Odapalika - The Fourth Estate - चौथो अंग
सिटिजन लाइफले घोषणा गर्‍यो लाभांश, नगद कति ? 
सिटिजन लाइफले घोषणा गर्‍यो लाभांश, नगद कति ?  बैठकले गत वर्षको नाफाबाट ५.२६३२  प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
सहज रुपमा कार्यसम्पादन गर्न गुठीचौर गाउँपालिकाले ल्यायो ५ विधेयक
सहज रुपमा कार्यसम्पादन गर्न गुठीचौर गाउँपालिकाले ल्यायो ५ विधेयक लिकाको कार्यसम्पादनलाई छिटो छरितो तथा नागरिकमुखी बनाउन कार्यविधि तथा मापदण्ड पारित गरिएको हो ।
छोरीको नाममा न्यौपाने दाम्पतीले स्थापना गरे २० लाखको अक्षयकोष, गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित 
छोरीको नाममा न्यौपाने दाम्पतीले स्थापना गरे २० लाखको अक्षयकोष, गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित  गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनका लागि सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरेर रकम हस्तान्तरण गरेको न्यौपाने दम्पतीले बताए ।
षडानन्द नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यस्ताे बन्याे नियम
षडानन्द नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यस्ताे बन्याे नियम जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ
उद्योगीलाई बिजुलीको बक्यौता तिर्न ६० किस्ताको सुविधा
उद्योगीलाई बिजुलीको बक्यौता तिर्न ६० किस्ताको सुविधा नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई छुट बिलिङ गरिएको विद्युत खपतको महशुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ
चितवनका ३ स्थानीय तहका खेतीयोग्य जमिनमा भेटियो अम्लियपना 
चितवनका ३ स्थानीय तहका खेतीयोग्य जमिनमा भेटियो अम्लियपना  चितवनका ३ वटा स्थानीय तहमा खेतीयोग्य जमिनमा  अम्लियपना बढी र खाद्यतत्व कम भएको पाइएको छ
ग्लोबल आइएमई बैंकले दियो ३५ विद्यार्थीलाई छात्रवृत्ति
ग्लोबल आइएमई बैंकले दियो ३५ विद्यार्थीलाई छात्रवृत्ति ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ
धनुको भाग्य चम्किदा मेषको घुमफिरमा दिन बित्ने 
धनुको भाग्य चम्किदा मेषको घुमफिरमा दिन बित्ने  आजको पञ्चाङ्ग : तिथि: षष्ठी, नक्षत्र:  पू .फा., करण: भद्रा, चन्द्रराशि: सिंह, सूर्योदय: ६ः५६, सूर्यास्त: १७: १९, दिनमान: २५: ५५ घडी, राहुकाल: दिनको ३: ०० देखि ४: ३० बजेसम्म
उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा बाक्लो हुस्सु 
उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा बाक्लो हुस्सु  जल तथा मौस विभागले आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको भन्दै सावधानी अपाउन चेतावनी दिएको छ
पालिकाहरुलाई विद्युत प्राधिकरणको जवाफः सम्पत्ति कर र पोलभाडा दिदैनौं, सडक बत्तीको पैसा छिटो तिर्नू
पालिकाहरुलाई विद्युत प्राधिकरणको जवाफः सम्पत्ति कर र पोलभाडा दिदैनौं, सडक बत्तीको पैसा छिटो तिर्नू स्थानीय तहहरुले पोलभाडा र सम्पत्ति कर तिर्न भन्दै पत्राचार गरिरहेको भएपनि त्यस्तो रकम तिर्न नमिल्ने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । संघीय सरकार अन्तरगतको निकायले स्थानीय तहहरुलाई रकम दिदै हिड्नुपर्ने भए सोको जानकारी संसदले दिनुपर्ने उनको भनाइ छ ।
धोती दिवस मनाउँदा सिके राउत पक्राउ
धोती दिवस मनाउँदा सिके राउत पक्राउ माइतीघर मण्डलामा धोती दिवस मनाउने क्रममा संघीय संसदको सांसद समेत रहेका जनमत पार्टीका अध्यक्ष राउत पक्राउ परेका हुन् ।
पुस १६ गते विहान बसेको मन्त्रिपरिषद बैठकले यस्ता निर्णय गर्यो 
पुस १६ गते विहान बसेको मन्त्रिपरिषद बैठकले यस्ता निर्णय गर्यो  सार्वजनिक भएका निर्णयहरु विशेष गरेर २ वटा छन् । पुस १३ गते प्रहरीको गोली लागेर ललितपुरको बालकुमारीमा २ जना युवाको ज्यान गएको विषयमा सरकारले उच्चस्तरीय छानविन समिति गठन गर्ने निर्णय गरेको छ ।
Weather Update