Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ आज देशभर मौसमको अवस्था 
यस्तो छ आज देशभर मौसमको अवस्था  हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
सन्दिप लामिछाने बलात्कार अभियोगमा दाेषी ठहर 
सन्दिप लामिछाने बलात्कार अभियोगमा दाेषी ठहर  राष्ट्रिय क्रिकेट टीमका खेलाडी सन्दिप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले एक नावालिका बलात्कार गरेको अभियोगमा दोषी ठहर गरेको छ
१ फागुनको जनयुद्ध दिवस बदर 
१ फागुनको जनयुद्ध दिवस बदर  सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर गरिदिएको छ
साढे ८ करोड उठाउन खोज्दा साढे १० करोड रुपैयाँ तिर्नुपर्ने वाध्यतामा फस्यो नेपाल विद्युत प्राधिकरण
साढे ८ करोड उठाउन खोज्दा साढे १० करोड रुपैयाँ तिर्नुपर्ने वाध्यतामा फस्यो नेपाल विद्युत प्राधिकरण प्राधिकरणले विराटनगर महानगर क्षेत्रका बनाएको भवनको नक्सापास नभएको भन्दै महानगरले सो भवनको नक्सा पास गराउन प्राधिकरणलाई पत्राचार गरेको छ ।
गर्भनरको शैक्षिक प्रमाणपत्र विवादलाई खास महत्व दिएन सर्वोच्चले 
गर्भनरको शैक्षिक प्रमाणपत्र विवादलाई खास महत्व दिएन सर्वोच्चले  नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध दायर शैक्षिक प्रमाणपत्र विवादसम्वन्धि रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ
इपीएस परीक्षाको निहुँमा भड्किएको हिंसामा १ जनाको गयो ज्यान
इपीएस परीक्षाको निहुँमा भड्किएको हिंसामा १ जनाको गयो ज्यान कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएको भन्दै ग्वार्कोमा चर्किएको आन्दोलनका क्रममा एकजना प्रर्दशनकारीको मृत्यु भएको छ भने अर्का एकको अवस्था गम्भीर बनेको छ
ओखलढुंगाको लिखु गाउँपालिकामा यसरी सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता 
ओखलढुंगाको लिखु गाउँपालिकामा यसरी सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  प्रत्येक वर्ष संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यसपाली आजबाट सुरु भएको गाउँपालिकाको कार्यपालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मोहन कार्कीले जानकारी दिए ।
गोदावरी नगरपालिकाको गाई–बाख्रा प्रवर्धन कार्यक्रमः यस्ता छन् कृषकलाई अफर 
गोदावरी नगरपालिकाको गाई–बाख्रा प्रवर्धन कार्यक्रमः यस्ता छन् कृषकलाई अफर  ललितपुरको गोदावरी नगरपालिकाले पालिकाभित्रका विभिन्न वडालाई लक्षित गरेर गाई तथा बाख्रापालक कृषकहरुका लागि अनुदान प्याकेज सार्वजनिक गरेको छ
वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश
वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई उच्च अदालतको आदेश गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाईवाईको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ करेन्टले वाईवाईको ट्रेडमार्क नक्कल गरेको थियो ।
षडानन्द नगरपालिकाले थाल्यो वडास्तरमै योजना सम्झौता 
षडानन्द नगरपालिकाले थाल्यो वडास्तरमै योजना सम्झौता  भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गरेको छ
सहायक प्रजिअसहित १७ उपसचिवको सरुवा 
सहायक प्रजिअसहित १७ उपसचिवको सरुवा  ८ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालयमातहतमा कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ
बनेपा नगरपालिकाको योजनाः ज्येष्ठको दाँत, कनिष्ठको आँखा उपचार 
बनेपा नगरपालिकाको योजनाः ज्येष्ठको दाँत, कनिष्ठको आँखा उपचार  काभ्रेको बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई कृत्रिम दाँत निःशुल्क हालिदिने भएको छ
Weather Update