Odapalika - The Fourth Estate - चौथो अंग
मीन, मकर र धनुलाई मालामाल, अन्य राशिको यस्तो छ आजको दिन
मीन, मकर र धनुलाई मालामाल, अन्य राशिको यस्तो छ आजको दिन आजको पञ्चाङ्ग : तिथि: दशमी, नक्षत्र: हस्ता, करण: वणिज, चन्द्रराशि:  कन्या, सूर्योदय: ६ः४२, सूर्यास्त: १७: ०७, दिनमान: २६ः ०१ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० बजेसम्म
चिसो अत्यधिक वढ्यो, कोशीमा वर्षा र हिमपातको सम्भावना 
चिसो अत्यधिक वढ्यो, कोशीमा वर्षा र हिमपातको सम्भावना  पश्चिमी वायुको प्रभावका कारण देशभर तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ
अब भरतपुर महानगरका घर दैलोमै स्वास्थ्य सेवा 
अब भरतपुर महानगरका घर दैलोमै स्वास्थ्य सेवा  भरतपुरका घर–घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सेवा दिन थालेको छ
प्रेस्किप्सन बिना औषधी बेच्न नदिने काठमाडौँ महानगरको तयारी, अबैध पसल हटाउन १० दिने म्याद 
प्रेस्किप्सन बिना औषधी बेच्न नदिने काठमाडौँ महानगरको तयारी, अबैध पसल हटाउन १० दिने म्याद  काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका धेरैजसो औषधी पसल मापदण्ड विपरीत रहेको भन्दै महानगरपालिकाले मापदण्डमा ल्याउन १० दिनको समय दिएको छ
दुुई कर्मचारीलाई हाजिर हुन बुढानीलकण्ठ नगरपालिकाको निर्देशन, १५ दिनभित्र सम्पर्कमा नआए कारवाही हुने
दुुई कर्मचारीलाई हाजिर हुन बुढानीलकण्ठ नगरपालिकाको निर्देशन, १५ दिनभित्र सम्पर्कमा नआए कारवाही हुने सूचना अनुसार बिदा स्वीकृृत नगराई लगातार अनुपस्थित रहेको भन्दै उनीहरुलाई १५ दिनभित्र हारिज हुन निर्देशन दिएको हो
नेपाल प्रहरीको अनुरोध : विदेशमा कमाएको रकम औपचारिक क्षेत्रबाट मात्रै पठाउनुु
नेपाल प्रहरीको अनुरोध : विदेशमा कमाएको रकम औपचारिक क्षेत्रबाट मात्रै पठाउनुु वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो
उपप्रधानमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी, अवस्था सामान्य 
उपप्रधानमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी, अवस्था सामान्य  चिकित्सकका अनुसार उनलाइई तीन देखि पाँच दिनसम्म अस्पतालमै राखिने छ
खडेरीका कारण क्षेत्रफल घटेपनि नवलपरासीमा बढ्यो धान उत्पादन
खडेरीका कारण क्षेत्रफल घटेपनि नवलपरासीमा बढ्यो धान उत्पादन जिल्लामा यस वर्ष खडेरीका कारण क्षेत्रफल घटेको भए पनि बर्खे धान उत्पादनमा सामान्य वृद्धि भएको हो
५ महिनादेखि दूधको पैसा पाएनन् कृषकले, ६ अर्ब भुक्तानी बाँकी
५ महिनादेखि दूधको पैसा पाएनन् कृषकले, ६ अर्ब भुक्तानी बाँकी ५ महिनादेखि दूधको भुक्तानी नपाउनु र त्यसका लागि राज्यले गम्भीर भएर कदम नचाल्नु समग्र किसानका लागि दुःखद रहेको उनले बताए
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपार्ईंको भाग्य र कर्म 
ज्योतिष शास्त्रअनुसार यस्तो छ आज तपार्ईंको भाग्य र कर्म  आजको पञ्चाङ्ग : तिथि: नवमी, नक्षत्र: उत्तरफाल्गुनी, करण: तैतिल, चन्द्रराशि: सिंह, सूर्योदय: ६: ४२, सूर्यास्त: १७: ०७, दिनमान : २६:०२ घडी, राहुकाल: दिनको १२: ०० देखि १: ३० बजेसम्म
Weather Update