Odapalika - The Fourth Estate - चौथो अंग
२७ मंसिरबाट काठमाडौँ महानगरभित्र सुर्तीजन्य पदार्थ निषेध, त्यसपछि हुक्काको पालो 
२७ मंसिरबाट काठमाडौँ महानगरभित्र सुर्तीजन्य पदार्थ निषेध, त्यसपछि हुक्काको पालो  काठमाडौँ महानगरपालिकाले २७ मंसिरबाट  आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीवितरण रोक्ने भएको छ
गोसाइँकुुण्डका होटलमा म्याद गुज्रेका खाद्यान बिक्री, २० हजार जरिवाना
गोसाइँकुुण्डका होटलमा म्याद गुज्रेका खाद्यान बिक्री, २० हजार जरिवाना बीलविजक जारी नगर्ने र मूल्यसूची नराख्ने होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको सहायक प्रजिअ ज्ञावलीले बताए
पहिचान पक्षधरको बन्दले सूदुरपूर्वको जनजीवन प्रभावित 
पहिचान पक्षधरको बन्दले सूदुरपूर्वको जनजीवन प्रभावित  आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादी पक्षधरले आह्वान गरेको बन्दका कारण मेचीका जिल्लामा जनजीवन प्रभावित बनेको छ
घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै तिला गाउँपालिका, यी कागजात अनिवार्य
घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै तिला गाउँपालिका, यी कागजात अनिवार्य स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेरमात्र निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ
चन्द्रबिनायक जात्रामा जगाइयो धुनी, महानगर प्रमुखले गरे अवलोकन
चन्द्रबिनायक जात्रामा जगाइयो धुनी, महानगर प्रमुखले गरे अवलोकन गणेश मन्दिर अगाडि आगो बालेर धुनी जगाइयो । यसका लागि पशुपतिको अमालकोट कचहरीले दाउरा, मुढा उपलब्ध गराउने परम्परा छ
गृहले देशभरका कारागारमा योग शिविर चलाउने, सुरुवात नक्खुबाट हुने
गृहले देशभरका कारागारमा योग शिविर चलाउने, सुरुवात नक्खुबाट हुने एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ
राणाकालमा निकै चहलपहल हुने गर्भा दरबार जीर्ण बन्दै, विनियोजित रकम समेत खर्च भएन
राणाकालमा निकै चहलपहल हुने गर्भा दरबार जीर्ण बन्दै, विनियोजित रकम समेत खर्च भएन राणाकालमा निकै चहलपहल हुँदै आएको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो
४ दिनदेखि नहर सफा गरिरहेका जानकी गाउँपालिकाका १ हजार कृषक 
४ दिनदेखि नहर सफा गरिरहेका जानकी गाउँपालिकाका १ हजार कृषक  कैलालीको जानकी गाउँपालिका–७ का किसान ११ किलोमिटर लामो नहर सफा गर्न जुटेका छन्
जथाभावी रुख काट्ने पोखरा महानगरको फन्दामा 
जथाभावी रुख काट्ने पोखरा महानगरको फन्दामा   पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिबिना काट्नेलाई जरिमाना गरेको छ
मूल्यमा इतिहास रच्दै बेलायती पाउण्ड, डलर भने स्थिर 
मूल्यमा इतिहास रच्दै बेलायती पाउण्ड, डलर भने स्थिर  आज पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ र बिक्री दर १६८ रुपैयाँ ७६ पैसा पुगेको छ
भुकम्पबाट जाजरकोटमा १ लाख २८ हजार जना प्रभावित हुँदा ६ स्थानीय तहमा यस्तो छ क्षति 
भुकम्पबाट जाजरकोटमा १ लाख २८ हजार जना प्रभावित हुँदा ६ स्थानीय तहमा यस्तो छ क्षति  भूकम्पले गरेको क्षतिको तथ्यांकहरु सार्वजनिक भइरहदा भुकम्पले भन्दा त्रिपालमा बस्नुपरेका कारण चिसोले धेरै नागरिकलाइ असर गरेको देखिएको छ
राजस्थानको मौसमी प्रणालीको प्रभाव नेपालमा, हल्का वर्षासँगै हिमपात 
राजस्थानको मौसमी प्रणालीको प्रभाव नेपालमा, हल्का वर्षासँगै हिमपात  पश्चिमी वायुको र भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव नेपालको मौसममा परेको विभागले जनाएको छ
Weather Update