Odapalika - The Fourth Estate - चौथो अंग
वृश्चिक र मकरलाई तुलनात्मक हानी हुँदा यस्तो छ अन्य राशिको आजको दिन
वृश्चिक र मकरलाई तुलनात्मक हानी हुँदा यस्तो छ अन्य राशिको आजको दिन आजको पञ्चाङ्ग : तिथि: पूर्णिमा, नक्षत्र: कृतिका, करण: बालब, चन्द्रराशि: वृष, सूर्योदय: ६ः३५, सूर्यास्त: १७: ०७, दिनमान: २६: २० घडी, राहुकाल: बिहान ७:३० देखि ०९: ०० सम्म
आज यी ४ प्रदेशमा हुनेछ हल्का वर्षासँगै हिमपात
आज यी ४ प्रदेशमा हुनेछ हल्का वर्षासँगै हिमपात आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आज आंशिकदेखि सामान्य बदली रहने
पोडवेले पायो कानुनी मान्यता, कार्यान्वयन अब भौतिक मन्त्रालयले गर्ने
पोडवेले पायो कानुनी मान्यता, कार्यान्वयन अब भौतिक मन्त्रालयले गर्ने मंसिर ७ गते प्रकाशित सुचना अनुसार अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यविधि बनाएर पोडवे संचालनको अनुमति दिन सक्ने भएको छ । कार्यविभाजन नियमावलीको दोस्रो संशोधन गर्दै सरकारले पोडवे संचालनको बाटो खोलेको हो ।
पैसा अभाव देखाउँदै सिमेन्ट उद्योगीलाई सरकारले दिएन अनुदानको रकम 
पैसा अभाव देखाउँदै सिमेन्ट उद्योगीलाई सरकारले दिएन अनुदानको रकम  सरकारले रकम अभाव भएको भन्दै सिमेन्ट उद्योगीलाई दिनुपर्ने निर्यात रकममा रोक लगाएको छ । गत आर्थिक वर्ष २०७९/०८० को बजेटमा सरकारले नेपाली सिमेन्ट, रड लगायतमा नगद अनुदानको घोषणा गरेको थियो
खुला गायन प्रतियोगिता गर्दै टाइमलाइन स्कुल, विद्यालयलाई सहभागिता जनाउन आग्रह
खुला गायन प्रतियोगिता गर्दै टाइमलाइन स्कुल, विद्यालयलाई सहभागिता जनाउन आग्रह आवेदन अनुसार २५ वटा विद्यालयलाई मात्र गायन प्रतियोगितामा सहभागीता गराइने आयोजक टाइमलाइन स्कुलले जनाएको छ
१४ मंसिरबाट उपमेयर कप भलिबल प्रतियोगिता हुने 
१४ मंसिरबाट उपमेयर कप भलिबल प्रतियोगिता हुने  छैठौं संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ
४ महिनामा काठमाडौँ महानगरले उठायो २ अर्ब ९२ लाख ९६ हजार राजश्व
४ महिनामा काठमाडौँ महानगरले उठायो २ अर्ब ९२ लाख ९६ हजार राजश्व चालु आर्थिक बर्षको पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ
२३ दिनदेखि खुला आकाशमुनि रात बिताइरहेका छन् बारेकोट गाउँपालिकाका भूकम्पपीडित
२३ दिनदेखि खुला आकाशमुनि रात बिताइरहेका छन् बारेकोट गाउँपालिकाका भूकम्पपीडित १७ कात्तिकमा जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पबाट विस्थापित भएका बारेकोट गाउँपालिकाबासी अझै अस्थाई आवास (टहरा) मा सर्न पाएका छैनन्
४५० रुपैयाँमा पुगिने चन्द्रगिरिस्थित सपनाको संसार 
४५० रुपैयाँमा पुगिने चन्द्रगिरिस्थित सपनाको संसार  चन्द्रागिरि नगरपालिका वडा नंं ७ घुमाउने टोलमा एउटा भवनमा निर्मित ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ
कालीगण्डकीको शालिग्राम माडी नगरपालिकामा प्रतिस्थापन
कालीगण्डकीको शालिग्राम माडी नगरपालिकामा प्रतिस्थापन  चितवनको माडी नगरपालिकामा १२ फिट अग्लो चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ
देशभरको मौसमः सामान्यतया सफा 
देशभरको मौसमः सामान्यतया सफा  देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ
दोरम्बामा टिस्यु कल्चर प्रविधिबाट आलुको बिउ उत्पादन
दोरम्बामा टिस्यु कल्चर प्रविधिबाट आलुको बिउ उत्पादन रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा रोजिटा जातको पीबीएस दाना आलुको पहिलो पुस्ताको बिउ उत्पादन गरिएको छ
Weather Update