Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरका सबै वडामा मेलमिलाप कक्ष, खटिए ६६ जनशक्ति 
काठमाडौँ महानगरका सबै वडामा मेलमिलाप कक्ष, खटिए ६६ जनशक्ति  काठमाडौँ महानगरपालिकाले स–साना विवादहरूलाई वडा तहमै समाधान गर्न वडा कार्यालयमै मेलमिलाप कक्ष स्थापना गरेको छ
धनुलाई सुख, वृश्चिकलाई कष्ट, कन्या र तुलालाई गज्जवको हर्ष 
धनुलाई सुख, वृश्चिकलाई कष्ट, कन्या र तुलालाई गज्जवको हर्ष  तिथिः दशमी, नक्षत्रः अश्विनी, करणः वव, चन्द्रराशिः मेष,   सूर्योदयः ०६ः ५२, सूर्यास्तः १७ः ११, दिनमानः २५ः ५० घटी,  राहुकालः बिहान १०ः ३० देखि १२ः ०० बजेसम्म
देशभर चिसो वढ्दो, सतर्क रहन मौसमविद्को आग्रह 
देशभर चिसो वढ्दो, सतर्क रहन मौसमविद्को आग्रह  विभागले अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ । आज दिउँसोको मौसम देशभर आंशिक बदली रहनेछ
अदालतको हस्तक्षेपपछि सुर्तीजन्य पदार्थ नियन्त्रणको नयाँ रणनीति बनाउँदै काठमाडौँ महानगर
अदालतको हस्तक्षेपपछि सुर्तीजन्य पदार्थ नियन्त्रणको नयाँ रणनीति बनाउँदै काठमाडौँ महानगर सुर्तीजन्य पदार्थको बेचबखिन र प्रयोगमा लगाएको रोक अदालती आदेशपछि कार्यान्वयन गर्न नपाएको काठमाडौं महानगरपालिकाले नयाँ रणनीति ल्याउने भएको छ
शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसंख्या भएका जातजाति अल्पसंख्यक 
शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसंख्या भएका जातजाति अल्पसंख्यक  राष्ट्रिय जनगणना २०७८ को कूल जनसंख्याको ० दशमलव ५ (शून्य दशमलव पाँच) प्रतिशतभन्दा कम जनसंख्या भएका जातजातिलाई सरकारले अल्पसंख्यकमा राख्ने निर्णय गरेको छ
कार्यान्वयन हुने योजना समेटेर यस्तो बन्दैछ १६ औँ योजना
कार्यान्वयन हुने योजना समेटेर यस्तो बन्दैछ १६ औँ योजना राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको तयारी गरिरहेको जनाएको छ
‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण हुने
‘मनका कुरा विथ वसन्त चौधरी’ प्रसारण हुने शुक्रबारदेखि सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रसारण हुनेछ
ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भिषा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो नगरपालिका संघको सरसफाइ सम्मेलन 
१० बुँदे घोषणापत्र जारी गर्दै सकियो नगरपालिका संघको सरसफाइ सम्मेलन  १० बुँदे घोषणापत्र जारी गर्दै नेपाल नगरपालिका संघको आयोजनामा राष्ट्रिय शहरी सरसफाइ सम्मेलन सम्पन्न भएको छ
तराई–मधेश समृद्धि कार्यक्रमले २२ जिल्लाका स्थानीय तहसँग माग्यो योजना 
तराई–मधेश समृद्धि कार्यक्रमले २२ जिल्लाका स्थानीय तहसँग माग्यो योजना  यो कार्यक्रम अन्तर्गत तराई र मधेश क्षेत्रका २२ जिल्लाका स्थानीय तहमा पूर्वाधार विकास लगायतका विभिन्न कार्यक्रम संचालन भइरहेका छन्
देउसीभैलोको रकम जाजरकोटका भुकम्पपीडितलाई 
देउसीभैलोको रकम जाजरकोटका भुकम्पपीडितलाई  नेप्सेम्याक ग्रुपका कर्मचारीहरुले देउसी भैलो खेलेर संकलन गरेको १ लाख ११ हजार १११ रुपैया रकम जाजरकोट भुकम्पपीडितहरुको लागि हस्तान्तरण गरिएको छ
काठमाडौँ महानगरले दियो नेपाल बाल संगठनलाई ३० लाख रुपैयाँ 
काठमाडौँ महानगरले दियो नेपाल बाल संगठनलाई ३० लाख रुपैयाँ  काठमाडौँ महानगरपालिकाले नेपाल बाल संगठनलाई बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि ३० लाख रुपैयाँ प्रदान गरेको छ
Weather Update