सरकारको दाबी: सिमराको स्थिति सामान्य हुँदै छ‚ निर्वाचन गर्न प्रतिबद्ध छौँ
बुधबार, मंसिर ३, २०८२
लगानी बोर्डले स्वीकृत गर्यो ४३९ मेगावाटको बेतन कर्णालीको लगानी
बुधबार, मंसिर ३, २०८२
लगानी बोर्डले ४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गरको हो।
नेकपा र जसपाको एकता वार्ता निर्णायक मोडमा
बुधबार, मंसिर ३, २०८२
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ ।
मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन
बुधबार, मंसिर ३, २०८२
रूपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित मर्चवारी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ । मङ्सिर २ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार गाउँपालिकाको नाम ‘मर्चवारी गाउँपालिका’ बाट परिवर्तन गरी ‘मर्चवारीमाई गाउँपालिका’ कायम गरिएको छ ।
ठगीमा परेका ३७ नेपाली स्वदेश फिर्ता
बुधबार, मंसिर ३, २०८२
आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमारमा ठगिएका ३७ नेपाली नागरिकलाई आज थाइल्यान्डबाट स्वदेश फर्काइएको छ ।
मधेसका सभामुख मण्डल भए पदमुक्त
बुधबार, मंसिर ३, २०८२
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । बुधबार बसेको मधेस प्रदेश प्रदेशसभा बैठकमा सभामुख मण्डलविरुद्ध दर्ता भएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाइले पारित भएसँगै मण्डल पदमुक्त भएका हुन् ।
२५० भन्दा बढी सडकको ठेक्का तोड्ने सरकारको तयारी
बुधबार, मंसिर ३, २०८२
ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले तोकिएको समयमा सडक निर्माण हुन नसकेका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा रहेको बताएका छन् ।
रियलमी १५ प्रो फाइभजी नेपालमा, मूल्य कति?
बुधबार, मंसिर ३, २०८२
स्मार्टफोन ब्रान्ड रियलमीले नयाँ रियलमी १५ प्रो ५जी नेपालमा विक्री सुरु गरेको छ।
सिमरामा एमाले र जेनजी युवाबीच झडप, प्रशासनले लगायो कर्फ्यू
बुधबार, मंसिर ३, २०८२
एमाले नेता महेश बस्नेत आउने भएपछि बाराको सिमरामा प्रहरी र जेनजी युवाबीच झडप भएको छ ।
प्रधानमन्त्री कार्कीले आज १ सय २३ दलसँग छलफल गर्ने
बुधबार, मंसिर ३, २०८२
प्रधानमन्त्रीले सुशीला कार्कीले आज १ सय २३ दलसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् ।
एनपीएल: लगातार दोस्रो जितको खोजीमा रहेको काठमाण्डूविरुद्ध उत्रिँदैछ सुदूरपश्चिम
बुधबार, मंसिर ३, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो दोस्रो खेलमा आज सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धामा उत्रिँदा काठमाण्डू गोर्खाज आफ्नो जितको लय कायम राख्ने लक्ष्यमा हुनेछ ।


