, सार्वजनिक स्थलमा दिसापिसाब गराउनेलाई कारबाही हुने
बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण, सार्वजनिक स्थलमा दिसापिसाब गराउनेलाई कारबाही हुने बुटवलमा सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरुको संख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उनले बताए
विद्यासुन्दरले भरतपुर सरुवा गरेका कोइरालालाई बालेनले गरे निलम्बन
विद्यासुन्दरले भरतपुर सरुवा गरेका कोइरालालाई बालेनले गरे निलम्बन शाक्य मेयर भएर आएपछि कोइराला शिक्षा शाखामा आएका थिए । तर, मेयर शाक्य र उनको बीचमा विवाद भएपछि कोइराला सरुवा भएर भरतपुर महानगर पुगेका थिए । त्यसपछि उनी बर्दिबास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका थिए ।
टाइमलाइन स्कुलमा विज्ञान तथा कला प्रदर्शनी 
टाइमलाइन स्कुलमा विज्ञान तथा कला प्रदर्शनी  विषयगत रुपमा अध्ययन गरेका कुरालाई व्यवहारमा उर्तान सघाउने उद्धेश्यले विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ
एमाले निकट स्थानीय तह कर्मचारी संघ अध्यक्षमा शर्मा 
एमाले निकट स्थानीय तह कर्मचारी संघ अध्यक्षमा शर्मा  एमाले निकट स्थानीय तह कर्मचारी संघको अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित भएका छन्
Weather Update