बाढी पहिरोको प्रभावः एक दिनमै अकासियो तरकारीको भाउ
आइतबार, असोज १३, २०८१
स्थानीय सरकार लेख्न थाल्यो छायाँनाथ सरकार
आइतबार, असोज १३, २०८१
मुगुको छायानाथ रारा नगरपालिकाले आफुलार्य स्थानीय सरकारका रुपमा चिनाउन थालेको छ ।
सडक सञ्जालको सम्पर्कसँग टुट्यो काठमाडौँ उपत्यका, २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति
आइतबार, असोज १३, २०८१
अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौं जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् ।
बागमती प्रदेशले निकासा गर्यो स्थानीय तहलाई अनुदान
शुक्रबार, असोज ११, २०८१
बागमती प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने अनुदान निकास गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा आफ्नो क्षेत्राधिकारभित्र रहेका स्थानीय तहलाई प्रदान गर्नुपर्ने अनुदान निकासा गरेको प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
काठमाडौँको सिको गर्दै भीमदत्त नगरपालिका, शुक्रबार विद्यार्थीले किताब बोक्नु नपर्ने
शुक्रबार, असोज ११, २०८१
कञ्चनपुरको भीमदत्त नगरपालिकाले हरेक शुक्रबार विद्यार्थीले किताब लिएर विद्यालय जानुनपर्ने निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएकाे छ ।
आज विश्व पर्यटन दिवस, देशभर मनाइँदै
शुक्रबार, असोज ११, २०८१
४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
नगरपालिकामा विप्लवले लगाए ताला, पछिपछि एमाले
शुक्रबार, असोज ११, २०८१
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न माग राख्दै नगरपालिकामा तालाबन्दी गरेको हो
३ दिन लगातार पानी, ५६ जिल्लाका यी क्षेत्रमा अपनाउनु पर्नेछ उच्च सतर्कता
शुक्रबार, असोज ११, २०८१
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ
यी हुन आज भाग्य चम्कने र काम बन्ने योग परेका राशिहरु
शुक्रबार, असोज ११, २०८१
तिथिः दशमी । नक्षत्र: तिष्य । करण: बणिज । चन्द्रराशिः कर्कट । सूर्योदयः ५ः ५५ । सूर्यास्तः १७ः ५३ । दिनमानः २९ः ५४ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः ०० बजेसम्म ।
घुस रकमसहित रङ्गेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित
बिहीबार, असोज १०, २०८१
झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् ।सेवाग्राहीसँग घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् ।