Odapalika - The Fourth Estate - चौथो अंग
वडा अध्यक्षले चाहे गर्न सक्छन्, नमूना हुन् तामाकोशीका सन्तोष 
वडा अध्यक्षले चाहे गर्न सक्छन्, नमूना हुन् तामाकोशीका सन्तोष  स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष निर्वाचित भएपछि निकै कम जनप्रतिनिधि यस्ता भेटिन्छन्, जो आफ्नो गाउँसमाजमा श्रमदान गर्न अघि सर्छन्
अन्तर पालिका फुटबलः समूह विजेता बन्दै मेचीनगर नकआउट चरणमा
अन्तर पालिका फुटबलः समूह विजेता बन्दै मेचीनगर नकआउट चरणमा प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा
फेदिखोला गाउँपालिका अध्यक्षको इच्छाशक्तिले प्राप्त गरेको एउटा सफलता
फेदिखोला गाउँपालिका अध्यक्षको इच्छाशक्तिले प्राप्त गरेको एउटा सफलता स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी भने आफ्नो गाउँपालिकालाई आफूले बुझेको ‘समाजवाद उन्मुख’तिर लगिरहेका छन्
आजको मौसम : कतै आंशिक बदली, कतै वर्षाको सम्भावना 
आजको मौसम : कतै आंशिक बदली, कतै वर्षाको सम्भावना  कोशी,गण्डकी, लुम्बिनी, कर्णालीलगायत बागमती, सुदूर–पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा
आजको राशिफलः मीनलाई सन्तान सुख, कन्यालाई सम्पत्ति लाभ 
आजको राशिफलः मीनलाई सन्तान सुख, कन्यालाई सम्पत्ति लाभ  आजको राशिफलः मीनलाई सन्तान सुख, कन्यालाई सम्पत्ति लाभ 
यी हुन उच्च अदालतले पनि थुन्नु भनेका नक्कली भुटानी शरणार्थी प्रकरणका ९ अभियुक्त
यी हुन उच्च अदालतले पनि थुन्नु भनेका नक्कली भुटानी शरणार्थी प्रकरणका ९ अभियुक्त न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले पूर्वउपप्रधान मन्त्री टोपबहादुर रायामाझीसहित बहालवाला सचिव टेकनारायण पाण्डेलाई थुनामै राख्न आदेश दिएको हो ।
प्राधिकरणले बत्ती काट्यो, धरान उपमहानगरका मेयरको आग्रहः पैसा तिर्छौँ बत्ती जोडिदिनू
प्राधिकरणले बत्ती काट्यो, धरान उपमहानगरका मेयरको आग्रहः पैसा तिर्छौँ बत्ती जोडिदिनू धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईलेले विद्युत प्राधिकरणरणलाई सडक बत्तीको लाइन नकाट्न आग्रह गरेका छन्
नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर थुनामै, वालकृष्णको हकमा न्यायाधीशको राय बाझियो, रिजाल धरौटीमा छुटे 
नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर थुनामै, वालकृष्णको हकमा न्यायाधीशको राय बाझियो, रिजाल धरौटीमा छुटे  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराधमा मुछिएका एमाले सचिव टोपवहादुर रायमाझीलाई उच्च अदालत पाटनले थुनामै राखेर मुद्धाको प्रक्रिया अघि वढाउन आदेश दिएको छ
आज ३६औँ विश्व एड्स दिवस, देशभर मनाइँदै  
आज ३६औँ विश्व एड्स दिवस, देशभर मनाइँदै   आज डिसेम्बर १ अर्थात् विश्व एड्स दिवस, विश्वभर एड्सविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ
घट्यो डिजेल–पेट्रोलको मूल्य, ग्यास यथावत  
घट्यो डिजेल–पेट्रोलको मूल्य, ग्यास यथावत   नेपाल आयल निगमले बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ
ललितपुर महानगरपालिका क्षेत्रमा दोस्रो चरणको स्मार्ट सडक बत्ती
ललितपुर महानगरपालिका क्षेत्रमा दोस्रो चरणको स्मार्ट सडक बत्ती ललितपुर महानगरपालिकामा दोस्रो चरणमा जडान गरिएका स्मार्ट सडक बत्ती सञ्चालनमा आएको छ
Weather Update