Odapalika - The Fourth Estate - चौथो अंग
ज्यातिषशास्त्रअनुसार यी ८ राशिको हुनेछ आज भाग्योदय 
ज्यातिषशास्त्रअनुसार यी ८ राशिको हुनेछ आज भाग्योदय  आजको पञ्चाङ्ग : तिथि: तृतीया, नक्षत्र: पूर्वषढा, करण: तैतिल, चन्द्रराशि: मकर, सूर्योदय: ०६ः४८, सूर्यास्त: १७: ०९, दिनमान: २५: ५२ घटी, राहुकाल: बेलुका १०ः३० देखि १२ः०० बजेसम्म
आजको मौसमः पहाडी भूभागमा पानी, तराईमा बाक्लो हुस्सु
आजको मौसमः पहाडी भूभागमा पानी, तराईमा बाक्लो हुस्सु कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली  रही तराईका केही भूभागमा हुस्सु लागेको छ
असइ हत्या प्रकरणः एमाले सांसद कोइरीलाई सफाई, पूर्वमेयर र पूर्वराज्यमन्त्रीलाई जन्मकैद सजाय 
असइ हत्या प्रकरणः एमाले सांसद कोइरीलाई सफाई, पूर्वमेयर र पूर्वराज्यमन्त्रीलाई जन्मकैद सजाय  जिल्ला अदालत महोत्तरीले नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ दिएको छ
सरकारले भूतप्रभावी कानुन बनाएर बैंक तथा वित्तीय संस्थाबाट उठाउन पाउने भयो २६ अर्ब थप कर
सरकारले भूतप्रभावी कानुन बनाएर बैंक तथा वित्तीय संस्थाबाट उठाउन पाउने भयो २६ अर्ब थप कर मर्जर तथा एफपिओमा सरकारले कर लगाएपछि अदालत पुगेका बैंक तथा वित्तीय संस्थाको विपक्षमा सर्बोच्च अदालतले आदेश दिएपछि उनीहरुले कर तिर्नुपर्ने भएको हो ।
अन्ततः ३० लाख धरौटीमा छुट्ने भए बालकृष्ण खाँण 
अन्ततः ३० लाख धरौटीमा छुट्ने भए बालकृष्ण खाँण  उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छोड्न आदेश दिएको छ
दीर्घकालिन नीति निर्माणमा स्थानीय सरकार सहभागी, योजना आयोगले सबै पालिकासँग सुझाव लियाे
दीर्घकालिन नीति निर्माणमा स्थानीय सरकार सहभागी, योजना आयोगले सबै पालिकासँग सुझाव लियाे संघ सरकार अन्तरगतको निकाय राष्ट्रिय योजना आयोगले आगामी १६औं योजनाका लागि देशभरबाट सुझाव संकलन गरिरहेको छ । यसैक्रममा आयोगले सबै स्थानीय तहसँग सुझाव लिएको हो । 
ग्लोबल आइएमई बैंकको लाभांश पारित, सञ्चालकका ६ जना निर्वाचित
ग्लोबल आइएमई बैंकको लाभांश पारित, सञ्चालकका ६ जना निर्वाचित बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ
महेन्द्रको सालिक राख्ने विषयमा विवाद, प्रशासनले लगायो भीमदत्त नगरपालिकामा निषेधाज्ञा
महेन्द्रको सालिक राख्ने विषयमा विवाद, प्रशासनले लगायो भीमदत्त नगरपालिकामा निषेधाज्ञा प्रशासनले बिहीबारदेखि ७ दिनसम्म लागू हुनेगरी भीमदत्त नगरपालिका–४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको सालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको सालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेको हो
युटिएल सहित तीन दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज
युटिएल सहित तीन दूरसञ्चार कम्पनीको अनुमतिपत्र खारेज अनुमतिपत्र प्राप्त गरेका ती कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र स्वतः खारेज गरिएको हो
१७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने
१७ खर्ब पुुग्यो विदेशी मुद्रा सञ्चिति, १३ महिनाको आयात धान्ने २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ हाराहारीमा रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भएको हो
राष्ट्र बैंकको तथ्यांक भन्छ-महँगी घट्यो
राष्ट्र बैंकको तथ्यांक भन्छ-महँगी घट्यो चार महिनाको तथ्यांक अनुसार मूल्यबृद्धि ५.३८ प्रतिशतले घटेको छ
चार महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो
चार महिनामा करिब ५ खर्ब रेमिट्यान्स भित्रियो अघिल्लो वर्षको तुुलनामा चालू आवको चार महिनामा २६.४ प्रतिशत बढीले रेमिट्यान्स भित्रिएको हो भने अघिल्लो वर्षको सोही अवधिको तुुलनामा २०.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो
Weather Update