Odapalika - The Fourth Estate - चौथो अंग
कुलमान घिसिङलाई रेनु दाहालको असहयोग, भरतपुरले तिरेन साढे १० करोड बक्यौता
कुलमान घिसिङलाई रेनु दाहालको असहयोग, भरतपुरले तिरेन साढे १० करोड बक्यौता प्रधानमन्त्री पुत्री दाहाल मेयर रहेको भरतपुर महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम लामो समयदेखि नतिरेको हो ।
नेकपा एसको महाधिवेशन जेठ ३ देखि ७ सम्म काठमाडौँमा तय
नेकपा एसको महाधिवेशन जेठ ३ देखि ७ सम्म काठमाडौँमा तय नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने भएको छ
हडैया खोला पुल : ८ वर्षमा ९२ प्रतिशत काम सकियो, ८ प्रतिशत बाँकी हुँदा भत्किन थाल्यो 
हडैया खोला पुल : ८ वर्षमा ९२ प्रतिशत काम सकियो, ८ प्रतिशत बाँकी हुँदा भत्किन थाल्यो  इन्जिनियर दासका अनुसार पुल निर्माण अब आठ प्रतिशत मात्रै बाँकी छ भने ठेकेदार कम्पनीले भक्तानी लिन २० प्रतिशत बाँकी छ
बालेनलाई कुलमानको ताकेताः १ अर्ब ८० करोड महसुल तत्काल तिर्नु पर्यो
बालेनलाई कुलमानको ताकेताः १ अर्ब ८० करोड महसुल तत्काल तिर्नु पर्यो यस्तो बक्यौतामध्ये काठमाडौँ महानगरको १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौँ महानगरलाई सडक वत्ती वापतको महसुस तिर्न आग्रह गरिरहेको छ ।
पर्वतका सुन्तला किसानको चिन्ता : आम्दानी गर्ने बेला रोग लाग्यो, निदानको उपाय भएन
पर्वतका सुन्तला किसानको चिन्ता : आम्दानी गर्ने बेला रोग लाग्यो, निदानको उपाय भएन स्थानीय मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रमा अनुरोध गरे पनि निदानका लागि कुनै उपाय नपाएको स्थानीय प्रकाश चापागाईले बताए
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क डा शाहीका अनुसार उक्त औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्ने र त्यसको खर्च एक लाख रुपैयाँभन्दा बढी पर्छ । 
मंसिर २७ पछि काठमाडौँ महानगरमा सुर्ती बेच्नेलाई के कारबाही हुन्छ ? यसरी हुँदैछ अनुगमन
मंसिर २७ पछि काठमाडौँ महानगरमा सुर्ती बेच्नेलाई के कारबाही हुन्छ ? यसरी हुँदैछ अनुगमन ‘हामीले यसअघि नै समय तोकेर आवश्यक तयारी थालेका थियौँ, मंसिर २७ गतेसम्म बिक्री वितरण गर्न पाइन्छ, २८ गतेदेखि पूर्ण रुपमा रोक लाग्छ’, उनले भने । 
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैनः अर्थमन्त्री डा. महत
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैनः अर्थमन्त्री डा. महत उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुले नतिरि अर्थतन्त्र खत्तम भयो भन्दै प्रचारबाजी गरेको बताए
खाद्य कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने
खाद्य कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने यसवर्ष सहुलियत पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था कम्पनीलाई दुई करोड ३२ लाख २० हजार रुपैयाँ बराबरको रकम उपलब्ध गराएको थियो
दुर्गा प्रसाईँका कार्यकर्ताले गरे बैंकका कर्मचारीलाई ‘अपहरण’
दुर्गा प्रसाईँका कार्यकर्ताले गरे बैंकका कर्मचारीलाई ‘अपहरण’ बिर्तामोड शाखाका सेकेण्डम्यान दिनेश पनेरुलाई मंगलबार बिहान बैङ्कको कार्यकक्षबाटै प्रसाईँका कार्यकताले लगेको जनाईएको छ
मौद्रिक नीतिको समिक्षामा सिबिफिनले दियो १७ बुँदे सुझाव
मौद्रिक नीतिको समिक्षामा सिबिफिनले दियो १७ बुँदे सुझाव सिबिफिनले सोमबार एक विज्ञप्ती जारी गर्दै मौद्रिक नीतिको त्रैमासिक समिक्षाका लागि नेपाल राष्ट्र बैंकमा उक्त सुझाव पेश गरेको जनाएको हो
पाँच निर्माण कम्पनी कालोसूचिमा, ३ देखि १ वर्षसम्म सार्वजनिक निर्माणमा सहभागी हुन नपाउने
पाँच निर्माण कम्पनी कालोसूचिमा, ३ देखि १ वर्षसम्म सार्वजनिक निर्माणमा सहभागी हुन नपाउने कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन्
Weather Update