Odapalika - The Fourth Estate - चौथो अंग
शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा
शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति निषेधाज्ञाको आदेश जारी गर्दै यही मङ्सिर ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने बताए
अर्थतन्त्र उकास्न यस्ता छन् संघीय सरकारका निर्णय 
अर्थतन्त्र उकास्न यस्ता छन् संघीय सरकारका निर्णय  सरकारले देशको बिग्रदो अर्थतन्त्र सुधारका लागि ऋण लगानी तथा व्याज भुक्तानी प्रकयालाई सरलीकृत बनाउने निर्णय गरेको छ
भूकम्पको क्षति विवरण बुझाउन दैलेखका ११ स्थानीय तहलाई निर्देशन 
भूकम्पको क्षति विवरण बुझाउन दैलेखका ११ स्थानीय तहलाई निर्देशन  जिल्ला विपद् व्यवस्थापन समिति दैलेखले ५ दिनभित्रमा भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण बुझाउन स्थानीय तहलाई निर्देशन दिएको छ
उच्च प्रशासनिक निकायमा आन्दोलनको भय 
उच्च प्रशासनिक निकायमा आन्दोलनको भय  जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू गरेको छ
आजको मौसमः पहाडी भू–भागमा पानी पर्ने सम्भावना
आजको मौसमः पहाडी भू–भागमा पानी पर्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली
टिकटक खोल्न मानेन सर्वोच्चले, सरकारलाई सोध्योे– किन बन्द गरेको ? 
टिकटक खोल्न मानेन सर्वोच्चले, सरकारलाई सोध्योे– किन बन्द गरेको ?  सर्वोच्च अदालतले टिकटक बन्द गर्ने सरकारको निर्णय रोक्न माग गर्दै परेका रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ
मन्त्री क्वाटर क्षेत्रमा ६ महिनासम्म प्रदर्शन निषेध
मन्त्री क्वाटर क्षेत्रमा ६ महिनासम्म प्रदर्शन निषेध एमाले भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसार्यले ७ मंसिरबाट गर्ने भनिएको आन्दोलन लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि निषेधित क्षेत्र तोकेको छ
सयपत्री फूल बिकेन ? चिन्ता नलिनुस् बनस्पति विभागले सिकाउँदै छ क्रिमदेखि तेलसम्म बनाउने तरिका 
सयपत्री फूल बिकेन ? चिन्ता नलिनुस् बनस्पति विभागले सिकाउँदै छ क्रिमदेखि तेलसम्म बनाउने तरिका  वनस्पति विभागले सुकेर खेर गएको सयपत्रीको फूलबाट सौन्दर्य सामग्री बनाउनका लागि निःशुल्क तालिम दिन लागेको छ
सडकले अशान्त बर्दिबासस्थित कृष्णपुर गाउँको कथा 
सडकले अशान्त बर्दिबासस्थित कृष्णपुर गाउँको कथा  धेरैलाई अचम्म लाग्नसक्छ, महोत्तरीको वर्दिवासस्थित भित्री गाउँमा रहेको  सडक नै स्थानीयहरुको झगडाको कारक बनेको छ
अपाङ्गता दिवस मनाउन ललितपुर महानगरले बनायो समिति 
अपाङ्गता दिवस मनाउन ललितपुर महानगरले बनायो समिति  ललितपुर महानगरपालिकाले ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन उपप्रमुखको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ
सार्वजनिक स्थलमा राष्ट्रिय झण्डाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई, राष्ट्रिय गानको अपमान गरे १० हजार जरिमाना !
सार्वजनिक स्थलमा राष्ट्रिय झण्डाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई, राष्ट्रिय गानको अपमान गरे १० हजार जरिमाना ! हात तल झारी, खुट्टाका कुर्कुच्चा जोडी अगाडिका औंलातिरका दुई खुट्टाले ‘भी’ आकार बनाएर सतर्क अवस्थामा उभिएर शीर ठाडो गरी, छाती फराकिलो पारी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्ने
जाजरकोट भूकम्प : केन्द्रले समन्वय नगर्दा प्रदेशले रकम खर्च गर्न सकेन्, पीडितले अनुदान रकम पाउन समय लाग्ने
जाजरकोट भूकम्प : केन्द्रले समन्वय नगर्दा प्रदेशले रकम खर्च गर्न सकेन्, पीडितले अनुदान रकम पाउन समय लाग्ने प्रदेश सरकारले यसअघि नै अस्थायी आवास निर्माणका लागि भनेर एक अर्ब बजेट छुट्याएको थियो । सङ्घीय सरकारले प्रदेशसँग समन्वय नगरेपछि उक्त रकम के गर्ने भन्नेबारे अन्योल छ
Weather Update