Odapalika - The Fourth Estate - चौथो अंग
नबिल बैंकको लाभांश घोषणा
नबिल बैंकको लाभांश घोषणा गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई ११ प्रतिशतले हुन आउने गरी नगद लाभाशं दिने निर्णय गरेको हो
युुवा संघ र मेडिकल व्यसायी प्रसाईंको प्रदर्शन : सुनसान सडक, प्रहरीको बाक्लो उपस्थिति
युुवा संघ र मेडिकल व्यसायी प्रसाईंको प्रदर्शन : सुनसान सडक, प्रहरीको बाक्लो उपस्थिति दुई संस्थाको प्रदर्शनीलाई लिएर उपत्यका ट्राफिक प्रहरीले बुधबार साँझ नै अतिआवश्क बाहेक सवारी साधन लिएर बाहिर ननिस्कन गरेको आग्रहका कारण बिहीबार सडक सुनसान जस्तै बनेको हो
उत्कृष्ट १६ करदाता : व्यक्तिगत तर्फ शाह र संस्थागत तर्फ टेलिकम, अरु को को परे ?
उत्कृष्ट १६ करदाता : व्यक्तिगत तर्फ शाह र संस्थागत तर्फ टेलिकम, अरु को को परे ? व्यक्तिगत तर्फ सबैभन्दा बढी कर तिरेको भन्दै विजयकुमार शाहलाई सम्मान गरिएको छ । जावलाखेल डिस्ट्रिलरीका संस्थापक रहेका शाह सबैभन्दा बढी कर तिर्ने व्यक्तिको सूचीमा परेका हुन्
आधा अर्बको बार्दलीबाट प्रचण्डले देख्ने देश
आधा अर्बको बार्दलीबाट प्रचण्डले देख्ने देश यो ठाउँमा आएपछि त सबैतिर देखिने, बाहिर बार्दलीमा निस्किएर हेर्न पाइने । स्पेस पनि ठूलो भएका कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु
पश्चिमी वायुको प्रभाव कायमै, उच्च पहाडी क्षेत्रमा हिमपात 
पश्चिमी वायुको प्रभाव कायमै, उच्च पहाडी क्षेत्रमा हिमपात  नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना बढेको छ
दूधपोखरी गाउँपालिकाकोे दुःख : अनुदान लिनसमेत आउँदैनन् स्थानीय, सडकमा मात्र ध्यान 
दूधपोखरी गाउँपालिकाकोे दुःख : अनुदान लिनसमेत आउँदैनन् स्थानीय, सडकमा मात्र ध्यान  मैले बजेट बनाउने बेलामा नै परिणाम देखिने खालको बजेट बनाऔँ, ससाना टुक्रे योजनाका लागि रकम नछुट्याउँ भनेको थिए । तर, कार्यपालिकाले नै यस्तो गर्न दिएन
हरिबोधनी एकादशीमा सुन्दरबजार नगरपालिकाले दियो सार्वजनिक विदा
हरिबोधनी एकादशीमा सुन्दरबजार नगरपालिकाले दियो सार्वजनिक विदा उनका अनुसार बिहीबार नगरपालिका कार्यालय, वडा कार्यालय, पालिका भित्रका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका कार्यालयहरुले बन्द हुनेछ
ललितपुर महानगरले थप्यो दुई दमकल, विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा
ललितपुर महानगरले थप्यो दुई दमकल, विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा दुईवटा अत्याधुनिक दमकलको लागत मूल्य पाँच करोड ६५ लाख रुपैयाँ परेको छ
बढ्यो काठमाडौँ महानगरको राजश्व, चार महिनामा तीन अर्ब संकलन
बढ्यो काठमाडौँ महानगरको राजश्व, चार महिनामा तीन अर्ब संकलन पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभागका प्रमुख काफ्लेको भनाइ छ
बिहीबार अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन ट्राफिक प्रहरीको अनुरोध
बिहीबार अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन ट्राफिक प्रहरीको अनुरोध कार्यालयले बुधबार एक सूचना जारी गर्दै निस्कुनु नै पर्ने भए १०० वा १०३ मा टेलिफोन वा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ
बन्दीपुरमा केबुलकार र पाँचतारे होटल माघदेखि सञ्चालनमा आउने, बन्दीपुरको विकासमा टेवा पुग्ने अपेक्षा
बन्दीपुरमा केबुलकार र पाँचतारे होटल माघदेखि सञ्चालनमा आउने, बन्दीपुरको विकासमा टेवा पुग्ने अपेक्षा बन्दीपुर केबुलकार र होटल सञ्चालनमा आएपछि समग्र बन्दीपुरको पर्यटन प्रवद्र्धनमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ ।
दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार, भारत सरकारले ५ अर्ब ७५ करोडमा बनाइदिने
दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार, भारत सरकारले ५ अर्ब ७५ करोडमा बनाइदिने भारत सरकारको पूर्णलगानीमा ५ अर्ब ७५ करोड रुपैयाँमा बराबरमा सुख्खा बन्दरगाहा निर्माणको लागत अनुमान गरिएको छ ।
Weather Update