Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको स्वमूल्यांकनः शासकीय प्रबन्धमा सबैभन्दा राम्रो, कमजोर छ सहकार्य र समन्वय
काठमाडौँ महानगरको स्वमूल्यांकनः शासकीय प्रबन्धमा सबैभन्दा राम्रो, कमजोर छ सहकार्य र समन्वय स्थानीय तहहरु आफैले आफैलाई नम्बर दिएर मूल्यांकन गर्ने लिजामा काठमाडौँ महानगरले आफैलाई १०० मा ८१.३४ प्रतिशत अंक दिएको छ ।
संविधानसभा सदस्य सापकोटाको निधनमा मण्डनदेउपुर नगरपालिकाले दियो शोक विदा
संविधानसभा सदस्य सापकोटाको निधनमा मण्डनदेउपुर नगरपालिकाले दियो शोक विदा मण्डनदेउपुर नगरपालिका–७ मा जन्मेका विदुर सापकोटाको निधन भएको शोकमा नगरपालिकाले सार्वजनिक विदा दिएको हो । सापकोटा संविधानसभा सदस्य हुन् ।
सर्वाेच्चको अनौठो व्याख्याः बैंकका कर्मचारीलाई भन्यो–बोनस खाउ, ट्रेड युनियन अधिकार नखोज
सर्वाेच्चको अनौठो व्याख्याः बैंकका कर्मचारीलाई भन्यो–बोनस खाउ, ट्रेड युनियन अधिकार नखोज सर्वोच्च अदालतले बैँक तथा बित्तीय क्षेत्रमा कार्यरत श्रमिकलाई सेवाबाट हटाउँदा श्रम ऐन आकर्षित नहुने फैसला गरे पनि बैँकका कर्मचारीले बोनस भने श्रम ऐन अनुसार नै खान पाउने अनौठो व्याख्या गरेको छ
४ वटा प्रदेशमा पानी पर्ने सम्भावना, यी क्षेत्रमा हुनसक्छ हिमपात 
४ वटा प्रदेशमा पानी पर्ने सम्भावना, यी क्षेत्रमा हुनसक्छ हिमपात  आज दिउँसो सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ
आत्मनिर्भरको बाटोमा स्थानीय तहः भुम्लुले गुन्द्रुक बेच्ने, मण्डनदेउपुरले मही 
आत्मनिर्भरको बाटोमा स्थानीय तहः भुम्लुले गुन्द्रुक बेच्ने, मण्डनदेउपुरले मही  गाउँपालिकाले कृषकहरुबाट प्रतिकेजी २५ रुपैयाँमा साग खरिद गरेर गुन्द्रुक बनाउने योजना अघि सारेको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले जानकारी दिए
सांसदको मोवाइलमा ‘नासुका आँशु’, कसको फोनमा के आयो सन्देश ? 
सांसदको मोवाइलमा ‘नासुका आँशु’, कसको फोनमा के आयो सन्देश ?  प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा शुसासन समितिका २७ जना सदस्यहरुको मोवाइलमा सोमबारदेखि एकनासको सन्देश आइरहेको छ
कागेश्वरी मनोहरा नगरपालिकाले प्रहरीलाई दियो डीएसएल क्यामेरा
कागेश्वरी मनोहरा नगरपालिकाले प्रहरीलाई दियो डीएसएल क्यामेरा कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा सहयोग गरेको छ
नासुको बढुवामा बिभेद, अदालतको फैसला मान्न निजामती कर्मचारी संगठनको माग
नासुको बढुवामा बिभेद, अदालतको फैसला मान्न निजामती कर्मचारी संगठनको माग नेपाल निजामती कर्मचारी संगठनले नायव सुव्वाबाट अधिकृतमा बढुवा हुने कर्मचारीको संख्या निर्धारणमा विभेद गरिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ध्यानाकर्षण गरायाे
केवलकार बनाउन माग गर्दै फुङलिङ नगरपालिकामा स्थानीयको प्रदर्शन 
केवलकार बनाउन माग गर्दै फुङलिङ नगरपालिकामा स्थानीयको प्रदर्शन  ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने बाटोमा केबलकार निर्माणको माग गर्दै जिल्ला सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ
देशभरकाे मौसम सामान्य, तराईमा कस्तो छ अवस्था ? 
देशभरकाे मौसम सामान्य, तराईमा कस्तो छ अवस्था ?  आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा  रहने छ भने उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा  हल्का हिमपातको सम्भावना छ
आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा
आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ ७५३ वटै स्थानीय तहसहित देशभर  विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ
सगरमाथा पुगेको युवन्तिकाको झुटको श्रृङ्खला चितवन जिल्ला अदालत पुगेर सकियो
सगरमाथा पुगेको युवन्तिकाको झुटको श्रृङ्खला चितवन जिल्ला अदालत पुगेर सकियो अदालतले नै उहाँ (युवन्तिका) को नागरिकता खारेज गरेपछि अब हामी उहाँलाई पदबाट बर्खास्त गर्छाैं,’ अध्यक्ष बरालले वडापालिकासँग भने ।
Weather Update