Odapalika - The Fourth Estate - चौथो अंग
सिंहको खर्च बढ्दा कन्यालाई धनलाभ
सिंहको खर्च बढ्दा कन्यालाई धनलाभ तिथि: तृतीया, नक्षत्र: तिष्य, करण: वव, चन्द्रराशि: कर्कट, सूर्योदय: ६ः५५, सूर्यास्त: १७: १६, दिनमान: २५: २ घडी, राहुकाल: दिनको १०: ३० देखि  १२: ०० बजेसम्म
२ वटा प्रदेशमा छिटपुट वर्षा, अन्यत्र यस्तो छ मौसम 
२ वटा प्रदेशमा छिटपुट वर्षा, अन्यत्र यस्तो छ मौसम  जल तथा मौसम विज्ञान विभागले आज पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ
वडाध्यक्षकी छोरी रातारात कताबाट छिरिन् प्रमुख प्रशासकीय अधिकृतज्यू !
वडाध्यक्षकी छोरी रातारात कताबाट छिरिन् प्रमुख प्रशासकीय अधिकृतज्यू ! वडा अध्यक्षले भनेजस्तो अनियमितता त बाहिर आउला तर परीक्षामा देखिएको यो लापरवाहीको जिम्मेवारी कसले लिन्छ प्रमुख प्रशासकीय अधिकृत ज्यू ? 
कुलमानले भनेः पैसा नतिर्ने सबै उद्योगको बत्ती काट्छौँ 
कुलमानले भनेः पैसा नतिर्ने सबै उद्योगको बत्ती काट्छौँ  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रकम भुक्तानी नगर्ने उद्योगहरुको विद्युत कटौतीको क्रम नरोक्ने बताएका छन्
कृषकलाई गाउँपालिकाको १० अफर, के बाँढ्दैछ सिद्धलेक सरकार ? 
कृषकलाई गाउँपालिकाको १० अफर, के बाँढ्दैछ सिद्धलेक सरकार ?  पालिकाले ५० प्रतिशत साझेदारीमा पेट्रोलबाट चल्ने पावर टिलर र मिनिटिलरसमेत दिने भएको छ ।  पालिकाका अनुसार कृषकहरुले बाँदर धपाउने सामग्री भने निःशुल्क पाउनेछन्
 १० बुँदामा पढ्नुहाेस् उद्योगसम्बन्धि प्रधानमन्त्रीको निर्देशन 
 १० बुँदामा पढ्नुहाेस् उद्योगसम्बन्धि प्रधानमन्त्रीको निर्देशन  प्रधानमन्त्रीले नेपाल सरकारका कुटनीतिक निकायलाई उद्योग तथा वाणिज्य प्रवर्धनमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक योजना, संयन्त्र र कार्यक्रम बनाएर अगाडि बढ्न निर्देशन दिए
१३६ यात्रु बोकेर चीनको ल्हासा उड्यो हिमालय एयरलाइन्सको जहाज
१३६ यात्रु बोकेर चीनको ल्हासा उड्यो हिमालय एयरलाइन्सको जहाज बिहीबारदेखि उडान सुरु गरेको कम्पनीले जनवरी १ देखि सोमबार उडानन गर्ने जनाएको छ । 
बास्कोटाले भने : विद्युत प्राधिकरणले प्रयोग नगरेको बिजुलीको पैसा असुलेर नक्कली नाफा देखायो
बास्कोटाले भने : विद्युत प्राधिकरणले प्रयोग नगरेको बिजुलीको पैसा असुलेर नक्कली नाफा देखायो बिहीबार बिहान सामाजिक सञ्जाल (फेसबुक) मा लेख्दै उनले सो आरोप लगाएका हुन्
माघको अन्तिम साता देवदहमा मेला लाग्ने, ५० लाख खर्चिएर १० करोड आम्दानी गर्ने अपेक्षा 
माघको अन्तिम साता देवदहमा मेला लाग्ने, ५० लाख खर्चिएर १० करोड आम्दानी गर्ने अपेक्षा  महोत्सवबाट हुने आम्दानीको पाँच प्रतिशत रकम देवदहका पर्यटकिय पूर्वाधार निर्माणमा लगाईने भन्दै उनले महोत्सव सम्पन्न गर्न ५० लाख खर्च हुने अनुमान रहेको जानकारी दिए
नेपालबाट लासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती  
नेपालबाट लासाको सिधा उडान दोस्रो सेतु : मन्त्री किराती   ल्ह्वसामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालाइन एयरलाइन्स रहेको छ
मध्यपुर थिमिमा सुरु भयो एक साता लामो नवदुर्गा नाच 
मध्यपुर थिमिमा सुरु भयो एक साता लामो नवदुर्गा नाच  साताव्यापी नवदुर्गा नाच तथा पूजामा मध्यपुरवासीले बुधवार नवदुर्गाको पूजा गरे । नवदुर्गा देवगणले भने टोलटोलमा नवदुर्गा नाच प्रदर्शन गरे
स्वास्थ्यमा नयाँ कार्यक्रम थप्दै वुटवल उपमहानगर, यस्ता छन् नगरसभाका एजेण्डा 
स्वास्थ्यमा नयाँ कार्यक्रम थप्दै वुटवल उपमहानगर, यस्ता छन् नगरसभाका एजेण्डा  बुटवल उपमहानगरपालिकाले नगरलाई सफा, सुन्दर, हरियाली र उज्यालो सहर बनाउन विभिन्न योजना अघि सारेको छ
Weather Update