Odapalika - The Fourth Estate - चौथो अंग
तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना
तराईमा हुस्सु, पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ
मेयर र उपमेयरबीचको विवादले बीरगञ्ज महानगरपालिकाभित्र कुटाकुट
मेयर र उपमेयरबीचको विवादले बीरगञ्ज महानगरपालिकाभित्र कुटाकुट मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम समर्थकबीचको विवादले उग्र रुप लिँदा आज (मंगलबार) कुटाकुट भएको हो ।
अभियन्ता ईःलाई लतिपुर महानगरमा हातपात
अभियन्ता ईःलाई लतिपुर महानगरमा हातपात मंगलबार दिउँसो ३ बजे अभियन्ता ईःले ललितपुर महानगरले फुटपाथ व्यवसाय गर्न नदिने निर्णय गरेको भन्दै प्रदर्शन गर्न महानगर अगाडि पुगेका थिए। 
‘गरिखाने शिक्षा’का लागि काठमाडौँ महानगरले गर्यो काठमाडौँ विश्वविद्यालयसँग सम्झौता
‘गरिखाने शिक्षा’का लागि काठमाडौँ महानगरले गर्यो काठमाडौँ विश्वविद्यालयसँग सम्झौता महानगरपालिकाले चालु आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ लाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य हो ।
पशुपतिनाथमा आज देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख 
पशुपतिनाथमा आज देखाइयो नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख  पशुपतिनाथमा बहुमूल्य वस्तुहरु नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख सुरक्षित रुपमा राखिएको छ भने हरेक वर्ष मंसिर कृष्ण त्रयोदशीका दिन ती बस्तुहरु देखाउने प्रचलन छ ।
वडाका सबै विद्यालयलाई वडाध्यक्षको पत्रः शिक्षकलाई कम्तिमा १३५०० तलब दिनु
वडाका सबै विद्यालयलाई वडाध्यक्षको पत्रः शिक्षकलाई कम्तिमा १३५०० तलब दिनु विद्यालयहरुले कानुन विपरित शिक्षकलाई कम तलब दिएको गुनासो प्राप्त भएपछि नियम अनुसार तलब दिन वडाध्यक्षले वडाका सबै विद्यालयहरुलाई पत्र पठाएका हुन् ।
नेपालमा लगानी किन गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छः अर्थमन्त्री डा. महत
नेपालमा लगानी किन गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छः अर्थमन्त्री डा. महत आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थमन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि मन्त्री डा. महतले यस्तो बताएका हुन् ।
फुटपाथ व्यवसायी हटाएको विरोधमा ललितपुर महानगरमा पनि उभिएर बिरोध गर्ने अभियन्ता ईः को घोषणा 
फुटपाथ व्यवसायी हटाएको विरोधमा ललितपुर महानगरमा पनि उभिएर बिरोध गर्ने अभियन्ता ईः को घोषणा  ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेल क्षेत्रका सडक पेटी र फुटपाथमा पसल राख्न रोकेपछि सामाजिक अभियन्ता ईः उभिएर विरोध जनाउन ललितपुर पुग्ने भएका छन्
रङ्गशालामा बालेनलाई ५ गोल 
रङ्गशालामा बालेनलाई ५ गोल  काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको टीमबीच मैत्रीपूर्ण फुटबलमा नगर प्रमुखको टीम पराजित भएको छ
गाईभैँसी सुत्केरी भत्ता दिदै आएको विहादी गाउँपालिकाले अब खरिद गर्दा पनि २० हजार अनुदान दिने 
गाईभैँसी सुत्केरी भत्ता दिदै आएको विहादी गाउँपालिकाले अब खरिद गर्दा पनि २० हजार अनुदान दिने  दूध उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले चालु आर्थिक वर्षदेखि उन्नत जातका गाईभैँसी खरिद गरेबापत अनुदान वितरण गर्न थालिएको हाे
६ महानगरले २ अर्ब ५६ करोड विद्युत महसुल बुझाउन बाँकी, कसको कति ?
६ महानगरले २ अर्ब ५६ करोड विद्युत महसुल बुझाउन बाँकी, कसको कति ? पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीकी छोरी रेनु दाहालले नेतृत्व गरेको महानगरले भने कुलमान घिसिङ नेतृत्वको प्राधिकरणलाई तिर्नु पर्ने बक्यौता तिरेको छैन । समयमै बक्यौता असुल गर्न नसके प्राधिकरणको नेतृत्वका हैसियतमा कुलमानको कार्यक्षमतामाथि प्रश्न उठ्नेछ ।
सेनाले बनाएको हेलिप्याड बेनी नगरपालिकालाई हस्तान्तरण 
सेनाले बनाएको हेलिप्याड बेनी नगरपालिकालाई हस्तान्तरण  पाली सेनाले म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा बनाएको नवनिर्मित हेलिप्याड नगरपालिका र वडालाई हस्तान्तरण गरिएको छ
Weather Update