Odapalika - The Fourth Estate - चौथो अंग
सियारी गाउँपालिकाको सफलताः ४ महिनामा ३० योजना सम्पन्न 
सियारी गाउँपालिकाको सफलताः ४ महिनामा ३० योजना सम्पन्न  अधिबेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले चालु आर्थिक बर्षको अर्धवार्षिक समीक्षा पेश गरेका छन्
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा दुर्घटना भएयता न सरकार, न जहाज कम्पनी कसैले पनि आफ्नो अवस्थाबारे सोधपुछ नगरेको उनको भनाइ छ
बजेट अर्धवार्षिक समीक्षा : आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब
बजेट अर्धवार्षिक समीक्षा : आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलब १९ प्रतिशत आम्दानी र ३२ दशमलब ३५ प्रतिशत खर्च भएको छ । 
विद्यार्थीको निःशुल्क बीमा गर्दै चापाकोट नगरपालिका, यस्ता छन् सर्त 
विद्यार्थीको निःशुल्क बीमा गर्दै चापाकोट नगरपालिका, यस्ता छन् सर्त  स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ
थारु बस्तीमा माघी रौनक, घरघरमा पाक्यो घोँघी र ढिकरी 
थारु बस्तीमा माघी रौनक, घरघरमा पाक्यो घोँघी र ढिकरी  बाँके, दाङसहितका देशभरका थारु बाहुल्य क्षेत्रमा  माघी पर्वको रौनक सुरु भएको छ । थारू समुदायको मुख्य पर्व माघीमा थारू बस्तीमा चहलपहल बढेको छ
बागमती र गण्डकीका पहाडी क्षेत्रमा पानी, अन्यत्र यस्तो छ मौसम 
बागमती र गण्डकीका पहाडी क्षेत्रमा पानी, अन्यत्र यस्तो छ मौसम  आज बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान बिभागले जानकारी दिएको छ
धनु र मकरले धन कमाउदा कर्कट र मीनको सोचेभन्दा वढी  खर्च 
धनु र मकरले धन कमाउदा कर्कट र मीनको सोचेभन्दा वढी  खर्च  आजको पञ्चाङ्ग : तिथि: चतुर्थी, नक्षत्र: शतभिषा, करण: बणिज, चन्द्रराशि: कुम्भ, सूर्योदय: ०६: ५८, सूर्यास्तः १७ः २९, दिनमान: २६: १७ घडी, राहुकाल: दिउँसो ०७: ३० देखि ०९: ०० बजेसम्म
बजेटको लक्ष्य भेटेन काठमाडौँ महानगरले, थपियो ९ करोड बजेट
बजेटको लक्ष्य भेटेन काठमाडौँ महानगरले, थपियो ९ करोड बजेट सभामा चालु आर्थिक बर्षमा गरिएको खर्चका विषयमा जानकारी गराउँदै उपप्रमुख सुनिता डंगोलले अहिलेसम्म विनियोजन गरिएको रकमको १७.७८ प्रतिशत खर्च भएको छ जानकारी दिईन
निर्माण व्यवसायीको बाँकी रकम भुक्तानीको प्रक्रिया आजै अगाडि बढ्ने
निर्माण व्यवसायीको बाँकी रकम भुक्तानीको प्रक्रिया आजै अगाडि बढ्ने गत आर्थिक वर्षकाे भुक्तानी गर्न बाँकी १ अर्ब ७१ करोड रुपैयाँ र चालु आर्थिक वर्षको अहिलेसम्मको दायित्व गरी ६ अर्ब ३० करोड रुपैयाँ तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
चौधरी ग्रुपले गत वर्षमा तिर्‍यो १६ अर्ब १४ करोड राजश्व
चौधरी ग्रुपले गत वर्षमा तिर्‍यो १६ अर्ब १४ करोड राजश्व अघिल्लो आर्थिक वर्ष चौधरी ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो
सामूहिकरुपमा आगो ताप्न नेपालगञ्ज उपमहानगरपालिकाले २० ठाउँमा वितरण गर्‍यो दाउरा 
सामूहिकरुपमा आगो ताप्न नेपालगञ्ज उपमहानगरपालिकाले २० ठाउँमा वितरण गर्‍यो दाउरा  उपमहानगरपालिकाले आईतबार बिहानैदेखि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए
रौतहटका तीन नगरपालिकामा ताला, एक सातादेखि सबै काम ठप्प
रौतहटका तीन नगरपालिकामा ताला, एक सातादेखि सबै काम ठप्प पालिकाका प्रमुख र उपप्रमुखबीच विवाद बढेपछि एक सातादेखि पालिकामा ताला लागेको हो । जिल्लाको कटहरिया र गरुडामा उपप्रमुखको नेतृत्वमा तालाबन्दी गरिएको हो भने फतुवा विजयपुरमा नेपाली कांग्रेस निकटका नेताहरुले काम गर्न नदिएको पाइएको छ । 
Weather Update