Odapalika - The Fourth Estate - चौथो अंग
मन्त्रिपरिषद् बैठकका ८ निर्णय : राहत दिनेदेखि गौरवका आयोजना घोषणासम्म
मन्त्रिपरिषद् बैठकका ८ निर्णय : राहत दिनेदेखि गौरवका आयोजना घोषणासम्म आजकै बैठकले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउन व्यवस्था मिलाउने निर्णय गरेको छ
भूकम्प प्रभावितलाई प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने
भूकम्प प्रभावितलाई प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरुले एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेका हुन्
उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना आज दिउँसो देशको तराईका भूभागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसमविद् गोविन्द झाले जानकारी दिए
तिहारलाई लक्षित गर्दै पोखरा महानगरले हाटबजार चलाउने, सयपत्री फूलको मूल्य निर्धारण
तिहारलाई लक्षित गर्दै पोखरा महानगरले हाटबजार चलाउने, सयपत्री फूलको मूल्य निर्धारण सयपत्री फूलको मालाको क्रमशः दुई सय, एक सय ८० र एक सय ५० रुपैयाँ तोकिएको छ भने प्रतिकेजी सयपत्री फूलको मूल्य  चार सय रुपैयाँ तोकिएको छ
सर्लाही धनकौलका वडाध्यक्ष पूर्पक्षका लागि कारागार चलान
सर्लाही धनकौलका वडाध्यक्ष पूर्पक्षका लागि कारागार चलान मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित भएपछि अदालतको इजलासले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको न्यायधीश थापाले जानकारी दिए
सहज बन्दै चिनीको कारोबार, साल्टट्रेडिङले बढायो बिक्री कोटा
सहज बन्दै चिनीको कारोबार, साल्टट्रेडिङले बढायो बिक्री कोटा कर्पाेरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पु¥याएको हो
नेपाली बजारमा भित्रियो काफ ब्राण्ड, ग्राहकलाई सन्तुुष्टी दिने कम्पनीको दाबी
नेपाली बजारमा भित्रियो काफ ब्राण्ड, ग्राहकलाई सन्तुुष्टी दिने कम्पनीको दाबी काफले बुधबार एकै पटक चार स्थानमा स्टोरको औपचारिक रुपमा उद्घाटन गर्दै नेपाली बजारमा काफका उत्पादनहरु भित्रिएको जनाएको हो
बक्यौता रकम असुलीमा आक्रामक बन्दै  प्राधिकरण, महसुल नतिर्नेको काटियो विद्युत् लाइन 
बक्यौता रकम असुलीमा आक्रामक बन्दै प्राधिकरण, महसुल नतिर्नेको काटियो विद्युत् लाइन  लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताए । उनीहरुबाट एक करोड ३७ लाख रुपैयाँ बक्यौता रकम असुली गरिएको छ
एभरेष्ट बैंकले गर्याे भूकम्प पीडितलाई २५ लाख सहयोग
एभरेष्ट बैंकले गर्याे भूकम्प पीडितलाई २५ लाख सहयोग गत शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको  विनाशकारी भुकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले बैंकले २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको हो
शुक्लाफाँटाका सुत्केरीलाई १ किलो घ्यू र १ क्यारेट अण्डा निःशुल्क
शुक्लाफाँटाका सुत्केरीलाई १ किलो घ्यू र १ क्यारेट अण्डा निःशुल्क सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्क दिन थालेको छ
भुकम्पबाट भेरी नगरपालिकाका ९२ विद्यालयका संरचना भत्किए, २१८ कक्षाकोठामा क्षति 
भुकम्पबाट भेरी नगरपालिकाका ९२ विद्यालयका संरचना भत्किए, २१८ कक्षाकोठामा क्षति  भुकम्पका कारण जाजरकोटको भेरी नगरपालिकाका १४ वटा विद्यालय र ४७ वटा कक्षाकोठा पूर्णरुपमा क्षतिग्रस्त भएका छन्
आममाफी प्रकरणः रेशम चौधरीको मुद्दामा सर्वोच्चमा आज सुनुवाई
आममाफी प्रकरणः रेशम चौधरीको मुद्दामा सर्वोच्चमा आज सुनुवाई गत जेठमा सरकारले माफी दिएको रेशमचौधरीको मुद्दामा सर्वोच्च अदालतले आजबाट सुनुवाई गर्ने भएको छ
Weather Update