Odapalika - The Fourth Estate - चौथो अंग
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू, भन्छन्–पैसा कमाउन विदेश जानुु पदैन
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू, भन्छन्–पैसा कमाउन विदेश जानुु पदैन सरदरमा प्रतिकेजी चार सय रुपैयाँदेखि पाँच सयमा बिक्री हुने उनले बताए
१४१ सांसद निलम्बनसँगै भारतीय संसद बिपक्षीबिहीन
१४१ सांसद निलम्बनसँगै भारतीय संसद बिपक्षीबिहीन संसदको सुरक्षा भङ्ग भएको विषयमा सरकारसँग जवाफ माग गर्दा भारतीय संसद्मा मंगलबारसम्म १४१ विपक्षी सांसदलाई निलम्बित गरिएको छ
आगलागी नियन्त्रण गर्न धनगढी उपमहानगरले ल्यायो फायरबाइक 
आगलागी नियन्त्रण गर्न धनगढी उपमहानगरले ल्यायो फायरबाइक  धनगढी उपमहानगरपालिकाले आगलागी नियन्त्रणका लागि फायरबाइकको प्रयोग गर्न थालेको छ
पश्चिमी वायुको आंशिक प्रभाव पर्दा तराईमा हुस्सु, देशभर चिसो 
पश्चिमी वायुको आंशिक प्रभाव पर्दा तराईमा हुस्सु, देशभर चिसो  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
भ्रष्टाचारका केन्द्र बन्दै स्थानीय तह, ५ महिनामा पर्वतमा मात्रै ५६ उजुरी दर्ता
भ्रष्टाचारका केन्द्र बन्दै स्थानीय तह, ५ महिनामा पर्वतमा मात्रै ५६ उजुरी दर्ता आयोगको कार्यालय पोखरा शाखाका अनुसार प्राप्त उजुरीमध्ये सातवटा स्थानीय तहका ५६ वटा र बाँकी ३३ वटा अन्य सरकारी कार्यालयका रहेका छन्
दोस्रो पञ्चवर्षीय योजना तयार गर्दै गण्डकी सरकार, चैतसम्म अन्तिम रुप दिने
दोस्रो पञ्चवर्षीय योजना तयार गर्दै गण्डकी सरकार, चैतसम्म अन्तिम रुप दिने फागुनभित्र योजनाको मस्यौदा  तयार  गर्ने  र चैत मसान्तसम्ममा यसलाई अन्तिम रुप दिने लक्ष्य रहेको गण्डकी प्रदेश सरकारले जनाएको छ
एनसेल प्रकरणः संविधानको लिक नाघ्यो राज्य व्यवस्था समितिले
एनसेल प्रकरणः संविधानको लिक नाघ्यो राज्य व्यवस्था समितिले संविधानमा यस्तो व्यवस्था भएपनि ‘मिनी पार्लियामेन्ट’को रुपमा रहेको संसदीय समितिले सरकारलाई कानुन बनाएर एनसेल राष्ट्रियकरण गर्न निर्देशन दिएको हो ।
दूरसञ्चार प्राधिकरणले भन्यो : एनसेलको सेयर बिक्री सम्बन्धी तत्काल जानकारी नगरे लाइसेन्स खारेज गछौँ
दूरसञ्चार प्राधिकरणले भन्यो : एनसेलको सेयर बिक्री सम्बन्धी तत्काल जानकारी नगरे लाइसेन्स खारेज गछौँ सेयर बिक्री सम्बन्धी यथार्थ जानकारी गराउन पटक पटक निर्देशन दिएपछि वेवास्था गरेपछि प्राधिकरणले लाइसेन्स नै खारेज गर्ने धम्की दिएको हो
धार्चे गाउँपालिकाको माछिखोला हेर्न ५ लाखका सिसी क्यामेरा 
धार्चे गाउँपालिकाको माछिखोला हेर्न ५ लाखका सिसी क्यामेरा  गोरखा सदरमुकाममा रहेको धार्चे गाउँपालिकाले माछिखोला बजारलाई सिसी क्यामेरामार्फत निगरानी गर्न थालेको छ
प्रधानमन्त्रीले नै भने : एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक छैन
प्रधानमन्त्रीले नै भने : एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक छैन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताएका छन्
७५० स्थानीय तहमा स्वास्थ्य बीमा लागु, किन टेरेनन् काठमाडौँका ३ पालिकाले ? 
७५० स्थानीय तहमा स्वास्थ्य बीमा लागु, किन टेरेनन् काठमाडौँका ३ पालिकाले ?  काठमाडौँ उपत्यकाका ३ स्थानीय तह बाहेक देशभर स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ
यस्तो छ कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र 
यस्तो छ कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मंगलबार आयोजना गरेको कार्यक्रममा पाश्र्वचित्र सार्वजनिक गरिएको हो
Weather Update