Odapalika - The Fourth Estate - चौथो अंग
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : ऊर्जा उद्यमीहरुले व्यापार मात्रै नगरी देश विकासको लागि योगदान पनि रहेका छन्
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : ऊर्जा उद्यमीहरुले व्यापार मात्रै नगरी देश विकासको लागि योगदान पनि रहेका छन् उर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रले लगानी बढाउन आवश्यक रहेको धारणा राख्दै उपप्रधानमन्त्री श्रेष्ठले देशमा उर्जा उत्पादनको सम्भावना निकै बढेर गएकोले यसमा सरकार र निजी क्षेत्र दुवैले लगानी बढाउन आवश्यक रहेको बता
स्वामीकार्तिककी उपाध्यक्ष जोशीको निधन, पालिकाले दियो शोक बिदा 
स्वामीकार्तिककी उपाध्यक्ष जोशीको निधन, पालिकाले दियो शोक बिदा  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ
घुस लिदालिदै रंगेहात पक्राउ परे वडाअध्यक्ष वादे
घुस लिदालिदै रंगेहात पक्राउ परे वडाअध्यक्ष वादे अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार वादेले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना पछ्याउँदै जाँदा उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिईएको हो । 
स्थानीय साझेदारी मोडलमा पाथीभरामा केबलकार निर्माण गरिने, सहजीकरण गर्न ९ सदस्यीय समिति गठन
स्थानीय साझेदारी मोडलमा पाथीभरामा केबलकार निर्माण गरिने, सहजीकरण गर्न ९ सदस्यीय समिति गठन पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्रति असहमत पक्षसँग आवश्यक वार्ता गरी निष्कर्षमा पुग्नका लागि सो समिति गठन गरेको हो ।
महिला उद्यमीद्वारा उत्पादित सामग्रीको  नेपालगञ्जमा प्रदर्शनी, ५ दिनमा १५ लाख बढीको कारोबार
महिला उद्यमीद्वारा उत्पादित सामग्रीको  नेपालगञ्जमा प्रदर्शनी, ५ दिनमा १५ लाख बढीको कारोबार पाँच दिनसम्म सञ्चालन भएको  प्रदर्शनीमा १५ लाख रुपैयाँ बढीको कारोबार भएको महिला उद्यमी सङ्घ बाँकेका अध्यक्ष सावित्रा बस्नेतले जानकारी दिईन
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की, अन्य निकायमा कसले मारे बाजी ?
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की, अन्य निकायमा कसले मारे बाजी ? यस्तै, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन् । नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरिएको छ ।
स्थानीय तहका कर्मचारीलाई मुख्यमन्त्रीको कार्यालयले सरुवा गर्नुपर्ने १० कर्मचारी संगठनको माग
स्थानीय तहका कर्मचारीलाई मुख्यमन्त्रीको कार्यालयले सरुवा गर्नुपर्ने १० कर्मचारी संगठनको माग सुदुरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, संचालन र सेवाको सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयकका प्रावधान सच्याउन माग गर्दै सुदूरपश्चिमका १० वटा कर्मचारी संगठनले आज मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन्
मेलम्चीको पानी वितरण सहजीकरणका लागि मन्त्रालयले बनायो ‘अपुरो’ समिति
मेलम्चीको पानी वितरण सहजीकरणका लागि मन्त्रालयले बनायो ‘अपुरो’ समिति मन्त्रालयले खानेपानी जस्तो उपभोक्तासँग जोडिएको विषयमा समिति गठन गर्दा स्थानीय सरकारको प्रतिनिधित्व नगराउने तर पैसा उठाउन भने स्थानीय सरकारलाई जबरजस्ती वाध्य बनाउने नीति आफैमा अनौठो भने देखिएको छ ।
श्रम मन्त्रालयले भन्योः पालिकालाई मौसमी कामदार कोरिया पठाउने अधिकार छैन 
श्रम मन्त्रालयले भन्योः पालिकालाई मौसमी कामदार कोरिया पठाउने अधिकार छैन  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरुले समझदारी गरेर मौसमी कामदारका रुपमा श्रमिकलाई कोरिया पठाउन नपाउने बताएको छ
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा सपिङ गर्दा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा सपिङ गर्दा १० प्रतिशत छुट बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छुट पाउनेछन्
‘ई–पेमेन्ट’ सेवा लागू गर्ने पहिलो नगर बन्यो धुलिखेल
‘ई–पेमेन्ट’ सेवा लागू गर्ने पहिलो नगर बन्यो धुलिखेल केही महिनादेखि धुलिखेलबाट सुरु भएको स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) अन्तर्गतको मोडल अहिले नेपालका पाँच सय ३३ स्थानीय तहमा सञ्चालित छ
प्रहरी समायोजनको प्रक्रिया छिटो टुंगाउन प्रधानमन्त्रीको निर्देशन
प्रहरी समायोजनको प्रक्रिया छिटो टुंगाउन प्रधानमन्त्रीको निर्देशन बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिए ।
Weather Update